• ‘लाभुम्बाबा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    इलाम : आन्छुमे नसानद्वारा निर्देशित लिम्बू भाषाको 'लाभुम्बाबा' (पूर्णिमाको) बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पहाडकी रानी भनेर चिनिएको भारतको दार्जिलिङको विभिन्न ठाँउहरुमा छायांकन गरिएको म्युजिक भिडियो हाईलाईट्स नेपाल युट्युव च्यानल मार्फत सार्वजिनक भएको हो । गायक कुसल थलङ लिम्बुको आवाजमा सजिएको गितलाई संगीतकार...

  • असोज पहिलो साता इलाममा साहित्य महोत्सव हुने

    इलाम : आगामी असोज ३ र ४ गते ‘इलाम साहित्य महोत्सव २०७६’ हुने भएको छ । ‘पर्यटनको लागि साहित्य’ भन्ने मुल नाराको साथ इलाम साहित्य समाजले महोत्सव आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ । पछिल्लो समय इलाममा साहित्यिक कार्यक्रमहरु सुस्ताईरहेको अवस्थामा पुनःजागरण र पुनः उत्थानको लागि महोत्सवको आयो...

  • ‘फेस फोटो आर्ट कन्टेष्ट २०१९’ निलम बनिन् विनर

    इलाम : १८० औँ विश्व फोटोग्राफी दिवशको अवसर पारेर गरिएको ‘फेस फोटो आर्ट कन्टेष्ट २०१९’ विनर इलाम जमुनाकी निलम गुरुङ भएकी छन् । उनले उपाधिसँगै भिबो ९० सि एन्ड्रोइड फोन सहित ट्रफी, मायाको चिनो र प्रमाणपत्र हात पारेकी छन् । प्रतियोगिताको फस्ट रनर अफ रिता श्रेष्ठ सेकेण्ड र सेकेण्ड रनर अफ भावना खपांगी घोषित भएका छन् । उनी...

  • तीस हजारकाे पुरस्कार कवि थाम्सुहाङलाई

    इलाम : कवि प्रकाश थाम्सुहाङलाई दिब्यबिक्रम नेम्बाङ स्मृति पुरस्कार प्रदान गरिने भएकाे छ । हरेक बर्ष भदाै १७ गते स्मृति दिवसकाे दिन बितरण गरिने उक्त पुरस्कार यसबर्ष प्रथम स्मृतिदेखि प्रदान गर्न शुरु गरिएकाे हाे । उक्त पुरस्कारकाे राशि तीसहजार रहेकाे र अर्काे बर्ष देखि बढाउदै लाने नेम्बाङकाे कान्छा छाेरा नन्दहाङ नेम्बाङ...

  • बुद्धलक्ष्मीले जेपि नेम्बाङ्लाई राजा भनेपछि ! `गित सार्वजनिक´ ।।

    तेह्रथुम,साउन पछिल्लो समय निकै चर्चा बटुल्न सफल गायक जेपि नेम्बाङ र बुद्धलक्ष्मी दोङको आवाजमा रहेको ‘बरि लै’ बोलको गित सार्वजनिक भएको छ । अनुप खतिवडाको शब्द र गायक नेम्बाङको आफ्नै संगित रहेको यो मार्मिक गित सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरिएको होे । लिम्बु तथा नेपाली गित संगितको क्षेत्रमा स्थापित गायकको रुपमा...

  • गजल

    गजल टुक्रा टुक्रा भईकन गन्तव्यमा पुग्ने धागो हुनुपर्छ पानी माथी बल्ने अनि अन्धकारलाई चिर्ने आगो हुनुपर्छ आजका हामी युवा भोलिका देश थाम्ने अभिभारा छ  बिकृतिका ज्वार्भाटा आउँदै गर्दा हामी बाङ्गो हुनुपर्छ लच्किदैछ समृद्धि पन्छिदैछ रास्ट्रप्रेम नेपाली यो मुटुमा परि आ...

  • लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक

    ललितपुर : ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा सार्वजानिक भएको छ । चुम्लुङका सचिव यासेली योङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङ, चलचित्रका निर्देशक किशोर सुब्बा र नि...

  • साहित्यकार नेम्बाङको ७८ औं जन्मजयन्ती भव्यताका साथ मनाइयो 

    पाँचथर : फाल्गुनन्द गाउँपालिकामा विविध साहित्यिक कार्यक्रम सहित साउन २३ गते साहित्यकार अमरकुमार नेम्बाङको ७८औं जन्मजयन्ती भव्यताका साथमा सम्पन्न भएको छ। सेहोनाम्लाङ्ग साहित्य समाज पाँचथरको आयोजना तथा फाल्गुनन्द गाउँपालिकाको प्रायोजन र हाल दक्षिणी कोरियामा रहेका समाजसेवी भिमराज चेम्जोङको सह-प्रयोजनमा कार्यक्रम भएको थ...

  • शिलिचोङको काखैमा भिडियो सार्वजानिक (भिडियो सहित)

    संखुवासभा : संखुवासभाको दुर्गम तथा सुन्दर शिलिचोङ गाउँपालिकाको पहिचान रहेको शिलिचोङको काखैमा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । संयोगान्त कुलुङको स्वर तथा संगिगतमा रहेको गीतको भिडीयो मंगलबार सार्वजनिक गरिएको हो । उक्त भिडियो सुरशाला इन्टरटेनमेन्ट युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा संयोगान्त कुल...

  • शिशिरको ` पानी भर्ने ´ सार्वजानिक

    इलाम : इलामका चर्चित गजलकार शिशिर भट्टराईको  पहिलो गजल ' पानी भर्ने ' को म्युजिक भिडियो सार्वजानिक भएको छ। अञ्जु पन्तको स्वरमा इलामे स्रष्टाको रचना र संगित रहेकोे गजलको म्युजिक भिडियो हालै सार्वजानिक भएको हो । इलामका युवा गजलकार शिशिर भट्टराईको गजल र इलाम सिद्दिथुम्का घर भई हाल अमेरिका बस्दै आएका मुरारी गुरागाईको स...