धरान : मोति जयन्तीको अवसर पारेर कालकुट साहित्य मन्चले आफ्नो पाक्षिक शृङ्खलामा युबा गजलकार कमल चोङ्बाङ एकल गजल प्रस्तुत गरिएका थिए । जब गजल प्रेमका शेरहरु आउथे श्रोताको गडगडाहट तालिले हल गुन्जायमान हुन्थे। `अमृतरुपि जलको प्याला सम्हालेर राख, छछल्केर पोखिजाला सम्हालेर राख।´ ,,,,`हरेक क्षणमा नसा बनि मताउने यौवन, सा...
रंग विविध
-
-
कबिता : अम्लारि फूङसँग
याम कोसिश त्यो अस्वस्थ एक रात उनी सँग गर्न थियो अथाह सुधा वातहरू जुन असिम मूल्यकार जस्तै कि "भोकलाई भोजन अपहार्य" म उनीको यादमा त्यान्द्री लहरामा त्यसैको काचो फूलहरूका मञ्चमा रमाउदै थिए जस्तै कि "भबिष्यका बालकहरुसँग" बोल्नु पर्ने थियो अम्लारि फूङसंग खोल्नु पर्ने थियो जिन्दगीका द्वारहरु हो, उ...
-
केरुङ स्मृति पुरस्कार ओझालाई
पाँचथर : शुक्रबार सातौं ऐतराज केरुङ गजल पुरस्कारद्वारा कवि तथा गजलकार प्रेम ओझा पुरस्कृत भएका छन । शुक्रबार फेदेनस्थित उधोगवाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमविच प्रमुख अतिथि पुष्प अधिकारी अञ्जलीले वितरण गरेका थिए । पाँचथर गजल मञ्चले वार्षिक रुपले वितरण गर्दै आएको गजल पुरस्कार पाँचथर गजल मञ्चका संस्थापक अध्यक्ष...
-
‘मैले सबलाई बिर्सेछु तिमीलाई सम्झदा…’-विजय फागो (भिडियो सहित)
https://www.youtube.com/watch?v=f6nDMJzESeI&t=400s...
-
गायिका सीता सिंगक पालाम ‘फेदापथुम खेम्मा…’ सार्वजानिक (भिडियो सहित)
काठमाडौं : गायिका सीताकुमारी सिंगक र गायक गृष्म आङ्बुहाङ लिम्बूको स्वरमा पालाम ‘फेदापथुम खेम्मा...’ सार्वजानिक भएको छ । लीला सिंगक लिम्बूको रचनामा गृष्म आङ्बुहाङ लिम्बूको लयसंकलनमा तयार भएको पालाम सीता र गृष्मले गाएका हुन् । पालामलाई श्याम लिम्बूले एरेन्ज गरेका हुन् । भिडियोको लागि अस्मिता राईले श्रृङ्गार, इशक जबेग...
-
समिर सिंगक र मेलिनाको ‘तिमी तर्केर मार्यौ’ , गित रेकर्डिङ सम्पन्न ।।
तेह्रथुम, भदौ नेपाली सांगितिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाएका गायक समिर सिंगक लिम्बुले चर्चित गायिका मेलिना राई संगको सांगितिक सहकार्यलाई निरन्तरता दिएका छन् । राई संगको युगल आवाजमा रहेको ‘फेवा तालैमा’ गितको अपार सफलता पछि सिंगकले ‘तिमी तर्केर तर्केर मार्यौ’ बोलको गित भर्खरै रेकर्ड गराएका छन् । सांगितिक सफल जोडी...
-
किड्स सुपर मोडेलको उपाधि युनालाई
धरान : इम्पेरियल क्विन इभेन्ट्सले आयोजना गरेको किड्स ट्यालेन्ट प्रतिस्पर्धामा युना खापुङ प्रथम हुँदै नगद पचास हजार रुपैया ताज हात पारेका हुन् । भदौ ७ गते धरान सभागृहमा सम्पन्न भएको किड्स सुपर मोडेल २०१९ का बिजेता युना खापुङ्लाई भब्य स्वागत गरेको छ।सोही प्रतिस्पर्धामा युना खापुङले मिस ट्यालेन्ट,मिस फोटो जेनिक,बेस्ट ह...
-
थेगिमको ‘घुम्नलाई जाउ इलाम’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
इलाम : हाल दक्षिण कोरियामा रोजगारीका शिलसिलामा रहेका टीका थेगिमको शब्द रचनामा 'घुम्नलाई जाउ इलाम' नामक म्युजिक भिडियो युटुब मार्फत रिलिज भएको छ। निशान सुब्बाको निर्देशनमा पोष्ट प्रोडक्सन ग्लोरी मिडियाले तयार गरेको भिडियो युटुबमा आएको छ। उक्त भिडियोको संगीत उत्तमजंग लिम्बू,स्वर अन्नु चौधरी र मोडेल परिक्षा थाम्सुहाङ ल...
-
भुपिनको उपन्यास ‘मैदारो’ को इलाममा चर्चा
इलाम : चर्चित कवि एवम् आख्यानकार भूपेन्द्र खड्का 'भुपिन' को उपन्यास 'मैदारो' को आइतबार इलाममा चर्चा गरिएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य संवर्द्धन समितिले 'मैदारो संवाद' नामक कार्यक्रम आयोजना गरी मैदारोको चर्चा गरिएको हो । कार्यक्रममा उपन्यासकार भुपिनले वर्षौंदेखि उत्पीडन, दलन र भेदभावमा रहेका दलित समुदायको...
-
आमाको निस्वार्थता (कविता)
गर्छिन् धरणा गर्भको ती महिला आमा बनौ की भनी दिन्छिन् जन्म पनि त बालशिशुको पुरा भई मास नै थियो कष्ट अनेक गर्भ रहँदा दुःखै भयो के कति बिर्सिन्छिन् सब दुःख नै त तिनले त्यो शिशु पाएपछि आमाको ममता मनैभरी भयो काखै भरिको छ त्यो उम्लन्छ ममता सदा दिनभरी मूटु सरीको छ त्यो पग्लन्छ मन त्यो हिमाल सरि झैं धारा अटुटै कति र...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 93
- Next Page »











































