• बुबालाई सम्झँदा !

    म सानो हुदाँ बुवा संसारको सबै भन्दा शत्तिशाली ब्याक्ती लाग्थ्यो मलाइ । संसारमा मेरो बुवा जति शत्तिशाली ब्याक्ती कोहि छैन भन्ने महशुस हुन्थीयो । बुबाको हात समाउदै बुबाको पछी लागेर बाल्यकालको करिब आँठ वर्ष बुबाको हात समाउदै बुबाको अगाडी पछाडी हिडेको कुरा अहिले सम्झन्छु । अखिर बुवा भनेको गौरब पनि रहेछ । आज कसैले फलनाको...

  • दोस्रो भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुलाई

    काठमाडौं : दोस्रो भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुले हात पारेका छन् । शनिबार राति काठमाण्डौको चुच्चेपाटीमा भएको अन्तिम प्रतिष्पर्धाबाट लिम्बुले उपाधि हात पारेका हुन् । टीम प्रमोदमा रहेका लिम्बुले अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा दोस्रो भ्वाइस अफ नेपालको उपाधि हात पार्न सफल भएका हुन् । उपाधि ज...

  • गजल

    माया प्रेम केही हुँदै हुन्न, मरिहत्ते गर्छौ किन !! दुबोको त्यो माला उन्न, मरिहत्ते गर्छौ किन !! एका देशको राजारानी बनौलान हामी पनि .. मेरै जीवन कथा सुन्न, मरिहत्ते गर्छौ किन !! उमेर छदै खोजन यार तिमीले चाहे जस्तो .. अहिलेनै श्रीमान चुन्न, मरिहत्ते गर्छौ किन !! म भनिराछु मन मुटु दुखाउछ सधै पिरतीले.. त्य...

  • ब्रबिम र पूर्णिमाको ‘ढाकाको साडी’ सार्वजनिक । भिडियो सहित ।।

    मंसिर १४ , लिम्बु गित संगितमा एकछत्र राज गरेका किरात मुन्धुमी गायक ब्रबिम सेर्मा र चर्चित गायिका पूर्णिमा लामाको स्वरमा रहेको ‘ढाकाको साडी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सुगम संगित क्षेत्रका पनि चम्किला नक्षत्रको रुपमा परिचित गायक सेर्मा र थोरै समयमा धेरैको मन जित्न सफल गायिका लामाको पछिल्लो गित ‘ढाक...

  • तेह्रथुममा याक्थुङ लेखक संघ गठन ।

      तेह्रथुम , १४ मंसिर लिम्बु जातीबाट बिभिन्न बिधामा साहित्य सिर्जना गर्ने लेखकहरुको समिती तेह्रथुममा गठन गरिएको छ । तेह्रथुमको म्याङलुङमा सनिबार सम्पन्न कवि कवियित्रीहरुको भेलाले कवि राजकुमार तेयुङ तरेबाको अध्यक्षतामा याक्थुङ लेखक संघ गठन गरेको हो । ११ सदस्यिय समितीको उपाध्यक्षमा प्रकाश पाक्साँवा , सचिव टी...

  • सिक्किममा चौथो चासोक तङनाम हुदै ।

    डिसेम्बर ३० ,नेपाल  भारतको सिक्किममा बसोबास गर्ने लिम्बु समुदायले मौलिक पर्व चासोक तङनाम(उधौली चाड) यसबर्ष पनि भव्य रुपमा मनाउने भएका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संबद्र्धन गर्ने उदेस्यले पुर्व सिक्किमको रानिपुल स्थित मेला ग्राउण्डमा आउदो डिसेम्बर ६ देखी ८ तारिखसम्म लिम्बु समुदायले चौथो चासोक तङनाम ...

  • ´इलामे शहर चियाबारी राम्रो’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    इलाम : एकताका निकै लोकप्रिय रहेको गंगाराज मुकारुङद्वारा रचित गीत ‘इलामे सहर चियाबारी राम्रो त्यहीँ प¥यो घर हाम्रो’को पुनः गायन गरी म्युजिक भिडियोमा सार्वजनिक गरिएको छ । बुलु मुकारुङको संगीत तथा स्वयं बुलुसहित कुन्ति मोक्तानको स्वर रहेको गीतलाई अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा रिभोकल गरिएको हो । नोर्बु शेर...

  • ‘छुइयाहा’ चलचित्रको गीत सार्वजनिक

    इलाम : लिम्बू भाषा,कला,संस्कृतिमा आधारित रहेर निर्माण गर्न लागिएको लिम्बू कथानक चलचित्र “छुइयाहा” को शिर्ष गीत "छुइ छुइ हा" सार्वजनिक भएको छ । उक्त गीतमा सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर रहेको गीत बुद्धराज लिम्बूले संगीत गरेका हुन । आगामी जनवरी २०२० देखी पान्थर,तेह्रथुम र ताप्लेजुङको विभिन्न रमणीय,ऐतिहासिक स्...

  • चलचित्र घरजम इलाममा प्रदर्शन (भिडियो सहित)

    इलाम : मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ इलाममा विशेष प्रदर्शनी भएको छ । मौसम लिम्बू इम्बुङ (फुलन्देको बाउ) को निर्देशनमा रोमियो फिल्म्स प्रालिले निर्माण गरेको चलचित्र ‘घरजम’ शनिबार प्रदर्शन भएको हो । लिम्बू समुदायको विहेबारीसँग सम्बन्धित चलचित्र लिम्बू ‍विद्यार्थी मञ्च इलामको आयोजनामा विशेष प्रशदर्शनी भएको हो ।...

  • चुलाचुली रंगमञ्चको अध्यक्षमा लिम्बू निर्वाचित

    चुलाचुली : चुलाचुली रंगमञ्चको अध्यक्षमा हेमकुमार लिम्बू निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न छैठौं साधारणसभाले लिम्बूको अध्यक्षतामा ९सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिका उपाध्यक्षमा संजय विश्वकर्मा, सचिव सन्तोस गिरी, सहसचिवमा जेम्स लिम्बू र कोषाध्यक्षमा रमिला राई निर्वचित भएका छन् । सदस्यमा मनिसबहा...