काठमाडौं : चुलाचुली रङ्गमञ्चको प्रस्तुती नाटक ‘उर्फ दारासिंह’ आज मंगलबारदेखि मञ्चन हुँदैछ । काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा आगामी जेठ ११ सम्म नाटक मञ्चन हुने निर्देशक चेतन आङथुपोले जानकारी दिए । नाटक सोमबारबाहेक प्रत्येकदिन साँझ ५ साढे बजे मञ्चन हुने निर्देशक आङथुपोले जानकारी दिए । उनका अनुसार शनिबार दिउँसो ...
रंग विविध
-
-
फेसवुकका भित्तामा फोटो र उपहार होइन, आमालाई सन्तानको साथ आवश्यक छ…….
-आमा केवल सन्तान जन्म दिने व्यक्ति होइन—उहाँ जीवनका प्रत्येक पाटामा साथ दिने मार्गदर्शक हो। -आमाको प्रेम एक शक्तिशाली आँधी हो—पोषण गर्ने, मार्गदर्शन गर्ने, र कहिल्यै थकित नहुने। -आमा पहिलो गुरू, साँचो साथी, र सधैं साथ दिने रक्षक पनि हो। नेपालमा मातातीर्थ औंसीका दिन ‘आमाको मुख हेर्ने’ पर्व मनाइन्छ। ...
-
रचना रिमालको सांगीतिक माहोलमा झुमे इलामे दर्शक
इलाम : पूर्वी पहाडको सुन्दर नगरी इलाम, शनिवार साँझ संगीत र उत्साहको रंगमा रंगिएको थियो। कारण थियो, नेपाली सांगीतिक आकाशकी चम्किलो तारा, लोकप्रिय गायिका रचना रिमालको भव्य प्रस्तुति। नेपाल विद्यार्थी संघ इलामले आयोजना गरेको बृहत सांस्कृतिक साँझमा रिमालले आफ्नो सुमधुर स्वर र ऊर्जावान प्रस्तुतिले इलामका दर्शकहरूलाई मन्त्...
-
आङवो र बैरागी काँइलाको उपस्थितिमा फाल्गुनन्दका दुई महोत्सव सम्पन्न
पाँचथरः फाल्गुनन्द गाउँपालिकामा आयोजना गरिएका दुईवटा महोत्सव बुधवार सम्पन्न भएका छन् । सेहोनाम्लाङ साँस्कृतिक तथा पर्यटन संस्था (फाकुमि) फाल्गुनन्द- ५ पाँचथरको आयोजनामा चैत्र २४ गतेदेखि संचालन गरिएको मिनी महोत्सव बुधवार सम्पन्न भएको छ । ओझेलमा परेको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटन क्षेत्र सेहोनाम्लाङको प्रच...
-
‘इलाम साहित्य महोत्सव’मा तीन देशका डेढ सय सर्जक एकै थलोमा
इलाम : पर्यटन प्रवर्द्धनका लागि आइतबारदेखि इलाममा दुई दिने साहित्य महोत्सव सुरु भएको छ । इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो । ‘पर्यटनका लागि साहित्य’ मूल नारासाथ सुरु भएको चौथो संस्करणको साहित्य महोत्सवमा समाजका विभिन्न पक्षका विषयमा बहस सुरु भएको छ । ...
-
आजदेखि इलाममा साहित्य महोत्सव
इलाम : पर्यटन प्रवर्द्धनका लागि आजदेखि इलाममा दुई दिने साहित्य महोत्सव सुरु हुँदैछ । इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा यही आउने चैत १ र २ गते ‘इलाम साहित्य महोत्सव’ हुन लागेको हो । ‘पर्यटनका लागि साहित्य’ मूल नारासाथ हुने चौथो संस्करणको साहित्य महोत्सवमा समाजका विभिन्न पक...
-
पर्यटन प्रवर्द्धनका लागि इलाममा साहित्य महोत्सव हुँदै
इलाम : पर्यटन प्रवर्द्धनका लागि इलाममा दुई दिने साहित्य महोत्सव हुने भएको छ । इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा यही आउने चैत १ र २ गते ‘इलाम साहित्य महोत्सव’ हुने भएको हो । ‘पर्यटनका लागि साहित्य’ मूल नारासाथ हुने चौथो संस्करणको साहित्य महोत्सवको तयारी तीब्र पारिएको आइतबा...
-
प्रमाेद खरेलले नचाए चुलाचुलीका दर्शक (तस्बिरहरु)
इलाम : इलामको चुलाचुलीमा जारी 'ऐनापोखरी महोत्सव'मा गायक प्रमुख खरेलले चुलाचुलीबासीलाई नचाएका छन् । चुलाचुली गाउँपालिका-३ र ४ को संगम स्थलमा पर्ने ऐनापोखरीमा आयोजित महोत्सवमा मङ्गलबार राती आफ्नो प्रस्तुति दिन 'परम्परा' ब्याण्डसहित चुलाचुली आइपुगेका गायक खरेलको गीतमा सबै उमेरमा व्यक्तिहरु झुमेका थिए । उनको गायकी सुन...
-
आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै
काठमाडौँ : आज फेब्रुअरीमा १४ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम...
-
ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा बनेकाे वृतचित्र न्यूयोकमा प्रदर्शन हुने
न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व.ईमान सिङ्ग चेम्जोङ्गको जीवनीमा निर्माण भएको वृतचित्र प्रदर्शन हुने भएको छ । यही मार्च ०९, २०२५ मा ईमान सिङ्ग चेम्जोङ्ग मेमोरियल फाउन्डेसनको प्रस्तुति र किरात याक्थुङ चुम्लुङ्ग अमेरिका र चेम्जोङ्ग बंश अमेरिकाको ब्यवस्थापनमा वृतचित्र प्रदर्शनको समय तय भएको किरात याक्थुङ ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 93
- Next Page »











































