• आजको साहित्य : कविता “त्यो पर्दैन”

        सीता आस्था ढुंगेल तिमीलाई के के पर्छ के पर्दैन त्यो थाहा छैन मलाई मलाई सिर्फ एक मुठ्ठी श्वास थाहा छ । मलाई तिमीले बनाएको बतासे रेल पर्दैन पानी जहाजको अँध्यारो खेल पर्दैन तिम्रो जस्तो सुविधा सम्पन्न महलको रवाफ र अहङ्कार बोक्ने गाडी पर्दैन पर्दैन सरकार मलाई त्यो पर्दैन । मलाई त्यो...

  • आफन्तका मृत्युले देश नै रोइरहेका बेला प्रधानमन्त्रीको कविता,‘अब आँसु खसाउनुपर्दैन’

    अब आँसु खसाउनुपर्दैन’ अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ मर्दैन नेपाली मर्न पर्दैन बढ्यो नेपाल अब बढ्यो अघि विकासमा पछि पर्दैन गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाल्नु पर्दैन । ००० सामाजिक न्याय र समानता अधिकारसम...

  • गीतकार जमरकट्टेलको कोरोना सम्बन्धि सन्देशमुलक गीत ‘विश्व सारा’ युटुवमा सार्वजनिक

      गीतकार सुबाश जमरकट्टेलको सन्देशमुलक गीत 'विश्व सारा' एमपी टु क्रिएसन युटुव च्यानल मार्फत गीत सार्वजनिक गरिएको छ । सुबाश जमरकट्टेलका शब्दमा वरिष्ट संगीतकार विकाश चौधरीले संगित भरेका छन् भने द भ्वाईस अफ नेपाल सिजन टु का उपविजेता चर्चित तथा लोकप्रिय गायक विकाश लिम्बुको स्वर रहेको छ । शुसिल विक्रम शाहले रेकर...

  • कठै मेरो देश…

    धुवाँ र धुलोमा रुमलिएको सहर अनि मास्क भित्र निस्सासिएको मेरो रहर 😷😷 सत्ता र कुर्सीको दाैडधुपले ग्रस्त अनि फाेहोरि राजनीतिले मुर्छित एउटा भद्दा मजाक हाँसिरहेछ हज्जारौं श्रद्धाञ्जलिका बीचमा बधाई र शुभकामना बटुल्दै छ आज कठै मेरो देश !! दिनदिनै महामारीले जनता मर्दै जादा नदेखेझै अन्धाे बन्दैछ मेरो देश !! जनताको...

  • कोरोना कहर (कविता):-“आमालाई चिठी”

      प्यारी आमा मन भरिको माया अनि मीठो सम्झना आमा हाल,नेपालमा कोरोना असाध्यै बढेको सुनेर सार्है चिन्तित छु मानिसहरु माक्स नलगाइ हिडेको अनावश्यक आवतजावत गरेरको समाचारमा हेरेर दु:ख लाग्छ तिम्रो धेरै नै चिन्ता लागेको छ आमा म बसेको ठाउँमा पनि निक्कै डर छ तर पनि मलाई तिम्रो बढी पीर छ म आफू त, उमेरदार छु ...

  • दाम्पत्य जीवन रोमाञ्चक बनाउन यौन सर्वोत्तम विकल्प

    काठमाडौं । दाम्पत्य जीवनलाई सुमधुर तथा अझ रोमाञ्चक बनाउनका लागि यौन सर्वोत्तम विकल्प हो । यसका लागि दुबै ब्यक्ति शारीरिक रुपमा तयार भएर मात्र पुग्दैन, मानसिक रुपमा पनि उत्तिकै उत्सुक हुन जरुरी छ । एकजनाको मात्र दबाबमा भएको यौन सम्बन्ध रोमाञ्चक हुँदैन । अझ थप रोमाञ्चकले दाम्पत्य जीवन थप सुखमय हुन्छ । त्यसैले जब ए...

  • बच्चालाई टिफिन खुवाउनेको चिन्ता……

      (लेखक :- दुर्गा खनाल) नयाँ प्रविधिको युगले फड्को मारेसंगै हरेक कुरामा परिवर्तन भित्रिएको छ । यसको प्रभाव झनै स्कुलमा पढ्ने विद्यार्थीहरु र तिनका अभिभावकमा देखिन थालेको छ । करिब दुई दशक अगाडिका विद्यार्थी र आजभोलिका विद्यार्थीमा मेहनत गर्ने,आफैं अध्ययन गर्ने,घरको व्यबहारमा सहयोग गर्ने,संस्कार सिक्ने ...

  • पाँचथरको लुम्फाबुङमा ठढ्याइयो नौं फिट अग्लो चोत्लुङ

      पाँचथर : पापोहाङ लावती सयङको पाँचौ केन्द्रीय महाधिवेशन पाँचथरको फिदिम नगरपालिका–९ लुम्फाबुङमा शुरु भएको छ । वरिष्ठ लिम्बू भाषा ,लिपी , संस्कार खोज अनुसन्धानकर्ता बिर्जाहाङ्पति जबेगुको प्रमुख आतिथ्यता महाधिवेशन सम्पन्न भएको हो । लावती सयङ्का केन्द्रीय अध्यक्ष जगतजंग लावोतीको अध्यक्षतामा चोत्लुङ स्थाप...

  • सालिमार पेन्ट्सकाे एक दिवशीय अभिमूखिकरण इलाममा सम्पन्न

    इलाम : बहुचर्चित रङ राेगन कम्पनी सालिमार पेन्ट्सकाे  एक दिवशीय अभिमूखिकरण तथा अन्तरक्रिया कार्यक्रम इलाममा सम्पन्न भएकाे छ । आज शनिबार साे कम्पनीले एक दिवशीय कार्यक्रम सम्पन्न गरेकाे हाे । रङ राेगन सम्बन्धी कार्य गर्दै आएकाे कलर कलेक्सन एण्ड क्रिएसन इन्टरनेशनल कम्पनी प्रा.लि. ले इलाममा पहिलाे पटक साे कार्यक्रम स...

  • आँशु पिएर बाँचीरहेको सहरनि-कोशिया (संस्मरण)

    ‘पुर्वी युगोस्लाभियमा हुँदै गरेको युध्ददेखि सुरक्षित हुन हवाइमार्ग परिवर्तन गर्दा हामी ८० नट्टिकल माईल हराइरहेका छौ ।’ लकहिड मार्टिन सी-१३० हर्कुलिस बिमानका कप्तान जस्टिन थोमसले भुमध्य सागरमा अबस्थित क्रेट टापु सिधै माथिको आकासमा उडदै गर्दा त्यस्तो उदघोषण गरेका थिएँ । कप्तानको उदघोषणले बिमानमा सवार यात्रृहरुको मनमा त...