इलामः गायक हसन राईको स्वरमा रहको गीत ‘मखमली चोली’ सार्वजनिक गरिएको छ। काठमाण्डौ बानेश्वरस्थित होटल अर्यालमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द रचना र रोशन बान्तवा सूचा राईको संगीत रहेको छ। फडिन्द्र राईको संगीत संयोजन रहेको गीत लोक लयमा बनेको छ। ...
रंग विविध
-
-
बालविवाह अन्त्यका लागि चेतनामूलक सडक नाटक प्रस्तुत
इलाम : लैङ्गिक अभियान कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोग, मानव अधिकार मन्चको आयोजना, सन्दकपुर गाँउपालिकाको समन्वय र चेतना नाट्य समुहले बाल विवाह अन्त्यको लागि चेतनामूलक सडक नाटक विभिन्न विद्यालयमा प्रस्तुत गरिएको छ। पछिल्लो समय नेपालमा बाल विवाहको घटना बढिरहेको अवस्थामा त्यसको अन्त...
-
करण परियार बने पाँचौं नेपाल आइडल, जिते २५ लाख
काठमाडौँ : नव प्रतिभा करण परियार नेपाल आइडल बन्न सफल भएका छन् l नेपाल आइडल सिजन-५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् । ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । विजेता करणले ट्रफीसहित २५ लाख रु...
-
“सुनकेसरी” म्यूजिकल फिल्म बजारमा
पूर्वेली लोकभाकाको गित “सुनकेसरी” को म्यूजिकल फिल्म सार्वजनिक भएको छ । चर्चित गायिका सुनिता थेगिम र समिर सिंगकको आवाजमा रहेको गितको म्यूजिक भिडियो रोमियो फिल्मस्को अफिसियल च्यानल बाट आईतबार सार्वजनिक भएको हो । पत्रकार तथा गितकार टिआर सेनेहाङको शब्द,पछिल्लो समयका व्यस्त निर्देशक देउकृष्ण लिंखा याक्खा (राई) को निर्दे...
-
गीत गाएर बाबुलाई भोट माग्दै गायिका ‘सुनिता थेगिम’
इलाम : ‘बिनायो कङकङ, बिनायो कङकङ ए कान्छा घुम्न जाऊँ लै लै मलायो हङकङ यो गीत कुनै सांगीतक कार्यक्रमको ‘स्टेज प्रोग्राम’ मा घन्किएको होइन। यो गीतका भाका इलामको माङसेबुङको खुल्ला आकाश, माटो अनि कुना कन्दरा र भीर पाखा छिचोल्दै घन्किएको गीत थियो। त्यसमा पनि गायिका सुनिता थेगिमको आवाजमा। गायिका थेगिम यतिबेला इलाम...
-
स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको घरदैलोमा सुनिता र एकदेवको मिनी कन्सर्ट
इलाम : सुनिता थेगिम अहिलेकी चलेकी गायिका हुन् । नेपाली लोक आधुनिक पारामा गीत गाउने थेगिमका थुप्रै गीत हिट छन् । उनको गीत बिनायो कङ्कङ, कालो केशमा रेलिमाई, चिलिम ढुङ्गो टल्कियो सेतै हिउँले बोलका गीत वर्षकै हिट गीत मध्येमा पर्छन् । यति मात्रै होइन उनले गाएका थुप्रै लिम्बु भाषाका गीतहरू पनि सर्वसाधारणको जिब्रोमा झुन्डि...
-
गोरखापत्रको बहुभाषिक पृष्ठः सबै भाषाभाषीको हुनुपर्छ
नेपालकै जेठो दैनिक पत्रिकाको रुपमा प्रकाशित हुँदै आएको गोरखापत्र दैनिकले २०६२/०६३ को जनआन्दोलन-२ को राजनैतिक परिवर्तपछि (२०६४ असोजदेखि गोरखापत्र दैनिकले) ‘नयाँ नेपाल (बहुभाषिक) पृष्ठ’को रुपमा अलग्गै पृष्ठ छुट्टाएर नेपालका विभिन्न भाषाभाषीको सामग्री, समाचार र सूचना मुलक सामग्री छाप्न थाल्यो । त्यसका लागि गोरखापत्र दैन...
-
रोमियो र विमला अभिनित गिती चलचित्र “सुनकेसरी” को छायाङकन ।
धरान, पछिल्लो समय व्यस्त तथा चर्चित मोडल विमला खजुम र युकेमा वस्दै आउनुभएका कलाकार रोमियो पंधाक लिम्बु अभिनित पूर्वेली लोकभाकाको गित “सुनकेसरी” को म्यूजिक भिडियो छायाङकन सकिएको छ । चर्चित गायिका सुनिता थेगिम र समिर सिंगकको आवाजमा रहेको गितको म्यूजिक भिडियो पाँचथरको पर्यटकिय स्थल साधुटार र चोकमागुमा छायाङकन गरिएक...
-
रोङ प्रतिभाको खोजी गरिने
रोङ : इलामको रोङ गाउँपालिकाले लुकेर रहेको प्रतिभाहरुको खोजी गर्ने भएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका साहित्य, गायन, नृत्य, क्यारिकेचर जस्ता कला भएका तर बिभिन्न कारणले आफूसँग रहेका कलाहरुलाई बाहिर निकाल्न नसकेका प्रतिभाहरुको खोजी गर्न कार्यपालिकाको बैठकले रोङ प्रतिभाको खोजी निर्देशिका २०८० जारी गरेको छ । ...
-
विभिन्न अन्तरसंवादसँगै सकियो ‘इलाम साहित्य महोत्सव’
फिक्कल (इलाम) : इलाममा आयोजित ‘इलाम साहित्य महोत्सव’ आज सकिएको छ । महोत्सवमा विभिन्न १८ सेसनमा अन्तरसंवाद भयो । साहित्यमार्फत यहाँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगरपालिका नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा सञ्चालित दुईदिने साहित्य महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा साहित्यसँगै पर्यटन, अर्...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 93
- Next Page »










































