• जन्मभूमिमा धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ज्ञानदिलदास सम्मेलन

    इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा जन्मभूमिलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ज्ञानदिलदास सम्मेलन सुरु भएको छ । सन्तकवि ज्ञानदिलदासको जन्मभूमि आमचोकलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न फाकफोकथुम गाउँपालिकामा साहित्य सम्मेलन सुरु भएको हो । सन्तकवि ज्ञानदिलदासको जन्मभूमि आमचोकलाई धार्मिक र...

  • साहित्यमा ज्ञानदिलदासको देन

    परिचय  नेपाली कविताको प्राथमिक कालको उत्तराद्र्ध वा दोस्रो चरणतिर देखापरेका जोसमनी सम्प्रदायका सन्त कवि ज्ञानदीलदास हुन् । ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक जोरधार (हाल फाकफोकथुम ३) भन्ने ठाँउमा लामिछाने उपाध्याय ब्राह्मण...

  • आजदेखि शिल्पीमा नाटक ‘झोडा’ मञ्चन हुँदै

    चुलाचुली : चुलाचुली रंगमञ्च द्वारा निर्मित नाटक झोडा आज देखि काठमाडौं बत्तिसपुतली स्थित शिल्पी थिएटरमा देखि मञ्चन हुने भएको छ ।वरिष्ठ गायक,संगितकार तथा लेखक गणेश रसिकको उपन्यास ' आकाश गंगाको ओतमुनी' लाई सुमन लिङ्देनले नाट्य रुपान्तरण गरेका हुन भने नाटकको परिकल्पना तथा निर्देशन चेतन आङ्थुपोले गरेका हुन...

  • ज्ञानदिल दासको जेलजीवन र विद्रोह

    संक्षिप्त परिचय ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक जोरधार (हाल फाकफोकथुम–३) भन्ने ठाउँमा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको हो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो । श्रीकृष्णको प्रारम्भिक शिक्षादीक्षा घरमा नै ...

  • इलाममा नेपथ्य ब्यान्डको कन्सर्ट

    इलाम : आउँदो चैत ३ गते शनिबार प्रख्यात सांगीतिक ब्यान्ड नेपथ्यले इलाममा लाइभ कन्सर्ट गर्ने भएको छ । ‍इलामको सूर्योदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेलमैदानमा नेपथ्यले पहिलो पटक कार्यक्रम गर्न लागेको हो । न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ न्युपी थर्पा छोलिङ गुम्बाको आयोजनामा लाइभ कन्सर्ट गर्ने मङ...

  • सन्तकवि ज्ञानदिल दासलाई सम्झँदै साहित्यिक सम्मेलन

    फिक्कल (इलाम) : सन्तकवि ज्ञानदिल दासको जन्मभूमि इलामको फाकफोकथुम गाउँपालिकामा प्रथम ‘ज्ञानदिल दास साहित्यिक सम्मेलन’ हुने भएको छ । फाकफोकथुम गाउँपालिका-३ स्थित आमचोकमा आउँदो फागुन ११ र १२ गते हुने सम्मेलनका लागि ज्ञानदिल दास प्ततिष्ठानका अध्यक्ष गुरुभक्त लामिछानेको अध्यक्षतामा आयोजक समिति गठन गरी तयारी तीव्र पार...

  • भ्वाइस जिताएकोमा इलाम पुगेर धन्यवाद दिइन् मिलन नेवारले

      इलाम : द भ्वाइस अफ नेपालको पाँचौ संस्करणबाट बिजेता बन्न सफल टिम मिलनबाट मिलन नेवारले इलाम पुगेर धन्यवाद दिएकी छन् । बिजेता बन्न सफल बिनोद राई इलामकै छोरा भएको र इलामकै मायाले त्यो ताज हासिल गर्न सफल भएको उनले ब्यक्त गरिन् । बिहीबार आफ्ना दर्जनौ सांगीतिक कोसेली लिएर इलामको चुलाचुलीस्थित ऐना पोखरी महोत्सव २०८०...

  • तागेरा निङ्वाफुमाङको सम्पुर्णता..

    लेखन तथा खोजः नन्दहाङ नेम्बाङ तागेरा दुई क्रियाबाट बनेको शब्द ता र केरा को शाब्दिक अर्थ तामा र केत्मा हुन्छ । ता बाट तामा र केरा बाट केत्मा याक्थुङ लिम्बू भाषामा आउनु र पुग्नु हो । दिशाहीन शब्द तामा र केत्मा दायाँबायाँ,तलमाथि सबै दिशाबाट विद्यमान अवस्थालाई ता+केरा =तागेरा भनिन्छ ।यस कारण माङ अर्थात ईश्वर सर्वशक्...

  • चुलाचुली रंगमञ्चको ‘झोडा’ शिल्पी थिएटर काठमाडौंमा

    चुलाचुली : चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटक झोडा काठमाडौं बत्तिसपुतली स्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । वरिष्ठ गायक, संगीतकार तथा लेखक गणेश रसिकको उपन्यास 'आकाश गंगाको ओतमुनी' को केही अंशलाई सुमन लिङ्देनले नाट्य रुपान्तरण गरेका हुन भने नाटकको परिकल्पना तथा निर्देशन चेतन आङ्थुपोले गरेका हुन् । य...

  • बाँस्कोटा र तुम्खेवा ‘अमर नेम्बाङ स्मृति प्रतिष्ठान’ मार्फत सम्मानित हुँदै..

      पाँचथरः 'अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान'ले यस वर्ष दुई जना कविलाई सम्मान गर्ने भएको छ । साहित्य सम्मान पुरस्कार अन्तर्गत कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई संयुक्त रुपमा सम्मान गर्ने प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले संस्थाको आधिकारिक विज्ञप्तिमार्फत  जानकारी गराएका...