• स्थानीय न्यायिक समिति र यसको अधिकार क्षेत्र

    नेपालको संविधानको भाग १७ को धारा २१७ मा कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा गठन हुने ३ (तीन) सदस्यीय समिति नै न्यायिक समिति हो । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्ग...

  • विषयगत-खण्डअन्तर्गत लोकसेवा आयोगबाट सोधिने नमुना प्रश्नको उत्तर

    १. नेपालको संवैधानिक व्यवस्था कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य, सञ्चार, वित्तीय क्षेत्र तथा व्यापारका क्षेत्रमा कस्तो नीति समायोजन गर्नुपर्ला ? सुझाव दिनुहोस् ।   नेपालको संविधानले सरकारी, निजी तथा सहकारी क्षेत्रको सहभागिता एवं स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण गर्ने नीति लिएको छ । त्यसैगरी श...

  • वस्तुगत-खण्डअन्तर्गत लोकसेवा आयोगबाट सोधिने नमुना प्रश्नको उत्तर

    राष्ट्रिय–सन्दर्भ १. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?  वि.सं. २०४७ चैत ४  देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत बचत गर्न प्रोत्साहन गरी लगानीका अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षणका कार्यक्रम सञ्चालन गर्न र पुँजीबजारमा गतिशीलता ल्याउने प्रमुख उद्देश्यका साथ नागरिक लगानी कोष ऐन, २०४७ अन...

  • लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

    भ्रष्टाचार कसुरमा थप सजाय  १. सार्वजनिक निकायमा रहेका के कस्ता विषयसम्बन्धी सूचना प्रवाह नगरिने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।  प्रत्येक नेपाली नागरिकलाई सूचनाको हक हुने तथा सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुने व्यवस्था भए पनि सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम सार्वजनिक निकायमा रहेका देहायका विषयसम्बन्धी सूच...

  • लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ?  पुष्पराम केसी – वि.सं. २०७८ चैत ३० को मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको । – ३० वर्षे सेवा अवधिका कारण केसीले १९ दिनपछि अवकाश पाउनुहुने । – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत २८ मा अवकाश पाएपछि महानिरीक्षकको पद खाली भएको थि...

  • लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

    हिमाली प्रदेशका प्रमुख विशेषता १. हेजिङ भनेको के हो ? नेपालमा विदेशी ऋण लगानी हुने के कस्ता परियोजनाका लागि हेजिङ सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था छ ? लेख्नुहोस् ।   नेपालमा कुनै परियोजना कार्यान्वयनका लागि लगानीकर्ताले विदेशी ऋण लगानी गर्दा जुन विनिमय दरमा विदेशी मुद्रा बैङ्कमा जम्मा गरेको हो, सोही विनिमय दरमा लग...

  • लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. सन् २०२२ मा सम्पन्न महिला विश्वकप क्रिकेट च्याम्पियनको उपाधि कसले जित्यो ?  अस्ट्रेलिया – अस्ट्रेलियाले इङ्ल्यान्डलाई ७१ रनले पराजित गरी सो उपाधि जितेको । – अस्ट्रेलिया यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा च्याम्पियन बनेको । २. प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हालै तीनदिने भारत भ्रमण कहिले सम्पन्...

  • लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

    सार्वजनिक बडापत्रको महत्त्व १. स्थानीय कार्यपालिकाले गर्ने कार्य के के हुन् ? लेख्नुहोस् ।  नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय कार्यपालिकाले गर्ने कार्य निम्नअनुसार छन् : – स्थानीय करका दर प्रस्ताव गर्ने, – स्थानीय कानुनको मस्यौदा तयार गर्ने, – आफ्नो क्षेत्रभित्र शान्ति सुरक्षा का...

  • लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

    ऊर्जा सङ्कट १. ऊर्जा सङ्कट भनेको के हो ? लेख्नुहोस् ।  प्राकृतिक स्रोत एवं मानव निर्मित स्रोतबाट प्राप्त हुने शक्ति ऊर्जा हो । यही ऊर्जा सरल सहज एवं सर्वसुलभ रूपमा उपलब्ध हुन नसकेको अवस्थालाई ऊर्जा सङ्कट भनिन्छ । ऊर्जाको कमी हुनु, अभाव हुनु वा मागबमोजिम प्राप्त नहुनु ऊर्जा सङ्कट हो । ऊर्जा देश विकासको आधार हो । नेपा...

  • लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. हालसम्म नेपालसँग दौत्य सम्बन्ध कायम भएका राष्ट्रहरूको सङ्ख्या कति पुगेको छ ?  १७६ – दौत्य सम्बन्ध कायम भएका पछिल्ला राष्ट्रहरू – १७६ औँ :बेलिज (सन् २०२२ अप्रिल १) – १७५ औँ : दक्षिण सुडान (सन् २०२२ मार्च २८) – १७४ औँ : रिपब्लिक अफ पलाउ (सन् २०२२ मार्च २१) – १७३औँ : टिमोर–लेस्टे (सन् २०२२ फेबु्रअरी ११) – १७२ ...