• लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर

    सङ्घीय संसद्को भूमिका महत्त्वपूर्ण  १. नेपालको संविधानको कार्यान्वयनमा सङ्घीय संसद्को महत्त्वपूर्ण  भूमिका रहन्छ, यस भनाइलाई स्पष्ट पार्नुहोस्।  शासन सञ्चालनको ढाँचा तय गर्ने, सरकारका अङ्गको शक्ति र सीमा निर्धारण गर्ने, नागरिकका हकअधिकारको रक्षा गर्ने राजनीतिक एवं कानुनी दस्तावेज संविधान हो । नेपालका राजनीतिक दलहरूक...

  • लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

    १. डब्लूएचओको विज्ञ समूहमा मनोनीत हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?  डा. राजन पाण्डे – भेरी अञ्चलका वरिष्ठ फिजिसियन डा. पाण्डे विश्व स्वास्थ सङ्गठन (डब्लूएचओ)को क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनीत हुनुभएको। – नेपालमै पहिलो पटक सिकलसेल एनिमिया रोगलाई थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा पहिच...

  • लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर

    जलवायु परिवर्तनबाट स्वास्थ्यमा जोखिम  १. जलवायु परिवर्तन भन्नाले के बुझिन्छ ? जलवायु परिवर्तनका कारण सिर्जना हुने स्वास्थ्य जोखिम पहिचान गरी न्यूनीकरण गर्ने उपाय उल्लेख गर्नुहोस् ।  जलवायु परिवर्तनले कुनै स्थानविशेषको तापक्रम, आद्रता, वर्षा, हावाको बहाव आदिको लामो समयको औसत स्थितिमा फेरबदल भएको अवस्थालाई जनाउँछ । वि...

  • लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

    १. वि.सं. २०७८ को पुष्पलाल राष्ट्रिय पुरस्कार कस कसलाई प्रदान गरियो ?  घनेन्द्र बस्नेत (राजनीतिक÷सैद्धान्तिकतर्फ), डा. ढाकाराम सापकोटा (इतिहास) र जगन्नाथ आचार्य (साहित्य, संस्कृति, विज्ञान) – २०७७ सालको यो पुरस्कार मोहनचन्द्र अधिकारी (राजनीतिक तथा सैद्धान्तिक), प्रा.डा. कृष्णप्रसाद पोखरेल (इतिहास) र पवित्रा घर्ती (स...

  • यस्तो छ पदपूर्ति सम्बन्धि लोकसेवाको वार्षिक क्यालेन्डर

    काठमाडौं : लोकसेवा आयोगले आर्थिक वर्ष २०७९/८० को पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका (क्यालेन्डर) सार्वजनिक गरेको छ। वर्षभरमा हुने पदपूर्ति गर्ने महिना समेटेर तालिका सार्वजनिक गरेको हो। अदालतको आदेश/ फैसला कार्यान्वयनको क्रममा तालिका फेरबदल हुन सक्ने आयोगले जनाएको छ। पदपूर्ति सम्बन्धि विज्ञापन सम्बन्धित संस्थ...

  • लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर

    अन्तर्वार्ता : विचार एवं दृष्टिकोण परीक्षण १. आयोजनाहरूमा लोकसेवा आयोगको अन्तर्वार्ता के हो र कसरी दिने ?  पृष्ठभूमि – वि.सं. २००८ असार १ गते स्थापना भएको लोकसेवा आयोग नेपालको निजामती सेवामा आवश्यक पर्ने जनशक्ति आपूर्ति गर्ने एक संवैधानिक निकाय हो । यसले निजामती सेवामा आवश्यक पर्ने कर्मचारी नियुक्तिका लागि शैक्षिक ...

  • लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

    १. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)का अनुसार सन् २०२२ नोभेम्बर १५ मा विश्वको जनसङ्ख्या कति पुग्ने तथ्याङ्क सार्वजनिक गरिएको छ ?  आठ अर्ब – विश्व जनसङ्ख्या दिवस जुलाई ११ का दिन यूएनएफपीएले सो घोषणा गरेको । – अहिले विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी रहेको जनाएको । सन् १९८७ जुलाई ११ मा विश्वको ...

  • लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर

    विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन १. विपत् व्यवस्थापन चक्रमा के के पर्दछन् ? उल्लेख गर्नुहोस् । साथै नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न के गर्नुपर्ला ? सुझाव प्रस्तुत गर्नुहोस् ।   कुनै स्थानमा आप‌त्कालीन अवस्था सिर्जना भई जनधनको क्षति हुनु, मानव जीवनयापन तथा वातावरणमा प्रतिकूल असर पर्नु विपत् हो ।...

  • लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

    १. नेपालमा राष्ट्रिय धान दिवस कहिले मनाउने गरिन्छ ? असार १५  धानको बहुआयामिक महìवलाई थप उजागर गरी यसको उत्पादन तथा उत्पादकत्व वृद्धि एवं व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसाथ आ.व. २०६१÷६२ मा अन्तर्राष्ट्रिय धान वर्ष मनाउने सन्दर्भमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने घोषणा भई तत्पश्चात...

  • विषयगत–खण्डअन्तर्गत लोकसेवा आयोगबाट सोधिने नमुना प्रश्नको उत्तर

    १. सार्वजनिक निकायमा खरिद कार्यको अनुगमनसम्बन्धी भएको व्यवस्थाबारे चर्चा गर्नुहोस् ।   सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाई सुशासनको प्रत्याभूति गर्न तर्जुमा गरिएको सार्वजनिक खरिद ऐन, २०६३ ले सार्वजनिक निकायबाट हुने खरिद कार्यको अनुगमन, नियमन र स...