यस्तो छ पदपूर्ति सम्बन्धि लोकसेवाको वार्षिक क्यालेन्डर

  नयाँ बुलन्द
70 Shares

काठमाडौं : लोकसेवा आयोगले आर्थिक वर्ष २०७९/८० को पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका (क्यालेन्डर) सार्वजनिक गरेको छ।

वर्षभरमा हुने पदपूर्ति गर्ने महिना समेटेर तालिका सार्वजनिक गरेको हो।

अदालतको आदेश/ फैसला कार्यान्वयनको क्रममा तालिका फेरबदल हुन सक्ने आयोगले जनाएको छ। पदपूर्ति सम्बन्धि विज्ञापन सम्बन्धित संस्थाबाट हुने पनि आयोगले स्पष्ट पारेको छ।

हेर्नुहोस् विज्ञापन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार