• ‘Red Panda Marathon’ to promote tourism in Ilam

    Ilam : A ‘Red Panda Marathon’ is set to be held in Ilam with the goal of promoting tourism and raising awareness about red panda conservation. Organized on the occasion of International Red Panda Day, the marathon will take place on September 20, starting from the Ilam district headquarters and ending at Sandakpur D...

  • हिमाल आरोहणको दस्तुर बढेसँगै पर्वतारोही घट्ने डर

    यही भदौ १६ अर्थात् सेप्टेम्बर १, सन् २०२५ देखि नेपाल सरकारले पर्वतारोहीका लागि आरोहण गर्न पटकपटक गरेर खुल्ला गरेको ४७६ वटा हिमालको आरोहणवापत लाग्ने सलामी दस्तुर अर्थात् रोयल्टी बढाएको छ । खासमा नेपालमा अहिलेसम्म कति वटा हिमाल सरकारले पर्वतारोहीका लागि खुल्ला गरेको छ ? भन्नेमा सर्वसाधारण मानिसहरुमा भ्रम रहेको भान हुन्...

  • सेहानाम्लाङ–फक्ताङलुङ जोड्ने वसांगु–देउराली मोटर बाटो निर्माण समितिको अध्यक्षमा सन्तबीर आङदेम्बे

     पाँचथर: सेहानाम्लाङ क्षेत्र हुँदै फक्ताङलुङ चियाबारीसम्म जोडिने वसांगु–देउराली गाडी बाटो निर्माणका लागि नयाँ उपभोक्ता समिति गठन गरिएको छ। ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने सेहानाम्लाङ क्षेत्र  फाल्गुनन्द गाउँपालिका–६ र ७ वडाको सिमानामा बिहीबार सम्पन्न कार्यक्रममा स्थानीय किसान, मजदुर र सरोकारवालाहर...

  • चरा खाेज्दै इलाममा युवा

    इलाम : वन्यजन्तु र चराहरुको खोज अध्ययनको काम पूर्वी नेपालका बढ्दै गएको     छ । वनजंगलमा पाइने वन्यजन्तु र चराहरुको संरक्षण हुँदा पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने खोज अध्ययनकर्मीको योजना छ ।  सुरसरी कोशिटप्पुका अनिस तिमसिना नयाँ प्रजातीका चराहरुको अध्ययन गर्न  केचना कंचनजंघा क्षेत्रका दुई जिल्ला घुमेर फर्किए । विश्वभरब...

  • प्रचारको पर्खाइमा ढङ्ढङ्गे झरना

    ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङ्ढङुगे झरनाको प्रचार प्रसार अभावले ओझेलमा परेको छ । गाउँपालिकाको वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेको सङ्गमस्थलमा रहेको झरनाले प्रचार प्रसार पाउन नसकेको हो । झरनाको लम्बाइ अहिलेसम्म मापन नगरिएको भए पनि २५० मिटर अग्लो रहेको अनुमान गरिएको सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर ...

  • तमोर करिडाेरले पहाड र तराईकाे दुरी घटाउदै

    पाँचथर : सुनसरीको चतरादेखि पाँचथरको गणेश चोक जोड्ने तमोर करिडोरको मुलघाट–हाङठुवा खण्डमा कालोपत्रे गर्ने काम धमाधम भएकाले सुविधा थपिएको छ । पहाडबाट तराई झर्न सजिलो यो सडक बनेसँगै पूर्वी पहाडी क्षेत्रका बासिन्दाले सुविधा पाएकाछन् भने प्रायः सुनसान झै देखिने तमोर गडतिरमा चहलपहल बढाएको छ । ग्राबेल स्तरको ट्रयाक खु...

  • पर्यटक पर्खदै तुम्लिङ

    इलाम : इलामको माईजोगमाई गाउँपालिका–२ मा रहेको तुम्लिङ नेपाल, भारत हुँदै युरोपसम्मका पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । समुद्री सतहबाट २ हजार नौ सय ७० मिटरको उचाइमा रहेको तुम्लिङ गुरुङ समुदायको बाहुल्य भएको रमणीय स्थान हो ।तुम्लिङको मुख्य आकर्षण भनेको आँखै अगाडि देखिने कञ्चनजंघा हिमश्रृङ्खला हो । यसक...

  • पाँचथरको बत्तीसे झरना र रिसोर्ट: पूर्वी नेपालको नयाँ घुम्न योग्य ठाउँ (फोटो फिचरसहित)

    पाँचथर : पूर्वी नेपालको पाँचथर जिल्लामा रहेको बत्तीसे झरना र बत्तीसे रिसोर्ट अहिले पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। चिसो पानी बग्ने रमणीय झरना, हरियालीले भरिएको वातावरण र झरनाको छेउमै बनाइएको रिसोर्टले यहाँ आउने जो-कोहीलाई लोभ्याइरहेको छ। यो ठाउँ फाल्गुनन्द गाउँपालिका ३ नम्बर वडास्थित निवुखोल...

  • नेपाली पर्यटन, ६ महिनाको सङ्ख्या, बसाई अवधि र आमदानी

    हालसालै आएको तथ्यांकअनुसार सन् २०२५ को ६ महिनामा ५ लाख ७७ हजार ६८९ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका छन् । तथ्यांकअनुसार गत वर्ष अर्थात् सन् २०२४ को ६ महिनामा चाहिँ यस वर्षको ६ महिनामाभन्दा केही बढी अर्थात् ५ लाख ८३ हजार १६ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । यसरी तथ्यांककै आधारमा हेर्दा सन् २०२४ को ६...

  • झण्डीडाँडामा एन्जेलिया फूल राेपण

    इलाम : इलामकाे राेङ गाउँपालिका-६ रम्भ्याङस्थित चर्चित पर्यटकीयस्थल झण्डीडाँडामा एन्जेलिया फूलको बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएकाे छ । झण्डीडाँडालाई अझ सुन्दर र आकर्षक बनाउने अभियान स्वरूप फूल राेपण गरिएकाे हाे । झण्डीडाँडास्थित रिनाहाङ सानाे आहाल खेलमैदानकाे प्यारापिटमा रहनेगरि फूल राेपण गरिएकाे झण्डिडाडा पर्यटन...