इलाम : पर्यटकीय जिल्ला इलामको माईजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्र पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यहाँबाट इलाम जिल्लाको विस्तृत भू–भाग, आकर्षक सूर्योदय तथा छिमेकी भारत का सहरहरूको दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो । माईजो...
पर्यटन
-
-
कालिका देवी मन्दिर क्षेत्रका संरचना उद्घाटन, ११७ सहयोगी दातालाई सम्मान
इलाम : फाकफोकथुम गाउँपालिका–१ स्थित लुङ्सुम्दाङ निर्माण सम्पन्न कालिका देवी मन्दिर तथा आसपासका संरचनाहरू सोमबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। मन्दिरसँगै निर्माण गरिएको मुख्य प्रवेशद्वार, पुल र सिंढीसमेत एकैसाथ सञ्चालनमा ल्याइएको हो। देश तथा विदेशमा रहेका ११७ जना सहयोगी दाताहरूको आर्थिक तथा श्रमदानबाट क...
-
चतुरे बजार महोत्सवमा प्रमोद खरेलको धमाकेदार प्रस्तुति, दर्शक नाचे र झुमे
इलाम : इलामको माङसेबुङ गाउँपालिका–३ स्थित चतुरे बजारमा आयोजित प्रथम चतुरे बजार कृषि तथा पर्यटन महोत्सवमा चर्चित गायक प्रमोद खरेलले दर्शकश्रोतालाई झुमाएका छन् । नयाँ वर्ष २०८३ को अवसर पारेर वैशाख १ गते साँझ आयोजित सांगीतिक कार्यक्रममा खरेलले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा महोत्सवस्थल उत्साहले भरिएको थियो । उनले ‘...
-
विविध कार्यक्रमसहित सम्पन्न भयो प्रथम नेब्चोक पर्यटन महोत्सव, भलिबलको उपाधि फालेलुङ-२ लाई
पाँचथरः फाल्गुनन्द गाउँपालिका–५ स्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेब्चोक डाँडामा नयाँ वर्ष २०८३ को अवसरमा ‘प्रथम नेब्चोक पर्यटन महोत्सव–२०८२’ आयोजना गरिएको थियो। नेब्चोक पर्यटन विकाश संस्थाको आयोजनामा संचालन गरिएको महोत्सव विविध कार्यक्रमसहित उद्घाटनदेखि समापनसम्म भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवको उद्घाटन पाँचथ...
-
सूर्योदय देखिने नेब्चोक डाँडाको विकास सिङ्गो पाँचथरको गौरव होः सांसद केरुङ
पाँचथरः नयाँ वर्ष २०८३ को अवसर पारेर फाल्गुनन्द गाउँपालिका-५ स्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेब्चोक डाँडामा ‘प्रथम नेब्चोक पर्यटन महोत्सव-२०८२’ भव्य रूपमा सुरु भएको छ। महोत्सवको उद्घाटन गर्दै पाँचथरबाट नवनिर्वाचित संघीय सांसद नेरेन्द्र कुमार केरुङले नेब्चोक डाँडाको विकास सिङ्गो पाँचथरकै गौरवको विषय भएको बताएका छ...
-
पर्यटकको रोजाइमा तीनकुने पोखरी : आजदेखि पर्यटन महोत्सव सुरु
इलाम : इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौ...
-
आजदेखि ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव’
इलाम :इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरे बजारमा आजदेखि ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव’ सुरु हुँदैछ । चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गर्नेछन् । महोत्सव अन्तर्गत पहिलो दिन आज खुला नकआउट फुटबल प्रत...
-
सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु (तस्बिरहरु)
इलाम : लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिकामा आजदेखि तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’सुरु भएको छ । सन्दकपुर गाउँपालिकाको आयोजनामा सन्दकपुर–४ कालपोखरीमा सुरु भएको महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलील...
-
सूर्योदय देखिने नेब्चोक डाँडामा चैत ३० गतेदेखि पर्यटन महोत्सव हुँदै
पाँचथर: नयाँ वर्ष २०८३ को अवसरमा फाल्गुनन्द गाउँपालिका ५ स्थित सूर्योदय देखिने नेब्चोक डाँडामा 'प्रथम नेब्जोक पर्यटन महोत्सव–२०८२' आयोजना हुने भएको छ। महोत्सवको मुख्य उद्देश्य नेब्जोक डाँडालाई पर्यटक, धार्मिक र सांस्कृतिक दृष्टिले परिचित गराउनु रहेको आयोजक नेब्चोक पर्यटन विकास संस्थाल...
-
सूर्योदयमा ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा
इलाम : इलामको सूर्योदय नगरपालिका ३, बौद्धधामस्थित अमिताभ बुद्धको प्रतिमा प्राणप्रतिष्ठासहित उद्घाटन गरिएको छ । प्रतिमासहितको पार्क कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् । लामो समयसम्म निर्माण सकिएपनि उचित ‘साइत’ कुरेरमात्र प्रतिमाको अनुहारमा ओढाइएको कपडा खोलिएको हो । उद्घाटनसँगै बुद्ध...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 60
- Next Page »










































