• दुई सय वर्ष पुरानो ऐतिहासिक फुङसिङ मेला वैशाख १८ देखि सुरु, वडास्तरीय भलिबल प्रतियोगिता हुने

      घुर्बिसे पञ्चमी: इलाम र पाँचथरको साझा आस्थास्थल फुङसिङ डाँडामा धार्मिक, सांस्कृतिक र खेलकुदसहित भव्य मेला लाग्ने भएको छ। पाँचथर, फाल्गुनन्द ५ फाक्तेपस्थित फाक्तेप युथ क्लबको आयोजनामा वैशाख १८ देखि २० गतेसम्म वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । निर्माणधीन राँके- रवि-भे...

  • लिम्बु संस्कारमा आधारित सूर्यप्रकाश चेम्जोङको ‘सेक्मुरी’ असारमा प्रदर्शन हुँदै

    पाँचथर: लिम्बुनी फिल्म्स प्रोडक्शनको निर्माण रहेको लिम्बु समुदायको संस्कार एवं संस्कृतिमा आधारिक चलचित्र ‘सेक्मुरी’ असार तेस्रो साता रिलिज हुने भएको छ । हाल यो चलचित्रको प्राविधिक कार्य धमाधम भैरहेको छ । निर्देशक सूर्यप्रकाश चेम्जोङको लेखक तथा निर्देशक रहेको ‘सेक्मुरी’मा पूर्ण सेलिङ, चन्द्रकला नेम्बाङ, माया तामाङ, स...

  • इलामका १५ वर्षीय किशोर सौगात प्रधानको ‘फर्कि आइदेउ’ गीत सार्वजनिक

    इलामः नेपाली गीत-संगीत सृजनाको उर्वर भूमि इलाममा जन्मिएका किशो गायक सौगात प्रधानले आफ्नो पहिलो गीत “फर्कि आइदेउ” सार्वजनिक गरेका छन्। सूर्योदय नगरपालिका–११, तीनघरेमा जन्मिएका १५ वर्षीय प्रधानले आफ्नै शब्द, संगीत र स्वरमा तयार पारेको यो गीत सौगात प्रधान युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । उनले जीवनका मोडहरूमा...

  • ज्योति मगर फाकफोकथुममा पहिलो पटक, रातमाटेमा उर्लियो दर्शकको जनसागर (फोटो फिचरसहित)

    इलाम: चर्चित गायिका ज्योति मगरले पहिलो पटक पश्चिम इलामको फाकफोकथुम ३, रातमाटेमा प्रस्तुति दिँदै कन्सेरी माईगंगा मेलालाई विशेष बनाएकी छिन्। माघ २ गते आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा उनको  स्थानीय मात्र होइन, छिमेकी पालिका र अन्य जिल्लाबाट समेत अधिकाँश दर्शकलाई आकर्षित गरेको थियो। मेला तथा चौथो सिरिजंगा स्मृति फुट...

  • दोकानडाँडामा सम्झना योङहाङको दमदार प्रस्तुति

    इलामः किरात समुदायको ऐतिहासिक तथा मौलिक पर्व कक्फेवा तङ्‌नाम २०८२ इलामको फाकफोकथुम गाउँपालिका–७, एकतप्पा दोकानडाँडामा भव्य सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ। माघ १ गते आयोजित कार्यक्रममा स्थानीयवासीसहित इलाम र पाँचथरका विभिन्न स्थानबाट आएका दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि फ...

  • मह किन खाने ? यसका फाइदाहरु……..

    मह हाम्रो दैनिक जीवनमा प्रयोग हुने अत्यन्तै उपयोगी प्राकृतिक खाद्यवस्तु हो। आयुर्वेददेखि आधुनिक पोषण विज्ञानसम्म महलाई औषधिको रूपमा मानिन्छ। शरीरलाई ऊर्जा दिने मात्र होइन, रोग प्रतिरोधात्मक क्षमता बढाउने, छालालाई स्वस्थ राख्ने र मानसिक स्वास्थ्यमा समेत महले सकारात्मक प्रभाव पार्दछ। महमा पाइने पोषक तत्त्व महमा...

  • सधैं सकृय दोकानडाँडाबासी, माघ १ गते कक्फेवा तङ्‌नाम मनाइदै

      इलाम :  किरात समुदायको ऐतिहासिक तथा मौलिक पर्व कक्फेवा तङ्‌नाम २०८२ को अवसरमा फाकफोकथुम ७, एकतप्पा दोकानडाँडामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। माघ १ गते मनाइने पर्वलाई विशेष बनाउन आयोजकले सांगीतिक रमझम, सांस्कृतिक झाँकी र विविध प्रतियोगितात्मक कार्यक्रमहरू समावेश गरेका छन्। कार्यक्रममा राष्...

  • परम्परा र आधुनिकताको संगम फाकफोकथुमको दोकानडाँडाः ‘दुतिया बजारमा सांगीतिक रौनक’ (फोटो फिचरसहित)

      इलामः  फाकफोकथुमको  दोकानडाँडामा परम्परागत रूपमा लाग्दै आएको  दुतिया बजार बृहत् सांस्कृतिक कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। भाइटीकाको अवसरमा ७ नम्बर वडास्थित दोकानडाँडामा हरेक वर्ष आयोजित हुने मेला यो साल झन उत्सहका साथ समापन गरिएको हो । उक्त कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारको बेजोड आ...

  • किन पुरुषलाई बिहान र महिलालाई राति यौन चाहना अत्याधिक हुने गर्दछ?

    सामान्यतः मानिसहरु यौनको बारेमा धेरै कुराकानी गर्न रुचाउँदैनन् । तर सुखद जीवनको लागि यौन जीवन पनि सुखद हुनु जरुरी छ । यसको लागि यौनबारेमा एकअर्कामा खुलेर कुरा गर्ने वातावरण हुनुपर्दछ । जसरी जीवनमा खाना, निन्द्रा र अन्य दैनिक काम जरुरी छ, सेक्स पनि त्यतिकै जरुरी छ। हाम्रो समाजमा यौनकै कारण कतिपय परिवार भाँडिएको छ, झगडाक...

  • परिवार नियोजनका साधनले बाँझोपन निम्तन्छ ?

    केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्ष भित्रै तीन वटा बच्चा जन्माउन सुझाव दिए। प्रधानमन्त्रीले यस्ता सुझाव दिए पनि कुनै पनि दम्पतीले कति बच्चा जन्माउने भन्ने निर्णय स्वयम्ले गर्ने गर्छन् । बच्चा जन्माउन नचाहने दम्पतीले परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गरेर आफ्नो परिवारको योजना बनाइरहेका हुन्छ...