इलाम : राजनीतिज्ञ, समाजसेवी एवम् साहित्यकार स्व.दिव्य बिक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार २०८१’ भारतको दार्जीलिङ, सुकुनाका कवि तथा चिन्तक राजा पुनियानीलाई प्रदान गरिने भएको छ । सम्मान पुरस्कार आउँदो २४ भदौमा दिव्य बिक्रम नेम्बाङको पाँचौं स्मृति दिवसका दिन झापाको विर...
रंग विविध
-
-
बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै, कसरी सहभागी हुने ?
काठमाडौं : डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा नेपालमा पनि बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन ‘Discovery Education, Edutech Coding Competition 2024’ हुने भएको छ । यो कोडिङ कम्पिटिसनका लागि नेपालको ट्रेनिङ पार्टनरमा आईटी ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको छ । कक्षा २ देखि ९ सम्म (उमेर ७ देखि...
-
चर्चा ‘महाकुलुङ’को सुझाव त्यहाँका ‘कुलुङ’हरुलाई
कुनै पनि आदिवासी (जाति) को उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । त्यस्तै ‘कुलुङ’ जातिको पनि उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि ‘महाकुलुङ’ रहेको छ । हालको प्रशासनिक विभाजनअनुसार ‘महाकुलुङ’ भूमि कोसी प्रदेशको सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँ पालिका र सोताङ गाउँ पालिका (दूधकोसी पारि) पर्छ । विश्वका प्राचीन महाजा...
-
‘टोलाएँ म टोलाएँ’ गीतको अफिसियल भिडियो सार्वजनिक
इलाम : माङ्सेबुङ ईलामका गायक शंखर योङ्हाङको आवाजमा रहेको ‘टोलाएँ म टोलाएँ’ गीतको अफिसियल म्युजिक भभिडियो सार्वजनिक भएकाे छ । गीतको अफिसियल भिडियोसहित शुक्रवार सार्वजनिक भएको हाे । चुलाचुली मिडियाको प्रस्तुति रहेको भिडियोलाई रंगकर्मी चेतन आङ्थुपोले निर्देशन गरेकाे भिडियोमा दिब्या लावती र खेमराज धमलाको अभिनय रहेको छ ।...
-
‘जात’ बोलको गीतको म्युजिक भिडियो प्रिमियर सो
इलाम : इलाम संगितको उर्वर भुमि मानिएको जिल्ला हो । नेपाली कलाकारीताको इतिहाँसमा इलामले भिन्नै स्वादको मनोरन्जन दिँदै आएको छ । यस्तै फरक र नेपालमा भएको जातीय, वर्गीय, आर्थिक तहगत विभेदीकरणको कथावस्तुलाई गीतमा उतारिएको एउटा म्युजिक भिडियो सोमबार सुर्योदयको छिपिटार स्थित रिन्छेन होटलमा प्रिमियम सो गरिएको छ । विगत १२ बर...
-
सर्जकको सिर्जना “हजुर आउनु पँधेरीमा” चोरी भएको प्रति आपत्ति
इलामः गायिका अञ्जु पन्तको स्वरमा रेकर्ड भएको गीत उनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गजलकार शिशिर भट्टराईको शब्द,रचना र सङ्गीतकार मुरारी गुरागाईंले संगीत गरेको गीत करीव चार वर्ष पहिले मुरारी गुरागाईको अफियल युट्युब च्यानलबाट सार्वजनिक भएको भए तापनि हाल दुई हप्ता अघि भने पन्तको युट्युब च्यान...
-
नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द
काठमाडौं : सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भन...
-
शिशिर भट्टराईको शब्द रचनाको ‘हजुर आउनु’ गीत अञ्जु पन्तको स्वरमा सार्वजनिक
इलामः सुमधुर स्वरकी धनी गायिका अञ्जु पन्तको स्वरमा नयाँ गीत ‘हजुर आउनु’ सार्वजनिक भएको छ । प्रेमभावको यो गीतमा गजलकार शिशिर भट्टराईको शब्द,रचना र सङ्गीतकार मुरारी गुरागाईंले संगीत गरेका छन् । गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन् । भिडियोमा गम्भीर विष्ट र जेबिका खत्री फिचर्ड छन् । भिडियोको कोरियोग्राफी र निर्दे...
-
रहेनन् ‘रिटिङ-रिटिङ नबजाऊ बिनायो’ का गायक
इलाम : नेपाली लोक संगीतका एक पुराना सर्जक एलपी जोशीको बिहीबार साँझ झापा दमकमा निधन भएको छ। 'रिटिङ-रिटिङ नबजाऊ बिनायो', 'वल्लो खोलो पल्लो खोलो' जस्ता दर्जनौं कालजयी लोक गीतका गायक जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो। 'उहाँ परिवारसँग खाना खाँदै हुनुहुन्थ्यो, एक्कासि ढलेर बेहोस हुनुभएछ,' दमक १ फाल्गुनन्द चोकस्थित उनक...
-
अमेरिकामा मनाइयो सि:सेक्पा तङ्नाम (फोटो सहित)
न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरस्थित क्वीन्स वृज पार्कमा भव्यरुपमा सि:सेक्पा तङ्नाम (साउने सक्रान्ती) पर्व मनाइएको छ । गत आईतबार किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा सिसेक्पा तङनाम भव्य समारोहकाबिच मनाइएको हो । पर्वको अवशरमा दुई खण्डमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । अमेरिकाको न्युजर्स...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 93
- Next Page »










































