इलाम : इलामको माङसेबुङ गाउँपालिकाले भाषिक सहजकर्ता (सहायक पाँचौँ) पदको लिखित परीक्षाको मिति सार्वजनिक गरेको छ । गाउँपालिका कार्यालयद्वारा बुधबार जारी सूचनाअनुसार परीक्षा आगामी २०८२ भदौ ४ गते बुधबार दिउँसो २ बजे माङसेबुङ गाउँपालिका कार्यालय, इलाममा सञ्चालन हुनेछ । २०८१ भदौ २५ गते प्रकाशित विज्ञापनका आधारमा दरखास्त स्...
रंग विविध
-
-
अब आयो तिज ! विष्णु माझीको नयाँ गीतमा के छ ?
काठमाडौँ । गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक हुनेबित्तिकै यसको चर्चा सुरु भएको छ । उसो त तिज नजिकिँदै जाँदा उनको गीत कहिले आउँछ भन्ने सोधीखोजी पनि उस्तै भएको थियो । अन्ततः बुधबार सो प्रतीक्षा पूरा भएको छ । गीत सार्वजनिक भएको २ घण्टामै युट्युबमा १८ हजारभन्दा बढी लाइक र २३०० भन्दाबढी कमेन्ट आइसकेको...
-
विष्णु माझी : जसको गीतविना आउँदैन तीज !
काठमाडौँ । वर्षभरि सांगीतिक हिसाबले प्राय: गुमनाम । व्यक्तिगत जीवन त त्यसै गुमनाम झैं छ उनको । जसै तीज आउँछ, अनि उनको गुमनाम सांगीतिक जीवनले चर्चाको शिखर चुम्छ । नि:सन्देह प्राय: तीजमा मात्रै झुल्किने र लोकसंगीतको पारो चढाउने गायिका हुन् विष्णु माझी । विष्णु माझी र तीज एकअर्काका पर्याय झैं बनेका छन् । तीजका ...
-
लेखक श्याम सिंघकको नयाँ उपन्यास ‘कोइलाखाद’माथि पाँचथरमा पुस्तक चर्चा गरिन्दै
पाँचथर : साहित्यकार श्याम सिंघकद्वारा लेखिएको नयाँ उपन्यास ‘कोइलाखाद’ माथि एक विशिष्ट पुस्तक चर्चा परिचर्चा कार्यक्रम हुने भएको छ। फाल्गुनन्द प्रज्ञा-प्रतिष्ठानको आयोजनामा आगामी भदौ ७ गते शनिबार बिहान ११ बजे पाँचथरको निबुखोला स्थित बत्तिसे रिसोर्टमा कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा फाल्गुनन्द गाउँपालिका अध्यक्ष ब...
-
यक्सोको सम्झनाको चुमोलुङ्मामाथि परिचर्चा
झापा : कवि रोशन यक्सोको कविता कृति सम्झनाको चुमोलुङ्माबारे शनिबार झापाको दमकमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । किरात मुन्धुम प्रतिष्ठानको आयोजना र फरक आयामको सह–आयोजनामा सम्पन्न परिचर्चा कार्यक्रममा कवि द्वय अभागी थेगुबा र देशु वनेमले कृतिमा समावेश कविताका बारे बोलेका थिए । चोमु शेर्पा खुशीले सहजीकरण गरेको कार्...
-
इलामका १३ विशिष्ट व्यक्तित्व सम्मानित, दुई पुस्तक विमोचन
इलाम : इलाम विकास समाज, काठमाडौंले डालो रेस्टुरेन्ट, अनामनगरमा इलाम जिल्लाबाट देशका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका १३ व्यक्तित्वलाई सम्मान गरेको छ । इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा सम्मानित हुनेहरूमा प्रतिनिधिसभा सदस्य महेश बस्नेत पुनरावेदन अदालत, पाटनका ...
-
ढिंडो र रोटिको भरमा पेट पाल्दै, इलामको गाउँबाट लोक संगीतसम्म ‘रुद्र परियार’ (भिडियो सहित)
इलाम : पूर्वी नेपालको हरियालीले ढाकिएको, तर विकासका नाममा अझै उचाइ खोजिरहेको इलाम जिल्लाको फाकफोकथुम–६ , शिकारी भञ्ज्याङ एकतप्पाको एउटा सानो गाउँ। त्यही गाउँको एउटा सामान्य परिवारमा जन्मिए, हुर्किए रुद्र परियार। ढिंडो र रोटिको भरमा पेट पाल्दै, गाईवस्तु चराउँदै, खेतबारी जोत्दै हुर्किएको एउटा बाल...
-
मेचु धिमालको नयाँ लिम्बू गीत ‘आदाङ्बे सेवारो’ सार्वजनिक (भिडियो सहित)
पाँचथर : गायिका मेचु धिमालको नयाँ लिम्बू भाषाको गीत ‘आदाङ्बे सेवारो’ सार्वजनिक भएको छ। भिडियो उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा यासेली योङ्हाङ र असित थेगिमको शब्द तथा उत्तमजंग लावतीको संगीत रहेको छ। सविन लिम्बूले एरेन्ज गरेका गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन्...
-
माङसेबुङ गाउँपालिकाद्वारा मातृभाषा, कला तथा संस्कृतिको प्रवर्द्धनमा विशेष जोड
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले मातृभाषा, धर्म, संस्कार, संस्कृति तथा कलाको संरक्षण र विकासलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले लिम्बू तथा बान्तवा भाषालाई ‘सरकारी कामकाजी भाषा’ घोषणा...
-
माङसेबुङ गाउँपालिकामा सात दिवसीय के:लाङ प्रशिक्षण सुरु
माङसेबुङ : लिम्बू (याक्थुङ) समुदायको मौलिक सांस्कृतिक अभ्यासको रूपमा लिइने के:लाङ (च्याब्रुङ नाच) को संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा शनिबारदेखि सात दिवसीय के:लाङ (च्याब्रुङ नाच) प्रशिक्षण सुरु गरिएको छ। किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँ शाखा समितिको आयोजनामा र माङसेबुङ गाउँपा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 93
- Next Page »










































