• ताप्लेजुङमा “साम्” को भब्य प्रदर्शन

    ताप्लेजुङ : सागर केरुङको लेखन/किशोर सुब्बाको निर्देशनमा निर्मित लिम्बू कथानक चलचित्र "साम्" को शनिवार फुङ्लिङ्स्थित जिल्ला समन्वय समितिको सभाहलमा किरात लिम्बू साहित्य प्रतिष्ठान ताप्लेजुङको आयोजनामा भब्य प्रदशनी भएको छ । हस्त लिबाङ र कल्पना योङहाङ निर्माण गरेको चलचित्रमा पुस्पा लिम्बू,रुकमान लिम्बू,उदय सुब्बा,देउमान...

  • गजल

    तिमी भन्दा म नै धेरै जान्नेहरु पाइन्छन् यहाँ सफलताको अघि पछि तान्नेहरु पाइन्छन् यहाँ उस्तै उस्तै क्षमता भएको उमेरद्वारहरुमा आफ्ना आफन्त नै छान्नेहरु पाइन्छन् यहाँ प्रतिशतमा अधिकार खोज्ने महिलाहरुबाट नै लोग्ने झुक्याइ अरुसँग अंगालो बान्नेहरु पाइन्छन् यहाँ महिला अधिकारको कुरा गर्छन् पुरुषप्रधान समाज स्वास्नी तह ला...

  • डा. देवी क्षेत्री दुलालको नाटक कर्णाली प्रदेशमा प्रर्दशन हुने

    इलाम : इलामका डा. देवी क्षेत्रीद्वारा लिखित “म पहिलो सन्तान किसान जन्माउँछु” नाटक कर्णाली प्रदेशको सुर्खेतमा पर्दशन हुने भएको छ । यहि फाल्गुन २३–२९ गतेसम्म हुन गईरहेको रारा राष्ट्रिय नाटक महोत्सव २०७५ को लागि चेतना नाट्य समूह इलामद्वारा सो नाटकको पर्दशन हुनेछ । नाटक प्रर्दशनीको लागि प्रदेश नं. १ बाट छनौट भई प्र...

  • जेपी र सुनिता सोल्टी सोल्टीना याक चौरी चराउँदै (भिडियो सहित)

    तेह्रथुम : चर्चित गायक जेपी नेम्बाङ र सुरिलो स्वरकी धनी सुनिता थेगिमको स्वरमा रहेको ‘याक चौरी चर्ने’ बोलको गित सार्वजनिक भएको छ । पुर्वेली लोकलयमा आधारित यो गित जेपी नेम्बाङको आफ्नै युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । सार्वजनिक भएको केही दिनमै गितलाई दर्शकहरुले बबाल मन पराएका छन् । नेपाली सांगितिक क्षेत्रमा स्थ...

  • पहाडको माङ्गेना (कविता)

    मैले, यो हावाको झोकसँगै बयेली खेल्दै जाँदा...... भञ्ज्याङ हुँदै देउरालीसम्म डुलें पहाडको फेदी हुँदै टुप्पोसम्म डुलें कुनाकन्दरा हुँदै खोलाको बगरसम्म डुलें ।   यसरी डुलें कि ! मेरो मन जस्तै याक्सामा बसेका हजार मनहरुलाई डुलें ।   उहिल्यै यो बेइमान खोला उत्रिएर बगर फेरेसँगै ...

  • ‘शिवरात्री’ सार्वजनिक (भिडियो सहित)

    पथरी : शिवरात्री पर्वको अवसरमा सन्देशमूलक छोटो चलचित्र ‘शिवरात्री’ सार्वजनिक भएको छ । फिपराज बेघाको कथा तथा निर्देशक रहेको भिडियो ७ मिनेट ४७ सेकेन्डको छ । भिडियो भ्यूटावर युट्युब च्यानलबाट सार्वजनिक भएको हो । भिडियोमा गंगा मगर, विशेष नेपाली, युवराज श्रेष्ठ, जना धिमाल, सुमन लिम्बु, सुरज योगी, छविलाल मगर र संगम...

  • तक्मेबुढाको ‘टिरिङ टिरिङ साईकल’ सार्वजनिक (भिडियो सहित)

    तेह्रथुम : चर्चित हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को ‘टिरिङ टिरिङ साईकलको घण्टीले’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिमफेदी गाईज्को साथमा कमेडियन अभियन र रमाईलो नृत्य समावेश भएको यो गितको म्यूजिक भिडियो तक्मेबुढा डट कम युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । सौरभ तिम्सिनाको शब्द , सि.डि. बिजय ...

  • खुकुरीकाे प्रश्‍न ! (कविता)

    एउटा सिङ्गै युग बोकेर   त्यो युगदेखि यो युगसम्म ल्याउने एउटा काँध आज, कालो भेडाको कालो उनले बुनेको लुकुनीभित्र लुकेको छ   हो, लुकेरै पनि उसले तिमीलाई एउटा प्रश्न गर्दैछ ? तिमीले यो युगको लागि के बोक्यौ ?   बाक्लो पावरदार चस्माको पछि संसारलाई सप्तरङगी देख्ने एउटा...

  • तर्क : २०६३ साल पश्‍चात कर्म ठूलो कि भाग्य ?

    कर्म ठूलो कि भाग्य ठूलो ? आज वादविवाद जाओस् । मेरो लेख आजको लागि यहि कुरामा गएर लेखिनेछ । तर्क छ भाग्य ठूलो, र म सायद आजभन्दा १३ साल अगाडी २०६३ सालतिरको मेरो भाग्यवादी साथीको प्रतिवाद गर्न गइरहेको छु । कक्षा ८ तिरको वादविवाद थियो त्यो । यो एउटा प्रतियोगिता हुने छैन । जीवनको यो मोडमा सो साथी कहाँ पुगेको छ मलाई थाहा छै...

  • साहित्यकार वैद्य पुरस्कृत

    धनगढी : इलामका साहित्यकार विमल वैद्य पुरस्कृत भएका छन् । सुदुर पश्चिमाञ्चल साहित्य समाज कैलाली धनगढीले स्थापना गरेको देवकान्त प्रतिभा पुरस्कारबाट वैद्य पुरस्कृत भएका हुन् । वैद्य ११ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका हुन् । वैद्यलाई शनिबार धनगढीमा आयोजित कार्यक्रममा सुदुर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णर...