• ऋतुराज लिम्बूको ‘खाम्बुच्ङ थोदो’ को म्युजिक भिडियो छायांकन

    इलाम : गायक तथा संगीतकार ऋतुराज लिम्बूको लिम्बू भाषिक गीत  'खाम्बुच्ङ थोदो' को गीतको म्युजिक भिडियो छायांकन गरिएको छ । लिम्बूको शब्द, संगीत र आवाजमा सजिएको सो गीतको भिडियो इलामको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा छायांकन गरिएको छ । सो भिडियोलाई अनिश लावतीले निर्देशन गरेका छन् भने राकेश श्रेष्ठले छायाङकन ग...

  • ‘माङसेबुङ डाँडैमा’ गीतको म्युजिक भिडियोको सुटिङ सम्पन्‍न

    इलाम : गायक राम शेर्माको आवाज रहेको  'माङसेबुङ डाँडैमा' बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङलाई समेटेर तयार गरिएको गीतको म्युजिक भिडियो छायाङ्कन भएको हो । राम आङदेम्बेको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई अनिश लाओतीले निर्देशन गरेका छन् । छायाङकन तिलक रिजालले...

  • नायिका प्रियंका कार्की अभिनित नया गीत थोरै माया म दिउला को म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं : विवाहको तयारीमा रहेका जोडी नायक आयुष्मान देश्राज जोशी र नायिका प्रियंका कार्की अभिनित नया गीत थोरै माया म दिउला को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दिपक राज पाण्डे र गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ भने गीतमा शक्ति छेत्रीको एकल शब्द रचनामा संगीतकार राजन राज सिवाकोटीको संगीत रहे...

  • रवि लामिछाने र निकिता पौड्याल बीच कानुनी बिवाह, बैशाखमा परम्परागत लगन गाठो कस्दै

    ईटहरी : चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनता संगका प्रस्तोता रवि लामिछाने अर्को बिवाह बन्धनमा बाधिएका छन् । नेपाल चलचित्र बिकास बोर्ड का अध्यक्ष निकिता पौड्याल संग कानुनी रुपमा बिवाह बन्धनमा बाधिएको हो । रविले आफ्नो सामाजिक संजालमा आफ्नो र निकिता सहितको फोटो राख्दै यो कुराको खुलाशा गरेका हुन् । यी २ बिचको बिवाह ह...

  • मेलिनको नयाँ गीत ‘आँखा भरी’ को म्युजिक भिडियो सार्बजनिक

    इलाम : गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत ‘आँखा भरी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ। गीतकार डि.पी खनालको रचना रहेको गीतमा शंकर थापा स्माईलको संगीत साथै उदयराज पौडेलको संगीत संयोजन रहेको छ। श्रेया कार्की र नव मोडल मणी राज भट्टराईलाइ फिचर्ड गरिएको भिडियोलाइ देबजंग थापाले निर्देशन छायांकन र सम्पादन गरेका छन् ...

  • माघ १ मा मनिष लिम्बूका साथ दीपा, सीता र सुहाङ एकतप्‍पा आउँदै

    इलाम : माघ १ गते चर्चित बाल कलाकार मनिष लिम्बू इलामको एकतप्पामा आउँदेछन् । किरात समुदायको नयाँ वर्ष ५०७९ तथा कक्पेक्वा तङनाम (माघे शक्रान्ति) को अवसरमा इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित एकतप्पामा आयोजना हुने साँस्कृतिक कार्यक्रममा मनिष आउने भएका हुन् । साँस्कृतिक कार्यक्रममा मनिषका साथै गायिका दीपा सुहाङ र सीता सिङ्...

  • कदमको “गैंडा टाइम्स्” दमकमा मन्चन हुने

    दमक : रङ्गमन्च संस्कृति निर्माणको अभियानमा कृयाशील कदम थिएटर दमकले माघ १० देखि १४ गतेसम्म दमकमा नाटक "गैंडा टाइम्स्" मन्चन गर्ने भएको छ । सोमबार पत्रकार मन्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कदमले "गैंडा टाइम्स्" को ब्यानरसहित जानकारी दिन पत्रकार सम्मेलन गरेको हो । कदम थिएटरका महासचिव मोहन ढुंगाना (मेचीपुत्...

  • सुस्मा रुपाबुङ राईकाे‘लाहुरेनी फूल’ पुस्तकको विमर्श कार्यक्रम सम्पन्न

    इलाम : सुस्मा रुपाबुङ राईद्वारा लिखित ‘लाहुरेनी फूल’ पुस्तकको विमर्श कार्यक्रम सम्पन्न भएको छ । इलामको साकफारामा जन्म घर भएकी राईद्वारा लिखित उपन्यस आज इलाम सदरमुकाममा फरक आयाम नामक सस्थाले आयोजना गरेको कार्यक्रममा उक्त पुस्तक बिमर्श गरिएको हो । पुस्तक यस अघी काठमाडौं र दमकमा बिमर्श गरीसकेको बताईएको छ । पुस्तकमा ल...

  • पुजनको संघर्षः गाउँमै बसेर ६ वटा एल्बम, डेढसय बढी गीत

    इलाम : पुजन प्रधान गीत लेख्छन, संगीत भर्छन अनि आफ्नै स्वरमा गीत रेकर्ड गर्छन् । कहिले काठमाडौं, कहिले धरान, कहिले दार्जिलिङको म्यूजिक स्टुडियोमा पुगेर गीतलाई रेकर्ड गराउछन । अनि आधुनिक सांगीतिक गीति एल्बम लिएर बजारमा आइपुग्छन् । पुजन काठमाडौं, धरान वा दार्जिलिङ बस्दैनन् । इलामको सूर्योदय नगरपालिका स्थित फिक्कलमा बस्छ...