• प्रदीप र जसिताको ‘लभ स्टेशन’ चैतदेखि दर्शकमाझ आउँदै

    काठमाडौं : अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ आगामी फिल्म ‘लभ स्टेशन’को रिलिज मिति तोकिएको छ । उज्वल घिमिरेको निर्देशनमा तयार भएको यो फिल्म आगामी चैत १ गतेबाट दर्शकमाझ रिलिजमा आउने भचएको छ । यो फिल्मलाई दार्जिलिङमा छायांकन गरिएको छ । फिल्मलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । निर्देशक घिमिरेका अनुसार...

  • काठमाडौदेखि ‘केः’ को प्रदर्शन सुरु

    पाँचथर : लिम्बू कथानक चलचित्र ‘केः’ (च्याब्रुङ) को शनिबार काठमाण्डौंमा च्यारेटि शो गरिएको छ । नयाँवसपार्कस्थित बिजी मलमा चलचित्रको च्यारेटि गरिएको हो । माता पाथीभरा फिल्मस प्रा.लि.का लागि बुद्धराज लिम्बू र टाइसन केरुङले निर्माण गरेको ‘केः’ मा लिम्बू जातिको ऐतिहासिक–साँस्कृतिक बाजा ‘केः’ अर्थात् च्याबु्रङको बिषय उठाइ...

  • Aartifical Man (Poem)

    When i feel alone Ever your memmorey were came & dance in my eyes that the last movement. If i was alone ? A coner of heart were wants to meet with you. Sitting by site & site Talking with you.sweet, sweetly. About the life spend dream you & me. Then how can i forget you ? Your smil...

  • २९ मंसीरदेखि चलचित्र ‘केः’

    पाँचथर : लिम्बू कथानक चलचित्र ‘केः’ (च्याब्रुङ) को २९ मंसीरमा काठमाण्डौंमा बिशेष प्रदर्शनी हुँदैछ । नयाँवसपार्कस्थित बिजी मलमा बिहान आठ बजे चलचित्रको बिशेष प्रदर्शन हुने लेखक/निर्देशक सागर केरुङले बताए । काठमाण्डौपछि डिसेम्बर २७ मा सिक्किमको गेन्तोकस्थित लिम्बू भवनमा, जनवरी १ मा सिक्किमकै गेजिङ कमिटि हल गेजिङमा र १५...

  • माईमझुवामा वान्तवा कविता प्रतियोगिता

    सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका २ माइमझुवाको आहालेटारमा बुङ्वाखा (फुलाबारी) को १४ औं वार्षोकोत्सवको अवसरमा वान्तावा कविता प्रतियोगिता सोमबार सम्पन्न भएको छ । श्यामराज दुब्देहाङ स्मृति पुरस्कार अन्तर्गत कविता प्रतियोगितामा नरेन्द्र राई प्रथम, कुमार राई द्वितीय र इनुमा रुङमाहाङ तृतीय भएका छन् । उनीहरुले क्रमश: न...

  • तीन सांगितीक स्रष्टा, एक कलाकार र एक कर्मचारी सम्मानित

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले तीन सांगितीक स्रष्टा सहित एक कलाकार र एक कर्मचारीलाई सम्मान गरेको छ । बाला चतुर्दशीको अवसरमा माइजोगमाईमा आयोजित रमाइलो मेला अन्तर्गत शनिबार माइजोगमाई गाउँपालिकाको आयोजना सम्पन्न माइजोगमाई बहुसांस्कृतिक तथा सांगितीक कार्यक्रममा संगीतकार तथा गायक प्राज्ञ कोमल निरौला, बरिष्ठ लो...

  • श्रष्टा उपाध्यायको सात एल्बम विमोचन

    सूर्योदय : श्रष्टा डिआर उपाध्यायको सात एल्बमको सातै प्रदेशमा बिमोचन गर्ने क्रममा शुक्बार करफोक विद्यामन्दिर माध्यमिक विद्यालयमा विमोचन भएको छ । पद्मदीप स्मृति प्रतिष्ठानको आयोजना तथा करफोक विद्यामन्दिर माविको स्थानीय आयोजनामा प्रतिनाद साँगीतिक यात्राको क्रममा श्रष्टा उपाध्यायको "सहेली", "हिमाली लय" "अन्तराप", "प्रति...

  • गायीका दीपा सुहाङको ‘कपाल कोर्ने काइँयो’ बजारमा

    काठमाडौं : गायीका दीपा सुहाङ र गायक इन्द्रसुशील चोङबाङको पूर्बेली लोकदोहोरी गीत 'कपाल कोर्ने काइँयो' बजारमा आएको छ ।  सिमिक्लुङको यु ट्युब च्यानलबाट भर्खरै सार्वजनिक भएको छ । गायीका दीपा सुहाङ पछिल्लो समय पूर्वली गित लिएर आएकी हुन् । गीत संगीतमा करिब ४ वर्षदेखि संघर्ष गरिरहेकी गायीका दीपा सुहाङ निरन्तर संगीतप्रती निरन...

  • प्रकाश सावादेनको ‘माबु धाम’ सार्वजनिक

    इलाम : गायक तथा संगीतकार प्रकाश सावादेनको लोक तथा आधुनिक गिती संग्रह ‘माबु धाम’ सार्वजनिक भएको छ । ‘माबु धाम’ बुधबार विमोचन गरिएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ ६५ औं जन्मोत्सवको अवसरमा ‘माबु धाम’ विमोचन गरिएको हो । ‘माबु धाम’ मा ७ वटा गीत संग्रहित भएका छन् । इलामको माबुमा जन्मिएर संगीत क्षेत्रमा लागेक...

  • गायक राज लाबुङको ‘जदौरी’ बजारमा

    इलाम : गायक तथा संगीतकार राज लाबुङ लिम्बूको गीती एल्बम ‘जदौरी’ बजारमा आएको छ । ६ वटा गीत समेटिएको ‘जदौरी’ को बुधबार इलामको माङसेबुङमा विमोचन भयो । किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ ६५ औं जन्मोत्सबको अवसरमा ‘जदौरी’ को विमोचन गरिएको हो । एल्बममा ‘जदौरी...’, ‘कहाँ कहाँ पुगे ...’, ‘आमाको याद ...’, ‘साथ छुट्ने बेला...