पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

पथरी : छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्युटवार युट्युब च्यानलमार्फत् सार्बजनिक भएको छ ।

३२ मिनेट १३ सेकेन्ड ‘फैसला’ पारिवारिक कथामा निर्माण गरिएको हो । हरि बस्नेतको कथा र निर्देशन रहेको चलचित्रलाई मुहासिँं थाप मगर(मुहा क्रिएटिभ स्टुडियो)ले पोष्ट प्रोटक्सन गरेको छ ।

चलचित्रमा प्रिती योगी, रमा चम्लगाई, भुवन खड्का, अनु भुजेल, पदम योगी, सन्तोष किराती, मन्दिरा मगर, जीवन थापा मगरलगायतलको अभियन हर्न पाइन्छ ।कृपाया लिङ्गसहित खबर प्रकाशन गर्नुहुन अनुरोध गर्दछु ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार