उमेश राई र संगीता सुहाङको ‘कस्तो माया’ (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : गायिका दीपा सुहाङको स्वरमा रहेको कस्तो माया बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अशोक क्षेत्रीको शब्द रहेको गीतमा एकान्त आङदेम्बेको सङगीत र राजु कार्कीको एरेन्ज रहेको छ । भिडियोमा (फुलन्देकी आमा) उमेश राई, सङगीता सुहाङ र दीपा सुहाङको अभिनय देख्न सकिन्छ ।

उक्त म्युजिक भिडियोलाई एकान्त आङदेम्बे र सङगीता सुहाङको निर्देशन रहेको छ ।

भिडियो :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार