काठमाडौं : सरकारले साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने घोषणा गरेको छ । संसद्मा मंगलबार आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने घोषणा गरेका हुन् । कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान गरिएको जानकारी दिएका मन्...
prakash@nayabulanda
-
-
स्वास्थ्य बीमालाई दियो प्राथमिकता
काठमाडौं : सरकारले स्वास्थ्य बीमाको व्यवस्था गर्ने निर्णय गरेको छ । सरकारले वृद्धभत्ता नबढाएर त्यसको सट्टामा स्वास्थ्य बीमाको व्यवस्था गरेको हो । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेट भाषणमार्फत ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई एकलाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको रकम सरकारले व्यहोर्ने घोषणा गरेक...
-
चालक अनुमति पत्र दर्ता प्रदेशबाटै
काठमाडौं : सरकारले अब सवारी चालक अनुमति पत्र दर्ता प्रदेशबाटै गर्ने घोषणा गरेको छ । संसद्मा मंगलबार आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सवारी चालक अनुमति पत्र दर्ता प्रदेशबाट गरिने व्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले सवारी चालक अनुमति पत्रसहित यातायात दर्ता पनि प्रदेशबाट गरि...
-
सबै स्थानीय तहमा कम्तिमा एकजना डाक्टरको व्यवस्था गर्ने
काठमाडौं : सरकारले सबै स्थानीय तहमा कम्तिमा एकजना डाक्टरको व्यवस्था गर्ने भएको छ ।अर्थमन्त्री युवराज खतिवडाले आव ०७५र०७६ को बजेट मंगलबार संसदमा पेश गर्दै यस्तो घोषणा गरेका हुन् । त्यस्तै अस्पतालहरुमा ज्येष्ठ नागरिक वार्ड सञ्चानल गर्ने तथा सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर बनाइएको छ । अर्थमन्त्रीले देशभ...
-
अब शैक्षिक प्रमाण पत्र राखेर ७ लाख रुपैयाँसम्म ऋण पाउने
काठमाडौं : सरकारले शैक्षिक योग्यताको प्रमाण पत्र राखेर ऋण दिने भएको छ । संसद्मा मंगलबार आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले शैक्षिक योग्यताको प्रमाण पत्र राखेर ऋण दिने व्यवस्था गरेको जानकारी दिएका हुन् । उनकाअनुसार ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने बताएका हुन् । शैक्षिक योग्...
-
२०२० लाई नेपाल भ्रमण वर्ष घोषणा
काठमाडौं : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । संसद्मा मंगलबार आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको हुन् । यसअघि पनि सरकारले विभिन्न साल नेपाल भ्रमण वर्ष मनाएको थियो । मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्...
-
बजेटको प्राथमिकता : पाँच कक्षासम्म पढ्ने विद्यार्थीले विद्यालयमै दिवा खाजा खान पाउने व्यबस्था
काठमाडौं : सरकारले कक्षा पाँचसम्म पढ्ने विद्यार्थीलाई विद्यालयमै दिउसोमा खाजाको व्यवस्था गर्ने भएको छ। आज संसदमा बजेट प्रस्तुत गर्दै अर्भमन्त्री खतिवडाले स्थानीयस्तरमा उत्पादन हुने परिकारबाट विद्यार्थीलाई खाजा खुवाउने घोषणा गरेका हुन्। बजेटमा प्राविधिक शिक्षालाई जोड दिइएको छ भने विद्यालय भर्ना अभियान प्रभावकारी बनाउने,...
-
हरेक प्रदेशमा रंगशाला बनाउने, खेलका लागी मात्र २ अर्ब चार करोड
काठमाडौं : सरकारले हरेक प्रदेशमा रंगशाला बनाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आव ०७५र०७६ को बजेट संसदमा पेश गर्दै बजेटमा हरेक प्रदेशमा ठूला रंगशाला बनाउने उल्लेख गरेका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र तेह्रौ दक्षिण एसियाली खेलकुदको संरचना निर्माणको लागि २ अर्ब ४ करोड रुपैयाँ सरकारले छुट्याइएको छ...
-
गरिब परिवारलाई आउँदो वर्ष पचियपत्र वितरण गरिने
काठमाडौं : सरकारले आउँदो वर्ष गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने बताएको छ । संसद्मा मंगलबार आर्थिक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले २६ जिल्लाका गरिब परिवारलाई आउँदो वर्ष परिचयपत्र दिने घोषणा गरेका हुन् । उनकाअनुसार बाँकी जिल्लाका गरिब परिवारलाई भने २ वर्षभित्र दिइसक्ने छ ।...
-
२ वर्षभित्रमा साक्षर नेपाल बनाउने
काठमाडौं : सरकारले आउँदो २ वर्षभित्रमा साक्षर नेपाल बनाउने भएको छ ।अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आव ०७५र०७६ को बजेट संसदमा पेश गर्दै बजेट भाषणमा आगामी २ वर्षभित्र देशलाई साक्षर बनाउने कार्यक्रम सार्वजनिक गरेका हुन् । बजेटमा प्राविधिक शिक्षालाई जोड दिइएको छ भने विद्यालय भर्ना अभियान प्रभावकारी बनाउने, माध्यामिक तह...


































