किसानले लिएको सबै ऋण मिनाहा गर्ने सरकारको घोषणा

काठमाडौं : सरकारले साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने घोषणा गरेको छ ।

संसद्मा मंगलबार आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने घोषणा गरेका हुन् ।

कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान गरिएको जानकारी दिएका मन्त्री खतिवडाले कृषि औजार कारखाना स्थापना गर्ने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार