पाँचथर : बैदेशिक रोजगारीको क्रममा मलेसिया रहेका भाइको मृत्यु भएपछि शव ल्याएर फर्किंदा गर्दा पिकअपबाट खसेर ताप्लेजुङको फक्तालुङ गाँउपालिका–२ का ४२ बर्षिय भक्तवहादुर लिम्बुको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाँउपलिकाको भारपामा पर्ने टारीमा गाडीबाट खसेर लिम्बुको मृत्यु भएको हो। गाडीबाट खसेका उनको घट...
prakash@nayabulanda
-
-
आर्थिक वर्ष २०७५/७६ को आयव्यय विवरणसहितको बजेट
काठमाडौं : आगामी आर्थिक वर्ष २०७५/७६ को आयव्यय विवरणसहितको बजेट मंगलबार (आज) संघीय संसदमा प्रस्तुत हुँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत् गर्ने यो बजेट मुलुक संघीय संरचनामा गइसकेपछिको पहिलो हो भने नेपालको बजेट इतिहासमा ७२औं ।वि.सं. २००७ सालमा १०४ वर्ष लामो जहा...
-
फाटेको जुत्ता देखी राष्ट्रिय टिमको जर्सी नं १६ सम्म इलामकी एन्जिलाको फुटबल यात्रा
नमीन ढकाल गाँउका दाजुदिदी फुटबल, जर्सी र बुट बोकेर हिडेको देख्दा इलामको सुर्योदय नगरपालिका–१२ तिनघरेकी एन्जिला तुम्वापो सुव्वा मनमनै सोच्थिन ‘म पनि यसरी नै स्वतन्त्र रुपमा फुटबल खेल्न पाउने दिन कहिले आउँला ।’ उनी घरमा बाबुआमाको डरको कारण भागी भागी फुटबल खेल्न जाने गरेकी थिइन । १२÷१३ बर्षको उमेरमै पुरुष टिमहरुसंग प्रतिस...
-
श्रमिकको तलव सिधै बैंक खातामा
काठमाडौँ : अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ । मन्त्रिपरिषद बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो । उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई नदग दिँदा सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको...
-
डडेल्धुराको गजरौलामा भएको जिप दुर्घटनामा परी ३ जनाको मृत्यु, ८ घाइते
डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. ३ गजरौलामा आज विहान जिप दुर्घटना हँुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । डोटीको दिपायलबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प...
-
इलामको सुकिलुम्बा विमानस्थलमा प्राविधिक परीक्षण उडान हुने
इलाम : इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा प्राविधिक परीक्षण उडान हुने भएको छ । विमानस्थलको धावनमार्गमा सबग्रेड कार्य र लेभल परीक्षण सकिएकोले आगामी जेष्ठ २१ गते तारा एयरलाईन्सको जहाज बाट परीक्षण उडान गरिने आयोजनाका इन्जिनियर सन्दिप मिश्रले जानकारी दिए । विमानस्थल ग्राभेल नहुँदै हाल विस्तार भएको धावनमार...
-
करिब १६ खर्बको बजेट ल्याउने तयारी
काठमाडों : सरकारले मंगलबार आगामी वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दैछ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत् गर्नेछन् ।संवैधानिक व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षको बजेट जेठ १५ गते नै ल्याउनुपर्छ । यसपटक झन्डै १६ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने सरकारको तयारी रहेको जनाइएको छ ।आग...
-
आज गणतन्त्र दिवस भब्य रुपमा मनाईंदै
काठमाडौं : आज गणतन्त्र दिवस मनाइदैछ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि १० वर्ष पूरा भएर ११ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । २०...
-
इलामको माई नगरपालिका १ पाल्टारबाट चिरान काठ बरामद
इलाम : माई नगरपालिका १ पाल्टारबाट सशत्र प्रहरी र बन रक्षकको टोलीले बेवारिसे अबस्थामा चिरान काठ १ सय १५ दशमलब ५७ क्यूबिक फुट बरामद गरेको छ । गस्तीमा रहेको टोलीले सोमबार अपरान्ह उक्त परिमाणको काठ बरामद गरेको सशत्र प्रहरी बल दानाबारीको प्रहरी निरिक्षक डिल्लीराम चौधरीले बताए । करिब ५ लाख मुल्य पर्ने उक्त चिरान काठ माई खोल...
-
गणतन्त्रको ११ बर्षमा देश, संस्थथागतको आधारशिला तयार हुँदै
११ औं गणतन्त्र दिवसको आजको संघारमा नेपालको गणतन्त्रको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो छ । गतवर्ष भएका महत्वाकांक्षी चुनावी क्रमसंगै नेपालले यसवर्ष २० वर्षपछि स्थानीय जनप्रतिनिधि अनि प्रदेश एवं प्रतिनिधि सभाका उम्मेदवार छानेको छ । जननिर्वाचीत उम्मेदवारहरुको सहभागिता एवं उपस्थितीमा अहिले संघिय गणतान्त्रीक नेप...


































