• चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

    चितवन : भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले जानकारी दिए । यति एयरला...

  • पाँच दिने उद्घोषण तथा भाषणकला तालीम आज बाट सुरु

    इलाम : सुर्योदय नगरपालिका २ बौद्धधाममा पाँच दिने उद्घोषण तथा भाषणकला तालीम आज बाट सुरु भएको छ । श्री महिला पशुपति कृषि बहुउदेश्य सहकारी संस्था लिमिटेटको आयोजनामा भएको तालीममा सहकारीमा आबद्ध ३५ बढी महिलाहरुको सहभागीता रहेको छ । महिलाहरुको बोल्ने सीप विकास गर्न र दक्ष उद्घोषक उत्पादन गर्ने उदेश्यले तालीमको आयोजना गरिएको ...

  • ‘गोरे’ को बयान सकियो

    विराटनगर : साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । जिल्ला अदालत मोरङमा जारी बयान ४ दिनपछि सकिएको हो । बयानका क्रममा सनम शाक्यलाई यातना दिएको भिडियो समेत गोरेलाई देखाइएको थियो । गोरेको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरेमाथि संगठित अपराध...

  • सडक बत्ती बल्न छाडे, सौर्य बत्तीको टुङ्गो छैन

    फिदिम :- फिदिम बजार तथा आसपासका क्षेत्रमा रहेका दुई सय बढी सडक बत्ती बल्न छाडेको बर्षौँ भइसक्यो । मेची राजमार्गमा पर्ने मूख्य सडक तथा बजारका केही क्षेत्रमा सौर्य बत्ती तथा सडक बत्तीहरु बलिरहेका भएपनि अन्य क्षेत्रमा सडक बत्ती बल्दैनन । फिदिम जस्तै अन्य नगरपालिकाहरुले सडक सौर्य बत्ती जडान गरिसकेका छन् । जिल्लाकै याङवरक ग...

  • आगलागीबाट सात लाखको क्षति

    इलाम : इलामको पशुपतीनगरमा आज आगलागि हुँदा सात लाख बराबरको क्षति भएको छ । सूर्योदय नगरपालिका वडा नम्वर तीन स्थित कमल खवासको घरमा आगलागि हुँदा सो बराबरको क्षति भएको हो । घरभित्र बालेको मैन बत्तीका कारण टीन र काठले बनेको एक तले घर सहित घर भित्र रहेका सम्पूर्ण सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ...

  • झोलुङ्गे पुल बगाएपछि धनकुटाको महालक्ष्मी नगरपालिकाका बासिन्दालाई समस्या

    धनकुटा : निर्माण भएको एक बर्ष नबित्दै पहिरोले झोलुङ्गे पुल बगाएपछि धनकुटाको महालक्ष्मी नगरपालिकाका बासिन्दालाई समस्या भएको छ । नगरपालिकाको वडा नम्बर २, ३ र ४ का बासिन्दालाई आवतजावतमा समस्या भएको हो । महालक्ष्मी नगरपालिका–२ मा पर्ने मारेक कटहरेस्थित गौडा खोलामा गतवर्ष १९ लाख रुपैयाँको लागतमा निर्मित ५३ मिटर लामो झोलुङ्ग...

  • गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुटियो, घाइतेको उपचार हुँदै

    कैलाली : कैलालीको धनगढी उपहानगरपालिका–२ मेनरोडमै एक जनालाई गोली हानेर उनको साथमा रहेको ९ लाख ५० हजार लुटपाट भएको छ । आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले गोली प्रहार भएको हो । उनको छाती र दाहिने हातमा गोली लागेको प्रहरीले जनाएको छ । गोली हान्ने समूहले उ...

  • यस्तो छ प्रेस युनियनको विगत र बर्तमान

    काठमाडौँ : लोकतन्त्रवादी पत्रकारको संस्था नेपाल प्रेस युनियनले आज देशभरि २७औं बार्षिकोत्सव मनाउन लागेको छ । देशका शाखामा आज युनियनको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो । विसं २०४८ जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारको भेलाले लोकतन्त्र र श्रमजिवी ...

  • ३ सय २७ नागरिकता बाडिए

    इलाम : घरदैलोमा नै सरकारी कार्यालयको सेवा प्रदान गर्ने उदेश्यले इलामको सन्दकपुर गाउपालिका ४ मावुमा तीन दिने घुम्ति शिविर सञ्चालन भएको छ । शिविरमा जिल्ला प्रशासन, स्वास्थ्य, कृषि, पशुसेवा, महिला तथा बालबालिकालगायत कार्यलयका सेवा प्रदान गरिएको थियो । जेठ १० गते सूरु शिविरमा ३ सय २७ जनाले नागरिकता लिएका छन् । विभिन्न कारण...

  • जमुनामा होमस्टे तालिम सुरु

    इलाम : ग्रामिण पर्यटन पर्वधनकालागि पर्यटकलाई खान र बस्ने व्यवस्थाका विषयमा जानकारी गराउने उदेश्यले इलामको सन्दकपुर ५ जमुनामा आजदेखि होमस्टे तालिम सुरु भएको छ । मेची पहाडी क्ष्ँेत्र पर्यटन प्रर्वधन विकास समिति र नेपाल पर्यटन वोर्डको आयोजनामा सुरु भएको तालिम ५ दिनसम्म चल्ने छ । तालिममा ४० जनाको सहभागिता छ । सहभागीलाई सम...