• रुखले किचेर एककाे ज्यान गयाे

    बिरु पापाे इलाम : माई न. पा. वाड न ९ बाेरुङमा अाज बिहान रुखले किचेर एकको मृतु भएको छ । सोमबार बिहान करिब १०:३० बजेको समयमा माई न पा ९ बाेरुङ निवासि ५३ बर्षिया जंग देवान लिम्बुकाे अाफनै घर छेउकाे जङगलमा दाउरा काटने क्रममा अाफैले ढालेकाे चिलाउनेकाे रुखले किचेर उनको घटना स्थलमा नै मृत्यु भएकाे हो । देवान को शब पोसमाटम को ...

  • गाउँपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन

    धनकुटा : धनकुटाको चौविसे गाउँपालिकाले सुलभ फार्मेसी पसल सञ्चालनमा ल्याएको छ । सरकारले निःशुल्क वितरण गर्ने ३५ प्रकारका औषधिवाहेकका औषधि स्थानीयवासीलाई सहुलियत र सहज रुपमा उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनमा ल्याइएको हो । चौविसे गाउँपालिकाभित्र ७ वटा स्वास्थ्य चौकी र ३ वटा सामुदायिक स्वास्थ्य संस्थामा सुलभ ...

  • जितपुर सडक एक महिनाका लागि बन्द

    कपिलबस्तु : कपिलबस्तुको सदरमुकाम तौलिहवादेखि जितपुर (४ नम्बर) सम्म जोड्ने तौलिहवा–जितपुर सडकखण्ड एक महिनाका लागि बन्द हुने भएको छ । सडक स्रोन्नति गर्दै कालोपत्रे गरिने भएकाले सडक एक महिनाका लागि चौबिसै घण्टा बन्द गरिएको डिभिजन सडक कार्यालय शिवपुर कपिलबस्तुका प्रमुख रमेशप्रसाद पौडेलले बताए । तौलिहवा–जितपुर सडकको जितपुरद...

  • अलैंची खेती प्रविधि विस्तार तथा प्रदर्शन कृषि पाठशाला अनुभव अादानप्रदान कार्यक्रम सम्पन्न

    सुर्योदय : इलामको सुर्योदय नगरपालिका ६ र ७ मा सञ्चालन गरेको अलैंची खेती प्रविधि विस्तार तथा प्रदर्शन कृषि पाठशाला अनुभव अादानप्रदान कार्यक्रम गर्दै सम्पन्न गरिएको । दस महिना सम्म चलेको पाठशालामा अलैंची खेतिको नर्सरी देखि बजारीकरण सम्मको व्यवहारीक अभ्यास गरेको जानकारी दिईयो । उन्नति समावेशी वृद्धि कार्यक्रम ...

  • सालकको खबटा सहित पक्राउ

    इलाम  ः जिल्ला प्रहरी कार्यालय इलामले सालकको खबटा सहित दुइजनालाई पक्राउ गरेको छ । देउमाई नगरपालिका ४ बस्ने बर्ष २८ को सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान १५ तुलसीपथ अस्थायी बसोबास गर्ने बर्ष ५० किफुर्वु भोटेलाई प्रहरीले पक्राउ गरेको हो । हिजो पक्राउ गरेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । देउम...

  • प्रहरीको अभियान ः सुचनामुलक स्टिकर

    इलाम  : नागरिकको प्रहरीसँगको पहुँच सहज बनाउन भन्दै जिल्ला प्रहरी कार्यालय इलामले सूचनामुलक स्टिकर टाँस्न सुरु गरेको छ । इलाममा सोमबार एक समारोहको आयोजना गर्दै सो अभियानको उद्घाटन गरिएको हो । नगर क्षेत्रको विभिन्न स्थानमा प्रहरीले सोमबार नै सूचनामुलक स्टिकर टाँस गरेको छ । टाँस गरिएको स्टिकरमा नागरिकलाई कुनै पनि बेलाप्र...

  • सडक नबनाएको विरोधमा स्थानीयद्वारा सडक बन्द

    कञ्चनपुर : ठेकेदारले समयमै सडक नबनाएको विरोधमा कञ्चनपुरका स्थानीय बासिन्दाले सडक बन्द गरेका छन् । महाकाली नगरपालिका ७ बाबाथानका स्थानीय बासिन्दाले ठेकेदारले समयमै सडक नबनाएको भन्दै झोलुङ्गे–कुतियाकर सडकखण्ड र बाबाथानस्थित शाखा सडक बन्द गरेका हुन् । सडक विस्तार गर्ने भन्दै ठेकेदारले घर र पसलहरु भत्काएर पनि हालसम्म नबनाए...

  • नेकपा र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति, सरकारमा फोरम सहभागी हुने

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुई बुँदे सहमति भएको छ । सोमबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच सहमति भएको हो । बैठकपछि तीनै नेताले सहमतिपत्रमा हस्ताक्षरसमेत गरेका छन् । संघीय समाजवादी फोरम नेपालले उठाउँदै आएको माग पुरा ग...

  • बलात्कारबाट गर्भवती बालिका न्याय खोज्दै सदरमुकाम

    इलाम : जिल्लामा महिला हिंसा र बालिका बलात्कारको ग्राफ उचाईमा पुगेका बेला एक बालिका बलात्कृत भएर न्याय खोज्दै सदरमुकाम आएकी छिन्। सूर्याेदय नगरपालिकाकी १५ वर्षीया बालिका बलात्कारपछि पेटमा ६ महिनाको गर्भ लिएर न्याय खोज्न भौंतारिएकी हुन्। पीडित बालिका र उनकी आमाले आइतबार महिला तथा बालबालिका कार्यालयसम्म आएर आफ्ना पीडा पोख...

  • झुक्याएर किड्नी प्रत्यारोपण गराउने व्यक्ति पक्राउ

    भक्तपुर : मानसिक रुपमा बिरामी रहेका एक युवकको झुक्याएर मिर्गौला निकालिएको छ । नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा काभ्रे नालाका कुमार गिरीको मिर्गौला चोरी भएको हो । गत बैशाख १० गते सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा काभ्रेपलान्चोक जिल्...