रुखले किचेर एककाे ज्यान गयाे

बिरु पापाे

इलाम : माई न. पा. वाड न ९ बाेरुङमा अाज बिहान रुखले किचेर एकको मृतु भएको छ ।

सोमबार बिहान करिब १०:३० बजेको समयमा माई न पा ९ बाेरुङ निवासि ५३ बर्षिया जंग देवान लिम्बुकाे अाफनै घर छेउकाे जङगलमा दाउरा काटने क्रममा अाफैले ढालेकाे चिलाउनेकाे रुखले किचेर उनको घटना स्थलमा नै मृत्यु भएकाे हो ।

देवान को शब पोसमाटम को लागि जिल्ला अस्पताल इलाम लगिएको नयाँ बुलन्दकर्मीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार