• घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्दै इलाम नगरपालिका !

    इलाम : पूर्वी नेपालको पहाडी जिल्ला इलाम जैविक विविधता, चियाबगान, र प्राकृतिक सौन्दर्यका लागि मात्र नभई पछिल्लो समय उद्यमशीलताको हबका रूपमा पनि परिचित बन्दै गएको छ । स्थानीय अर्थतन्त्रलाई सुदृढ पार्ने र नागरिकको जीवनस्तर उकास्ने उद्देश्य सहित सदरमुकाममा रहेको इलाम नगरपालिकाले घरेलु तथा साना उद्योग प्रवद्र्धनलाई आफ्न...

  • मेची राजमार्ग दायाँबायाँ खाली गराउने निर्णय आफैं, अवरोध पनि आफैं ! मेयर केदार थापाको दोहोरो भुमिका प्रति प्रश्नै प्रश्न !

    इलाम : इलाम नगरपालिकाका मेयर केदार थापा पुनः एकपटक विवादको भुमरीमा तानिएका छन्। आफैं सहभागी भई, हस्ताक्षर गरेर अघि बढाएको निर्णयलाई अहिले आएर कार्यान्वयन नगर्न पहल गर्नु उनको नेतृत्वमाथि गम्भीर प्रश्न मात्र होइन, स्थानीय सरकारको विश्वसनीयतामाथि सीधै प्रहारको रूपमा हेरिएको छ। २०८३ साल जेठ १२ गते इलामका प्रमुख जिल...

  • केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ इलाममा !

    इलाम : पूर्वी नेपालको दिगो र जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित इलाममा ‘केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ आयोजना हुने भएको छ। आगामी जेठ २३ र २४ गते इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा हुने सम्मेलनमा नेपाल र भारतका पर्यटन व्यवसायी, विज्ञ, जनप्रतिनिधि तथा सरोकारवालाहरू सहभागी हुनेछन्। सम्म...

  • पहाड र हिमालमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण अहिले कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। अहिले कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, ...

  • विदेश जाने श्रमिकलाई विनाधितो ऋण

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विनाधितो ऋण उपलब्ध गराउने घोषणा गरेको छ । सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउने विषयलाई जोड दिँदै बजेटमा विनाधितो ऋणको व्यवस्था मिलाउने उल्लेख गरिएको छ । विनाधितो ऋण र उक्त ऋण भुक्तानी किस्ताबन्दीमा रोजगारदा...

  • सम्पत्ति छानबिन आयोगमा उजुरी दिनेको भिड

    काठमाडौँ । सम्पत्ति छानबिन आयोगमा उच्चपदस्थ सरकारी तथा सार्वजनिक पदाधिकारीविरुद्ध दुई साताको अवधिमा २ सय ५० भन्दा बढी उजुरी परेका छन् । सिलबन्दी गरेर प्राप्त भएका त्यस्ता उजुरीहरू केही साताभित्रै खोलेर अध्ययन गरिने आयोगले जनाएको छ । सम्पत्ति छानबिन आयोग गठन भएपछि दैनिक एक हजार हाराहारीमा सरकारी कर्मचारीहरू सम्पत्ति ...

  • भासिँदै मेची राजमार्ग: माईखोला राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका !

    इलाम : पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवालीगोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ । करिब ३ किलोमिटर क्षेत्रमा लगातार सडक भासिने क्रम बढ्दा यातायात सेवा मात्र प्रभावित भएको छैन, स्थानीय बासिन्दाको दैनिक जीवन र सुरक्षासमेत उच्च जोखिममा परेको छ । वर्षौं...

  • बैकल्पिक सडक नबन्दासम्म मेची राजमार्ग बन्द नहुने !

    इलाम : मेची राजमार्ग अन्तर्गत इलामको बाघखोर र राजदुवाली क्षेत्रमा आजदेखि आंशिक रूपमा सडक बन्द हुने भनिए पनि तत्कालका लागि राजमार्ग सञ्चालनमै रहने भएको छ। वैकल्पिक सडकको व्यवस्था नभएकाले राजमार्ग बन्द नगर्ने निर्णय गरिएको हो। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार आज वैशाख २३ गतेका लागि सडक पूर्ण ...

  • बिब्ल्याँटे आगलागी: नियन्त्रणमा आएपछि पुग्यो इलाम नगरपालिकाकाे दमकल !

    इलाम : इलाम नगरपालिका–५, बिब्ल्याँटेस्थित एक गृल उद्योगमा बिहीबार मध्यदिउँसो आगलागी हुँदा ठूलो क्षति पुगेको छ।  स्थानीय बासिन्दा र उद्योगीले आगो नियन्त्रणमा लिएपछि मात्र नगरपालिकाको दमकल घटनास्थल पुगेको भन्दै स्थानीयले नगरपालिकाको चरम लापरबाहीको आरोप लगाएका छन् । आगलागीका कारण  लाखौँ मूल्यको सामान जलेर नष्ट भएको छ । ...

  • पञ्चकन्या पाथिभरा माता मन्दिर परिसरमा वृहद् श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञ हुदै, तयारी अन्तिम चरणमा !

    इलाम नगरपालिका–९, राजदुवाली माइखोलास्थित श्री पञ्चकन्या पाथिभरा माता मन्दिर परिसरमा ‘वृहद् श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञ तथा संगीतमय धार्मिक महोत्सव–२०८३’ आयोजना हुने भएको छ। आयोजकले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै महायज्ञको तयारी तीव्र गतिमा अघि बढिरहेको र लगभग अन्तिम चरणमा पुगेकाे जानकारी दिएको हो। यस मह...