• मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा एकजनाको मृत्यु

    मोरङ : बेलबारी नगरपालिका–३ स्थित पूर्व—पश्चिम राजमार्गमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२८प ७४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार सुनसरी जिल्ला धरान–१७ बस्ने ३० वर्षीय सञ्जीव विश्वकर्माको मृत्यु भएको हो । ...

  • मिम्जिफूङ युट्युवमा सार्वजानिक

    जीवन लिम्बू काठमाडौँ : गायक आसराज लिम्बूको पालाम (मिम्जिफूङ) युटुवमा सार्वजानिक भएको छ । गायक समेत रहेका लिम्बू सँगै गायीका मनू नेम्वाङको स्वार रहेको गीतमा गायक लिम्बू स्वमको प्रस्तुती समेत रहेको छ । सुवर्ण नेम्वाङको शब्द रहेको गीतमा यादेन शेर्माको संगीत रहेको छ । गीतको कार्यकारी निर्देशन देउ कृष्ण लिङखा देवानले गरेका ...

  • राई दम्पतिद्वारा विद्यालयलाई एक लाख सहयोग

    विविसी हाङखिम सन्दकपुर : इलामको एक आधारभूत विद्यालयलाई स्थानीय समाजसेवी राजबहादुर पुमा राई र रामकुमारी पुमा राई दम्पतिले नगद सहयोग गरेका छन् । जिल्लाको सन्दकपुर गाउपालिका वडा नम्बर २ माइमझुवाको सरस्वती आधारभूत विद्यायलाई राई दम्पतिले एक लाख एक हजार एक सय एक रुपैयाँ सहयोग गरेका हुन् ।स्थानीय गरिब तथा जेहेन्दार वि द्यार्...