इलाम सदरमुकाम खलंगा स्थापना भएको दुईसय बर्ष पुगेको सन्दर्भमा गर्न लागिएको महोत्सवले सदाबहार पहाडकी रानी इलाम दुलहीझैं सिंगारिएको छ । प्राकृतिक एवं साँस्कृतिक सौन्दर्यताले धपक्कै बलेको इलामलाई महोत्सवले छपक्कै छोपेको छ । आफ्नो मधुमासयुक्त प्रकृतिका छटाहरुले पाहुनाहरुको स्वागत गर्न इलाम पलपल आतुर बनेको छ । इतिहासविद्हरुक...
prakash@nayabulanda
-
-
इलाममा तेस्रो चिया महोत्सव समेत सम्पन्न
श्रीअन्तु : चिया उत्पादनको सिजन सुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी नेपाल भित्रिन थालेका छन् । गुणस्तरिय चिया छनौट र खरिदका लागि उनीहरु यहाँ आएका हुन् । चियाको राजधानी मानिएको इलाममा हाल विभिन्न देशका नागरिकहरु (चिया ब्यापारी) इलाम आएका छन् । उनीहरुले चियाको स्वाद चाख्नुका साथै गुणस्तरिय र अग्र्यानिक चिया खोजी गर...
-
इलाम महोत्सवको तयारी, उपराष्ट्रपतिले उद्घाटन गर्ने
इलाम : आगामी वैशाखको पहिलो साता इलाम महोत्सव हुने भएको छ । इलाम सदरमुकाम खलंगा स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिकाले महोत्सव आयोजना गर्न लागेको हो । ‘इलाम हाम्रो गौरव’ भन्ने नाराका साथ वैशाख १ देखि ३ गतेसम्म महोत्सव गर्न लागिएको नगरपालिकाले जनाएको छ । २०७५ सालमा इलाम सदरमुकाम खलंगा स्थापना भएको...
-
आगलागीबाट १५ लाख बराबरको धनमाल क्षति
इलाम नगरपालिका– ९ गोलाखर्कमा आज भएको आगलागीबाट रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । स्थानीयवासी यामबहादुर भण्डारीको दुईतले घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । दिउँसो घरमा कोही नभएको बेला आगलागी भएको बताइएको छ । विद्युत् चुहिएर आगलागी भएको अनुमान गरिएको छ । इलाम नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीद्...
-
जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार २ जना घाइते
विवेक घिमिरे सूर्योदय :मेची राजमार्ग अन्तरगतको रोङ गाउपालिकाको वडा न ३ हर्कटे बजार नजिक आज दिउँसो बोलेरो जिप र मोटर साइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन दिउँसो १:३० बजे झापाको बिर्तामोड बाट इलाम तर्फ जाँदै गरेको मे १ ज २१९३ नम्बरको बोलेरो जिप र बिपरित दिशा तर्फ जाँदै गरेको मे ४ प २२९३ नम्बरको म...
-
सुर्योदयको पर्यटकीय स्थानहरुको प्रवद्धनका लागि सडक महोत्सव
सूर्योदय : पूर्वी इलामको पर्यटकिय नगरी सूर्योदय नगरको पर्यटन बिकासमा सघाउ पु¥याउने उद्धेश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ । सुर्योदय होटल होटल व्यवसायी संघ फिक्कलले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर चैत २९ देखि बैशाख २ सम्म मेची राजमार्गको फिक्कल सडकमा दोस्रो सडक महोत्सव आयोजना गर्न ...
-
किन खाने चुरोट ?
यो लेख चुरोट खानेका लागि पनि हो, नखानेका लागि पनि हो । चुरोट खाँदा के हुन्छ ? सबै खानेलाई पनि थाहा छ, नखानेलाई पनि थाहा छ । तैपनि एकपल्ट सरसर्ती हेराैं । खाँदा के हुन्छ ? खाँदा खोकी लाग्न सक्छ । श्वास गनाउँछ । अनावश्यक पैसा खर्च हुन्छ । नखानेले मनपराउँदैन, जसमा आफ्नै परिवार मुख्य पर्छ । क्यान्सर हुन सक...
-
जिर्मलेको समृद्धिका लागि कफी खेती अभियान
रोङ (जिर्मले) : नागरिकको आर्थिक समृद्धि नभए लोकतन्त्रको अनुभुति हुन नसक्ने ठहर गदै रोङ गाउँपालिका वडा नं. ६को निर्णयनुसार जिर्मलेमा सम्भावना बोकेको कफी खेती गराउने अभियान शुरु गरिएको छ । रोङ गाउँपालिका–६ जिर्मलेमा विज्ञहरुको सुझावमा कफी खेतीको प्रशस्त सम्भावना रहेको र परम्परागत रुपमा गरिएको कफी राम्रो रहेको तथ्यलाई आधा...
-
प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी देश भारतको राजकीय भ्रमण
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी देश भारतको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने भएको छ । नेपाल वायु सेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान पौन नाै बजे ...
-
इलाममा ७६ महिला बलात्कृत (जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क सहित)
इलाम : पछिल्लो तीन आर्थिक बर्षमा इलाम जिल्लामा ७६ जना महिलाहरु बलात्कृत भएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक बर्ष ७२/७३ मा २१ जना, आर्थिक बर्ष ७३/७४ मा ४५ जना र यस आर्थिक बर्षको पहिलो नौ महिनामा १० जना महिलाहरु बलात्कृत भएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामले आय...


































