• के सेवाग्रहीको घरघरमा लाइसेन्स र पासपोर्ट पुर्‍याउन नेपालको हुलाक सेवा सक्षम छ ?

    काठमाडाै : सरकारले हुलाक सेवामार्फत् सवारी चालक अनुमतिपत्र, राहदानीलगायतका अत्यावश्यक सरकारी कागजपत्र सेवाग्राहीका घरमै पुर्‍याइने बताएपछि त्यसबारे सर्वत्र चासो व्यक्त भइरहेको छ। राहदानी विभाग र यातायात व्यवस्था विभागका अधिकारीहरूले उक्त सेवा सञ्चालन गर्न आफूहरूका तर्फबाट कुनै समस्या नहुने बीबीसीलाई बताएका छन्। ...

  • कुर्सीमा होइन, हिलो र पहिरोमै भेटिने हाकिम “पवन भट्टराई”

    इलाम : गत चैत १७ गते मंगलबार साँझको ७ बजिसकेको थियो । आकाशबाट सिमसिम पानी परिरहेको थियो भने मेची राजमार्गको लसुने खण्डमा केही दिन अघि झरेको सुख्खा पहिरोले पुर्बि पहाडकै लाइफलाइन मानिएको मेची राजमार्गलाई सताईरहेको थियो । यहि पहिरोले सडकलाई केही घण्टा पुर्णरुपमा अवरोध नै बनाएको थियो भने अहिले पनि दोहोरो सवारी आवागमनलाई...

  • यातायात कार्यालयमा बिचौलियाको रजगज

    काठमाडौँ : काठमाडौँका विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीलाई दुःख दिने र सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने बहानामा सेवाग्राहीलाई हैरानी दिइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरि...

  • संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

    काठमाडौं : सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र प...

  • इलाममा दूरदराजका समुदायको यौन तथा प्रजनन स्वास्थ्य सुधारबारे व्यापक छलफल

    इलाम : दूरदराजका समुदायमा यौन तथा प्रजनन स्वास्थ्य सेवा पहुँचयोग्य र प्रभावकारी बनाउने उद्देश्यले इलाममा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा सामाजिक परीक्षणसम्बन्धी विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा र सु...

  • बालेनसँग निश्कल : इलामको के-के बिषयमा भयो छलफल ?

    काठमाडौं । सोमबार प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नवनिर्वाचित सांसदहरुसँग छलफल गरे । प्रधानमन्त्री बालेनले प्रदेश वाइज रुपमा सांसदहरुसँग छलफल गरेका हुन् । सबै राजनीतिक दलबाट प्रत्यक्ष निर्वाचित सांसदहरुसँग भेटघाट, शुभकामना आदानप्रदानसहित क्षेत्र र जिल्लागत समस्या, समाधानका उपाय, सम्भावना र सरकारलाई सुझाव सम...

  • पर्यटकीय इलामलाई बेवारिसे कुकुरको भार, बन्ध्याकरणबाटै निकास

      इलाम : पहाडकी रानी इलामको सदरमुकाममा पर्यटकीय चहलपहल जति छ, उति नै बढ्दो छ- सडकमा भौंतारिने सामुदायिक (छाडा) कुकुरहरूको संख्या । बिहानको मिर्मिरेमा मर्निङवाक निस्कनेदेखि मध्यरातमा कामबाट फर्कनेहरूसम्मलाई यी कुकुरहरूले बेलाबेला सास्ती दिने गरेका थिए । तर, यो समस्यालाई आधुनिक र वैज्ञानिक पद्धति ‘बन्ध्याकरण’ म...

  • ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी

    काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतिवेदन गोप्य राखेको भनेर सर्वत्र प्रश्न उठिरहेका बेला सरकारले सार्वजनिक गर्ने तयारी गरेको हो । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की प्रतिवेदन सार्वजनिक गर्नुअघि सरकारका केही वरिष्ठ मन्त्रीहरुसँग आन्तरि...

  • आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो । महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैय...

  • गाउँपालिकाले काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो

    भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ । आर्थिक वर्ष २०७७/७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाएको हो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनी भूमि हिमालयन जेभी विराटनगरलाई आवश्य...