• ‘ट्रान्जिट’ मात्रै बन्यो इलाम बजार, स्थानीय सरकारप्रति उठ्यो प्रश्न !

        इलाम : पहाडकी रानी चियाबारीको खानी उपमा पाएको इलाम । कुनै समय यस्तो थियो, जब इलाम बजार प्रवेश गर्दा लाग्थ्यो यो एउटा ऐतिहासिक सहर हो । चियाबारीको हरियालीसँगै मिसिएर आउने यहाँको व्यापारिक रौनक, माईस्थान मन्दिरमा बज्ने घन्टी र बजारका पूराना काठे घरका झ्यालबाट देखिने मानिसहरूको चहलपहलले जो कोहीलाई मन्त्रमुग्ध बनाउँथ्...

  • सटकेमा पक्की पुल नबन्दा नागरिकलाई सास्ती: बर्खाले बाटो बगाएपछि खोलाबाटै जोखिमपूर्ण यात्रा

    ​इलाम  इलाम नगरपालिकाका तीनवटा वडाहरू ९, ११ र १२ को संगम स्थल 'सटके पुवाखोला ' यतिबेला सडक संजालका हिसाबले निकै टाढा बनेको छ । विगत लामो समयदेखि पक्की पुलको प्रतीक्षामा रहेका यहाँका स्थानीय बासिन्दाहरू प्राकृतिक विपत्ति र सरकारी ढिलासुस्तीको दोहोरो मारमा परेका छन्। ​गत असोज महिनामा आएको भीषण वर्षाका कारण साङ्गरुम्बा...

  • इलामको पाथीभरा मन्दिरको अनियमितता छानबिनमा आलटाल गर्दै जिल्ला प्रशासन !

    इलाम : इलामको रोङ गाउँपालिका–३ कुट्टीडाँडास्थित प्रसिद्ध सानो पाथीभरा मन्दिरमा भएको भनिएको अनियमितताको छानबिन प्रक्रिया सुस्त बनेको छ । मन्दिरको पूर्वव्यवस्थापन समितिले सञ्चालन गर्दा देखिएको ८८ लाख रुपियाँभन्दा बढी बेरुजु रकम असुलउपर गर्ने प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले आलटाल गरेको आरोप लागेको छ । मन्दिरल...

  • इलामको राजदुवालीमा बृहत श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने

    इलाम : इलाम नगरपालिका–९ राजदुवाली, माईखोलास्थित श्री पञ्चकन्या पाथिभरा माता मन्दिर परिसरमा बृहत श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं संगीतमय धार्मिक महोत्सव–२०८३ आयोजना हुने भएको छ। मन्दिरको पूर्ण संरचना निर्माण तथा अक्षय कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। माता प्रमिला कार...

  • बिचौलिया नियन्त्रणको प्रभाव इलाममा,लेखापढी काउन्टर बन्द !

    इलाम : नयाँ सरकार गठनपछि देशभर यातायात कार्यालयहरूमा बिचौलियामाथि कडाइ गर्दै धमाधम पक्राउ गर्ने क्रम बढेपछि यसको प्रभाव इलाममा समेत स्पष्ट देखिएको छ । इलामस्थित यातायात व्यवस्था कार्यालय परिसर वरपर सञ्चालनमा रहेका लेखापढी व्यवसायका काउन्टरहरू केही दिनयता बन्द देखिएका छन् । विगतमा सेवाग्राहीको भीडले भरिभराउ हुने ...

  • टेन्डरको सूचना पत्रपत्रिकामा छाप्नै नपर्ने !

    काठमाडौं । सरकारी बोलपत्रको विज्ञापन दैनिक पत्रपत्रिकामा प्रकाशन गर्न नपर्ने भएको छ । सरकारले तयार गरेको सार्वजनिक खरिद ऐनको संशोधन प्रस्तावमा विद्युतीय माध्यमबाट हुने बोलपत्रको सूचना छाप्न नपर्ने व्यवस्था गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)...

  • अमेरिका र इरान युद्धविराम भएसँगै बढ्यो सुनको मूल्य

    काठमाडौँ ।  अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ । नेपाली बजारमा बुधवार सुनको मूल्यमा ७ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेको ह...

  • डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख भएको घोषणा गरे । अर्याललाई सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रह...

  • कस्तो छ आजको मौसम ?

    हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली...

  • सूर्योदयमा ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा

    इलाम : इलामको सूर्योदय नगरपालिका ३, बौद्धधामस्थित अमिताभ बुद्धको प्रतिमा प्राणप्रतिष्ठासहित उद्घाटन गरिएको छ । प्रतिमासहितको पार्क कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् । लामो समयसम्म निर्माण सकिएपनि उचित ‘साइत’ कुरेरमात्र प्रतिमाको अनुहारमा ओढाइएको कपडा खोलिएको हो । उद्घाटनसँगै बुद्ध...