इलाम :इलाम जिल्लामा गत असोज महिनामा आएको प्राकृतिक प्रकोपपछि भएको भौतिक क्षति र सडक सञ्जालको अवस्था सुधारमा प्रभावकारी काम नभएको भन्दै सचेत इलामेली नागरिकहरूले जिल्ला प्रशासन कार्यालय इलामको ध्यानाकर्षण गराएका छन्। सचेत इलामेली नागरिकका तर्फबाट संयोजक इश्वर चिपालूले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझा...
prakash@nayabulanda
-
-
पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर...
-
सेयर बजार घटे पनि सस्ता कम्पनीमा अझै नाफा!
निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार १६२ अंकले बढेको नेप्से त्यसपछि दुई दिन लगातार घट्यो। मंगलबार र बुधबार दुई दिनमा मात्रै नेप्सेले ४८.१४ अंक गुमायो। योसँगै सोमबार २८७५ पुगेको नप्से अहिले २७९६ विन्दुमा आइपुगेको छ। सोमबार खासै किनबेच नै गर्न नपाए पनि कम्पनीहरूको मूल्य उच्च बढेपछि लामो समयदेखि सेयर होल्ड गरेर बसेकाहरू...
-
कोशीका २८ क्षेत्रमा युवा लहर : ४० वर्ष मुनिका १० जनाको संसद् यात्रा
विराटनगर । प्रतिनिधि सभा अन्तर्गत कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रबाट निर्वाचित संसदको लिष्टमा युवाहरूको वर्चस्व र नयाँ दलको बलियो उपस्थिति देखिएको छ । कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट प्राप्त परिणामलाई हेर्दा यस पटक मतदाताले युवाहरूलाई नै प्राथमिकतामा राखेको देखिएको छ । कोशीमा ४० वर्ष मुनिका १० ...
-
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने
काठमाडौं । नेपाल आयल निगमले विश्व बजारमा देखिन सक्ने पेट्रोलियम पदार्थको असहज परिस्थिति मध्यनजर गर्दै उपभोक्तालाई इन्धन र खाना पकाउने एलपी ग्यास मितव्ययी प्रयोग गर्न विशेष अपिल गरेको छ । निगमले बुधबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय स्तरमा देखिएको समस्याका कारण भविष्यमा पर्न सक्ने सम्भावित प्रभावबाट बच्न पूर्वसावधा...
-
हिउँदे आलु थन्काउन किसान व्यस्त
भोजपुर । यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् । जिल्लाका ग्रामीण भेग...
-
कोशी प्रदेशको अर्धवार्षिक बजेट समीक्षाः बहुवर्षे दायित्व मात्रै २० अर्ब बढी
विराटनगर । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको औंल्याएको छ । विराटनगरमा आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार आयोजना गरेको अर्थवार्षिक प्रगति समीक्षा कार्यक्रममा सार्वजनिक गरेको तथ...
-
सिटी मार्टको लिफ्ट वर्षौंदेखि बन्द -इलाम नगरपालिकाको उदासीनताले सेवाग्राही मारमा !
इलाम : इलाम सदरमुकाममा रहेको सिटी मार्टको लिफ्ट वर्षौंदेखि बन्द अवस्थामा रहँदा सेवाग्राही, व्यवसायी तथा सर्वसाधारण नागरिकले सास्ती भोगिरहेका छन । तर व्यापारिक भवनको संरक्षण र संचालनको जिम्मेवारी बोकेको इलाम नगरपालिका भने यस विषयमा पूर्ण रूपमा उदासीन देखिएको छ । जिल्लाको प्रमुख बजारमा सञ्चालनमा रहेको सिटी मार्टमा जडान ...
-
कोशीमा नेपाली कम्युनिस्ट पार्टीभन्दा ठुलो बन्यो हर्कको श्रम संस्कृति पार्टी
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको केही महिना अघि पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल विभिन्न दललाई सामेल गराएर नेपाली कम्युनिस्ट पार्टी नामक दल गठन गरी त्यसको आकार निरन्तर बढाउन प्रयासरत थिए । त्यही समयमा धरान उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख हर्क साम्पाङ भने आफ्नै नेतृत...
-
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ । हिजो मङ्गलबार छापावाल सुनको मोल प्...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 614
- Next Page »












































