काठमाडौं : वर्तमान सरकारले १०० दिन पूरा गरेको अवसरमा सर्वसाधारण नागरिकले भने मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । यस अवधिमा सरकारका तर्फबाट धेरै प्रतिबद्धताहरु आएकामा खुसी देखिएका उनीहरुले अब त्यसको कार्यान्वयन हुनुपर्ने अपेक्षा राखेका छन् । वि.सं. २०१५ सालपछि धेरै मतसहित बनेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको ...
prakash@nayabulanda
-
-
१० दिन भनेको कुरा १ महिना हुन लाग्दा प्याराग्लाइडिङ्ग उड्यो जहाज उडेन
नयाँ बुलन्द इलाम : इलाममा विमानस्थल निर्माण सुरु भएको पाँच वर्ष बितिसकेको छ । तर विमानस्थल निर्माणको काम अझै सकिएको छैन । निर्माणको काम सुरु भएदेखि नै यहाँका बासिन्दाले त्रास मात्र बेहोर्नुपरेको छ । इलाम नगरपालिका–९ सुकिलुम्बामा निर्माणाधीन फाल्गुनन्द विमानस्थलको काममा ढिलाई हुँदा नागरिकले सास्ती बेहोर्नुपरेको छ । विम...
-
इलाम सदरमुकाममा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने
इलाम : इलाम जिल्ला क्रिकेट संघले अन्तर विद्यालय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । जेठ १५ गते देखि श ३० गते सम्म हुने प्रतियोगितामा १४ वटा विद्यालयले इन्ट्री पनि गरि सकेका हुन । इलामको ठूलो टुँडिखेलमा हुने प्रतियोगिता ट्वान्टी–ट्वान्टी नकआउट प्रतियोगिता हुने छ । रिजव डे सहित खेलाएको खेलमा डकफरलुइस नियाम लागु हुने छैन...
-
इलाममा थर्ड एलायन्सको समिति गठन
इलाम : सुमन दियालीको संयोजकत्वमा आज तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) गठन भएको छ । समितिको सदस्यहरुमा टीका खतिवडा, किरण पौडेल, शुरेश पोर्तेल, गिता वस्नेत (भट्टराई) सुस्मिता राई र संगिता सञ्जेल रहेका छन् । समिति गठनमा अधिवक्ता विद्या सापकोटा र मानव अधिकार अधिकृत विजु राईको उपस्थिती रहेको थियो । यस समितिले जिल...
-
जनप्रतिनिधिले अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो
प्रकाश नेपाल इलाम : स्थानीय तहको चुनाव भएको एक वर्ष पुगिसकेको छ । तर इलामका नागरिकले भने जनप्रतिनिधिले अपेक्षाअनुसारको काम गर्न नसकेको गुनासो गर्न थालेका छन् । करिब एक वर्षअघि चुनावी सरगमका बेला इलाममा ठूलो उत्साह थियो । उम्मेदवारका मिठा–मिठा भाषण र चाखलाग्दा विकासे योजनाले जनतामा पुरै विश्वास नभए पनि केही अपेक्षा भने ...
-
इलामको गोलाखर्कमा श्रीमतीको हत्या गर्ने लिम्बु पक्राउ
इलाम : गए राती श्रीमतीको हत्या गरी फरार भएका अभीयुक्त मदन लिम्बु पक्राउ परेका छन् । लिम्बुलाई प्रहरी टोलीले इलाम नगरपालिका ९ स्थित घटना भएको स्थान आसपासमा लुकीछिपी बसेको अवस्थामा आजबिहान ६ः४० बजे पक्राउ गरेको हो । इलामको माईजोगमाई गाँउपालिका वडा न ५ सोयाङ घर भई हाल इलाम नगरपालिका ९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्...
-
सिंहदरबारमा समेत ट्राफिक समस्या
काठमाडौं, ११ जेठ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत ट्राफिक समस्यासँग जेलिन थालेपछि सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिन थालेका छन् । ट्राफिक प्रहरी अन्यत्रका खुला सडकमाझैं सिट्ठी फुक्दै गरेका भेटिन्छन् । सवारी चाप हुने मन्त्रालय र आसपासका अन्य निकायको सवारी व्यवस्थापनका नियमित रुपमा ट्राफिक खट्न थ...
-
राजधानीमै भेटियो बर्डफ्लु, सर्तकता अप्नाउन निर्देशन
काठमाडौं : राजधानीमा नै बर्डफ्लुको संक्रमण देखिएपछि संत्रास फैलिएको छ।राजधानीको पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी र्फममा पालिएका कुखुरामा बर्डफलु देखिएको स्वास्थ्य सेवा बिभागले जनाएको छ। बिभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाख...
-
बैठकमै नबसी भत्ता खान्छन् सांसदहरु
काठमाडौं : सरकारद्धार प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् । बिहीबरको संसद बैठकमा पनि यस्तै दृश्य देखियो । हाजिर गर्नेको संख्या बढी भए पनि २ दिनको छलफलमा धेरै जसो कुर्सी खाली देखिन्थ्यो । ख्याल रहोस्, हाजिर भएपछि सांसदहरुले सांसद भत्ता र यातायात सुव...
-
सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन – सांसद श्रेष्ठ
काठमाडौँ : आज प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा पार्टीको तर्फबाट विचार राख्दै सङ्घीय गणतन्त्र नेपालको राष्ट्रपतिलाई सामन्ती युगको महारानी जस्तो नबनाउन नेपाल सरकारसँग अनुरोध गरेको छ । उनले यो कुरा नीति र कार्यक्रममा ...


































