युद्धबहादुर बोहोरा इलाम : नागरिक सम्मान कार्यक्रम अन्तर्गत इलाम फाकफोकथुम-१ का वृद्धवृद्धालाई सम्मान गरिएको छ। जेष्ठ महिला जसरानी लिम्बुको अध्यक्षता र वडा न.-१ का अध्यक्ष टेकवीर नेम्वाङको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको थियो। सम्मान हुनेहरुमा २५ पुरुष र १५ महिला गरि जम्मा ४० जना रहेका थिए। सबैभन्दा जेष्ठ ९१ बर...
prakash@nayabulanda
-
-
इलामको गोलाखर्कमा श्रीमानले श्रीमतीको हत्या
इलाम : इलामको गोलाखर्कमा बिहिबार साझ ७ः४५ बजे श्रीमानले धारीलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । इलामको माईजोगमाई गाँउपालिका ५ सोयाङ घर भई हाल इलाम नगरपालिका ९ गोलाखर्कमा डेरा गरी बस्ने अन्दाजी ३८ / ३९ बर्षका मदन लिम्बुले घरायसी बादबिबाद पछि आफ्नै श्रीमती बिमला लिम्बुलाई खुकुरी प्रहार गरी धाईते बनाएको र घाई...
-
ट्रक दुर्घटना हुँदा चालक घाइते
फुङलिङ : ताप्लेजुङबाट झापातर्फ गइरहेको ट्रक मेची राजमार्गस्थित बहानन्दे छेउमा दुर्घटना हुँदा चालक घाइते भएको छन्।जेसीबी (स्काइभेटर मेसिन) लिएर फर्किएको ना.४.ख २९२७ नंबरको ट्रक बिहीबार दिउँसो साढे बाह्र बजे दुर्घटना भएको हो। घाइते हुनेमा पाँचथरको हिलिहाङ गाउँपालिका-४ का २६ वर्षीय लक्ष्मण प्याकुरेल छन्। प्याकुरेलको जिल्ल...
-
प्रदेश १ का घरदैलोमा सूचनामूलक स्टिकर टाँसिने
विराटनगर : प्रदेश नं १ अन्तर्गतका आन्तरिक मामिला तथा कानून मन्त्रालयले १०० दिन पूरा गरेको अवसर पारेर प्रदेशका १४ वटै जिल्लाका नागरिकका सबै घरधुरीमा सूचनामूलक स्टिकर टाँस गर्ने भएको छ । जेठ १४ गतेदेखि बिहान ८ बजे एकै समयमा प्रदेशको सबै जिल्लामा स्टिकर टाँस गर्ने कार्य शुभारम्भ हुने मन्त्रालयका अधिकृत मुरारीप्रसाद घिमिरे...
-
स्थानीय तहमा अझै गएनन कर्मचारी, सेवाग्राहीलाई हैरानी
पाल्पा : स्थानीय तहको निर्वाचन भएको १ वर्ष पुगे पनि पाल्पाका अधिकांश स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ । दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राहीले सेवा नपाएका मात्रै छैनन् कार्यालयको दैनिक कामकाज समेत अवरोध हुन थालेको छ । गाउँगाउँमा सिंहदरबार भन्ने नारासहित स्थानीय निकायको निर्वाचन भएको १ वर्ष पुगिसक्यो । निर्व...
-
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीकेन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिएपछि आज पहिलो बैठक बोलाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा पार्टीका दुई जना अध्यक्षले सम्बोधन गर्ने...
-
लेगुवा झरनाको पूर्वाधार व्यवस्थापनको काम सुरु
धनकुटा : पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनकुटाको लेगुवा झरनाको पूर्वाधार व्यवस्थापनको काम सुरु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ मा रहेको लेगुवा झरना प्रचारप्रसार तथा पूर्वाधार अभावका कारण ओझेलमा परेको भन्दै नगरपालिकाले व्यवस्थापनको काम सुरु गरेको हो । झरना प्रवद्र्धन गरि पर्यटक आकर्षित गर्न नगरपा...
-
फेसबुकले नै माग्न थाल्यो प्रयोगकर्तासँग नग्न तस्वीर
लन्डन : फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ । प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोगकर्तासँग फेसबुकले नग्न तस्वीर मागेको थियो । फेसबुकले आफ्ना प्रयोगकर्ताको नग्न तस्वीर किन मागेको होला ? धेरैको मनमा स्वाभाविक रुपमा प्रश्न उब्जिन...
-
नागरिकमाथि के भयो यस्तो अनौठो घटना ?
काठमाडौं : अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकलाई असामान्य आवाज या दृश्यबाट सतर्क रहन सुझाव दिएको छ । चीनमा रहेका एक अमेरिकीको रहस्यमय स्थितिपछि अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई सचेत रहन चेतावनी दिएको हो । चीनमा रहेका एक अमेरिकी नागरिकले आफूले कडा, संदिग्ध, असामान्य आवाज र दबाबको सामना गर्नुपरेको गुनासो गरेपछि ...
-
ज्यानमार्ने धम्की आएको भन्दै गोरेले मागे सुरक्षा
विराटनगर :साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’को जिल्ला अदातल मोरङमा बयान लिनेक्रम सुरु भएको छ । बुधबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म गोरेको बयान लिएको हो । त्यसक्रममा उनीमाथि लागेका आरोपहरु पढेर सुनाइएको थियो भने स...


































