• रोङमा आखाशिभिर सम्पन्न

    रोङ : रोङ गाउपालिकामा आज भएको एकदिने निशुल्क आखा शिबिर सम्पन्न भएको छ । द रेयुकाइको सहयोग रोङ गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको आखा शिबिरमा कुल २ अठारजनाको आखाको परिक्षण गरिएकोमा ६२ जनालाइ निशुल्क चस्मा बितरण गरिएको थियो भने अपरेसन गर्नुपर्ने पन्ध्र जनालाइ मेची आखा अस्पाताल पठाइएको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र...

  • नयाँ सिडियोको कडाइले हच्कदै कर्मचारी

    गौर : हालै रौतहट सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारीले कडाई गर्न थालेपछि अनियमितामा कमि आएको सर्बसाधारणको भनाई रहेको छ । जग्गा नामसारी गर्न मालपोत कार्यालय पुगेका चन्द्रपुर ६ का सरोज चौधरीले नापी शाखाका कर्मचारीलाई कित्ताकाट गर्न फायल दिए । उनले ५ सय रुपैया हातमा राखेर कर्मचारीलाई दिन खोजे तर लिन मानेन । उनि अचम्मितम...

  • ‘गोरे’ लाई गृह मन्त्रालयमा सार्वजनिक

    काठमाडौँ : साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ । नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित विशेष अनुसन्धान टोलीले गोरेलाई पक्राउ गरी पत्रकार सम्म...

  • पाँचथर उद्योग वाणिज्य संघ निर्वाचनः नेपालको ६ मतले अगाडि(UPDATE)

    फिदिम : पाँचथर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि सोमवार भएको मतदानको मतगणना चलिरहेको छ । २०० मत गणना गर्दा अध्यक्ष पदमा २०० मत गणना हुँदा तुलसी दास श्रेष्ठः ९५, दिपक नेपालः १०१...

  • नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ । तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ २ गते एकीकरणपछि मंगलबार नेकपाका महासचिव विष्णु पौडेलले सार्वजनिक गरेको सूचीमा ४४१ केन्द्रीय सदस्य तथा ६ जनालाई स्थायी आमन्त्रित सदस्यका रुपमा उल्लेख गरिएको छ। केन्द्रीय सदस्यको एक नम्बरमा अईन्द्र ...

  • मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

    झापा : कमल गाउँपालिका ५ मा गएराती रोकि राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । मेची राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ पाडाजुँगी चौकमा राती करिब साढे ११ बजे बिग्रेर रोकीएको मे. १ त ४५२८ नम्बरको ट्याक्टर पछाडी को ३३ प. १९५१ नम्बरको मोटरसाइकल ठक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृ...

  • सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोहीको मृत्यु

    काठमाडौं : सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको गए राति मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर– २ को खुुम्बु आइसफलमा लडेर घाइते भएका शेर्पाको तत्काल उपचारका लागि सो...

  • इलाममा विमानस्थल निर्माण अधुरै, बर्षा सुरु भएपछि गाउँलेलाई त्रास

    प्रकाश नेपाल इलाम : इलाममा विमानस्थल निर्माण सुरु भएको पाँच वर्ष बितिसकेको छ । तर विमानस्थल निर्माणको काम अझै सकिएको छैन । निर्माणको काम सुरु भएदेखि नै यहाँका बासिन्दाले त्रास मात्र बेहोर्नुपरेको छ ।इलाम नगरपालिका–९ सुकिलुम्बामा निर्माणाधीन फाल्गुनन्द विमानस्थलको काममा ढिलाई हुँदा नागरिकले सास्ती बेहोर्नुपरेको छ । वि...

  • इलामको नेपालटारमा ट्रक दुर्घटना

    इलाम : इलाम नगरपालिका १ नेपालटारमा ट्रक दुर्घटना भएको छ । फिदिमबाट काठमाण्डौ का लागि खाली सिलिन्डर बोकेर हिडेको बा. ६ ख. ४३२९ नम्बरको ट्रक मेची राजमार्ग अन्तर्गत नेपालटर-इलाम सडक खन्ड मा आइतबार साँझ ब्रेक फेल भई दुर्घटना भएको छ । दुर्घटना मा कुनै मानविय क्षति नभएपनी ट्रक सडकबाट करिव १० फिट तल खसेको जिल्ला प्रहरी कार्या...

  • पाँचथर उद्योग वाणिज्य संघको अधिवेशन सुरु

    फिदिम : पाँचथर उद्योग वाणिज्य संघको ११ औं अधिवेशन शनिबारदेखि सुरु भएको छ। प्रतिनिधि सभा सदस्य बसन्तकुमार नेम्बाङले  अधिबेशनको उद्घाटन गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले वाणिज्य संघ सम्पूर्ण व्यवसायीको साझा संस्था भएकाले सबैलाई नेतृत्व गर्न सक्ने सक्षम नेतृत्व चयन गर्नुपर्ने बताए। ‘साझा संस्थाको नेतृत्व स...