काठमाडौं : भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण कयौं बिरामी परेका छन् । मदिरा सेवनबाट धेरै मानिसको मृत्यु भएपछि प्रहरीले मदिरा बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ ।यसैबीच कानपुर सरकारले मृतकका परिवारलाई दुई/दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको...
prakash@nayabulanda
-
-
झापाको दमकमा बम बिस्फोट
दमक : झापाको दमकमा बम बिस्फोट भएको छ । दमक नगरपालिका वडा नं ७ का वडाअध्यक्ष भिम प्रसाद पौडेलको घरमा बम बिस्फोट भएको हो । बिस्फोटमा परि २ जना स्थानिय घाईते समेत भएका छन् । दमक ८ निवासी स्यामु राई र त्रिलोचन पोखरेल घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइतेहरुको दमक स्थित लाईफ लाईन अस्पतालमा उपचार भै रहेको छ...
-
आगामी दुई बर्ष भित्रमा अध्यारो रहित पाँचथर बन्ने संसद: नेम्वाङ
युद्धबहादुर बोहोरा घुर्बिसे पन्चमी, पाँचथर : जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका संसद बसन्त कुमार नेम्वाङले आगामी दुई बर्ष भित्रमा पाँचथर अध्याँरो रहित जिल्ला बन्ने बताएका छन् । यस जिल्लामा पोल,तार, ट्रान्सफर्मर र विधुतिय सामाग्री (९०/१०) सहित १ अर्ब २२ करोड रुपैयाँ बराबरको ग्रामीण विधुतिकरण योजना भित्रिएको जानकारी गर...
-
सन्दिपको आइपिएल यात्रा समाप्त
नयाँ बुलन्द : सन्दिपको आइपिएल यात्रा समाप्त भएको छ । आज भएको उनको अन्तिम खेलमा आफ्नो अन्तिम ओभरमा किफायती बलिङ गर्दै उनले आइपिएलको यात्रा सकाए । उनी अहिले मैदानमा रहेपछि अब बलिङ भने गर्न पाउने छैनन् । आइपिएलको अन्तिम ओभरमा उनले मात्रै २ रन दिएका छन् । दिल्ली डेयरडेभिल्सको तर्फबाट आइपिएल खेलीरहेका उनले आजको खेलमा ह्याट...
-
३१ करोढ बढी राजस्व संकलन
इलाम : जिल्लाका सरकारी कार्यालयहरुबाट चालु आर्थिक बर्षको बैशाख मसान्त सम्ममा ३१ करोढ बढी राजस्व संकलन भएको छ । कोस तथा लेखा नियन्त्रण कार्यालयले आईतबार पत्रकार भेटघाट गरी चालु आर्थिक बर्षको बैशाख मसान्त्र सम्ममा ३१ करोड ९६ लाख ५० हजार ५ सय ९४ रुपैया राजस्व संकलन भएको जनाकारी दिएको हो ।कार्यालय प्रमुख रविन कोइरालाका अनु...
-
श्री कृष्ण प्रणामी युवा परिषद इलामको ९ औ जिल्ला अधिवेशन सम्पन्न
इलाम : श्री कृष्ण प्रणामी सम्पदायमा आबद्ध युवाहरुको संस्था श्री कृष्ण प्रणामी युवा परिषद इलामको ९ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शेखर भट्टराइको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । समितिको उपाध्यक्षमा सविता पाण्डे र राजु कट्टेल चयन भएका छन भने सचिवमा राजकुमार दहाल , सहसचिवमा सफलता राइ र कोषाध्यक्षमा सिद्धि...
-
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो । पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्...
-
मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु
नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु३७प १५७० नंको मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु१०प ४४३५ नंको मोटरसाइकल सशस्त्र प्रहरी सीमा सुरक्षा तालीम विद्यालय नजिकै एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा...
-
कडा एक्सनमा उत्रिदै गृहमन्त्री, नारायणगढ मुग्लिन सडकको काम समयमै काम नसक्ने ठेकेदारलाई जेलमा कोच्ने
काठमाडौँ : नारायणगढ मुग्लिन सडकको स्तरोन्नती र सुधारको समय पाँचौ पटक थप्ने तयारी गरिएको छ । २४ महिनाभित्र सक्कने गरी सन् २०१५ अप्रिलबाट सुरु भएको सडक स्तरोन्नतीका लागि अहिलेसम्म चार पटक म्याद थप भइसकेका छन् । गृहमन्त्री रामबहादुर थापाले समयमै काम नसक्ने ठेकेदारको सूची बनाएर पहिला सच्चिने मौका दिन र त्यस अवधिमा पनि नसच्...
-
चुलाचुली गाउँपालिकाबाट सखुवाको काठ र गोलियासहित एक युवक पक्राउ
इलाम: चुलाचुली गाउँपालिकाबाट सखुवाको काठ र गोलियासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान ६:५० बजेको समयमा चुलाचुली–५ स्थित रतुवा खोलामा ना.४ प ७८३ नम्बरको टिपरमा लोड गरिराखेको अबैद गोलिया, १ सय ४६.९६ क्युबिक फिट चिरान गरेको सखुवा जातको काठ सहित मोरङको उर्लाबारी ३ सिमाबस्तीका २९ वर्षे पदम ढुंगाना पक्राउ पर...


































