बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको बिहीबार मृत्यु भएको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानक...
prakash@nayabulanda
-
-
बिरामीकाे उपचार गर्ने स्वस्थ्य केन्द्र अाफै मृत्यूशैयामा
अर्जुन गर्ताैला सूर्याेदय : इलामकाे सूर्याेदय नगरपालीका वार्ड न. १० मा रहेकाे प्राथिमक स्वास्थ्य केन्द्र फिक्कलकाे भवन धरासाही बन्दै गएकाे छ। भवनकाे पूर्वपट्टीकाे भागमा पहिराे गएकाे कारण साे स्वास्थ्य केन्द्रकाे भवन धरासाही बन्दै गएकाे हाे। बिरामीकाे उपचार गर्ने स्वस्थ्य केन्द्र अाफै मृत्यूशैयामा पुगिसकाे स्थानियकाे ...
-
भारतीय दूतावासले राखेको थियो स्वरूप बिग्रिएको नेपालको झन्डा
काठमाडौं : भारतीय प्रधानमत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका वेला जानकी मन्दिर परिसरको मञ्चमा स्वरूप बिग्रेको नेपालको राष्ट्रिय झन्डा भारतीय दूतावासले राखेको खुलेको छ । भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झन्डा राखेका थिए । जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्चको ...
-
ताप्लेजुङमा प्लाइउडको कच्चापदार्थ भेनियर उद्योग स्थापना
ताप्लेजुङ : ताप्लेजुङमा प्लाइउडको कच्चापदार्थ उत्पादन गर्नका लागि भेनियर उद्योग स्थापना भएको छ । फुङ्लिङ नगरपालिका–७ मा कन्काइ भेनियर उद्योग स्थापना भएको हो ।एक करोड रुपैयाँभन्दा बढी लगानीमा उद्योग स्थापना गरेको सन्चालक मानबहादुर भट्टराईले जानकारी दिए । स्थानीय स्रोत–साधनको प्रयोग गर्दै झापालगायतका जिल्लामा निर्यात गर्...
-
पहिरो पन्छाएपछि सडक सुचारु
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालीखोलामा आज बिहान खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको थियो । सो पहिरो बिहान ७ः४५ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । विस्तार गरिँदै गरेको सो सड...
-
सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोरङ : मोरङको रंगेली नगरपालिका–१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेनश्वरीलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्ट लागेर सोही ठाउँकी ३५ ...
-
एमाले–माओवादी पार्टी एकता आज
काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो। दुई नेताबीच एकीकृ...
-
२५ औं मदन-आश्रित स्मृति दिवस मनाईंदै
काठमाडौं : नेकपा एमालेले २५ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ । एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा एमालेले राजधानी र चितवनको दासढुंगालगायत मुलुकका विभिन्न ठाउँमा कार्यक्रम गर्दै छ ।मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले आयोजना गर्ने कार्यक...
-
भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि भागवण्डा मिलेको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको एक्लाएक्लै वार्तामा भागवण्डा मिलेको हो। दुई कम्युनिष्ट पार्टी एकीकरणपछि निर्देशित सिद्दान्तः समाजवादी उन्मुख जनताको जनवाद अध्यक्षः दुई ज...
-
गाडी हेर्न गएका तीन बालबालिका बेपत्ता !
रुकुम : रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा गाडी हेर्न गएका तीन बालबालिका चार दिनदेखि बेपत्ता भएका छन् । पुथा उत्तरगंगा–१ रन्ममैकोटका सात वर्षीय दुवै पुन, दामन पुन, छ वर्षीया सुहाना पुन र पाँच वर्षीय काले पुन गत वैशाख २९ गते स्थानीय पिपलटुङ भन्ने ठाउँमा गाडी हेर्न जाने भन्दै घरबाट निस्केका थिए । गाडी हेर्न गएकामध...


































