काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले अनलाइनखबरलाई बताए । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भा...
prakash@nayabulanda
-
-
उन्नतिको अन्तरक्रिया कार्यक्रम सम्पन्न
नरेन इलामेली इलाम :उन्नति समावेशी वृद्धि कार्यक्रम अन्तर्गत इलाम जिल्लामा सञ्चालित परियोजनाहरूको प्रगति र समिक्षा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा समपन्न भएको हो। उन्नति समावेशी वृद्धि कार्यक्रम अन्तर्गत पूर्वी पहाडका सात जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर...
-
मकालु विमान दुर्घटना अपडेट : पाइलट र कोपाइलटको शव सुर्खेत पठाइयाे
हुम्ला : बुधबार विहानदेखि सम्पर्कविहीन भएको मकालु एयरको 9N AuJ कलसाइन विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २मा टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ। विमानको खोजिका लागि परिचालित हेलिकप्टरले टुक्रा टुक्रा भएको अवस्थामा बिमान फेला पारेको प्रहरीले जनाएको छ। विमानमा सवार पाइलट र कोपाइटल दुवैको मृत्यु भएको र उनीहरूको शव क्...
-
अपडेटः मकालु एयरको बिमान जुम्लाको खार्पुनाथमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो
सुर्खेत : मकालु एयरको 9N AuJ कलसाइन बिमान जुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुनखर्कमा दुर्घनाग्रस्त अवस्थामा फेला परेको छ। दुर्घटनाग्रस्त बिमानको खोजिका लागि परिचालित हेलिकप्टरले टुक्रा टुक्रा भएको अवस्थामा बिमान फेला पारेको प्रहरीले जनाएको छ। उद्दारका लागि खटिएको प्रहरी अझै दुर्घटनाग्रस्त स्थलमा पुग्न सकेको छैन। प्र...
-
सुरक्षाकर्मी नहुँदा सिमानामा समस्या
पाँचथर : जिल्ला प्रहरी कार्यालय पाँचथरले जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरेको छ। भौगोलिक रुपमा कठिन उच्च पहाडी क्षेत्रमा रहेको सीमाक्षेत्रको अवस्थाबारे विभिन्न चरणमा अनुगमन गरेको हो। प्रहरी टोलीले अवलोकनका क्रममा १६ सीमास्तम्भ हराएको पाएको छ। भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको सीमाक्षेत्रको अवस्था...
-
गजल
-सन्तोष भण्डारी तिमीले पुज्ने तुलसिमा, आज बिस फल्दै रैछ। सपनीमा घरछेउको, बरको रुख ढल्दै रैछ।। देखे घरको कालो कराई, रित्तो भाँडो अगेनिमा। धुवा सरि काँचो दाउरा, अलिअलि बल्दै रैछ ।। बुढी अामा घरमा अनि, एक्लो छाेराे परदेशमा । छुरा भन्दा तीखो घाेच्ने, ऋनले अात्मा जल्दै रैछ ।। अर्धस्वप्न बाटोबिच, मैले अाफ्नै लाश देखे । ब्...
-
आजबाट मलमास सुरु, नव विवाहित दम्पत्तिले अलग बस्नुपर्ने
काठमाडौं : हरेक तीन वर्षमा एक पटक आउने अधिक मास, मलमास अथवा पुरुषोत्तम मास शुरु भएको छ । जेठ ३० गतेसम्म रहने यसअवधिमा हिन्दु धर्मालम्बीहरु पूजापाठ, भगवद् भक्ति, व्रत, जप र योग आदि धार्मिक काय गर्दछन् ।यस समयमा गरिएको धार्मिक कार्य अरु कुनैपनि महिनामा गरिएको पूजापाठ भन्दा दश गुना फलदायी हुने मान्यता रहेको छ ।यसअवधिमा दि...
-
मकालु एयर जहाज सम्पर्कबिहिन
काठमाडौं : सुर्खेतबाट सिमिकोटका लागि बिहान कार्गो सामान लिएर उडेको मकालु एयरको जहाज सम्पर्कबिहिन भएको छ। बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा आएको छैन। जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो। उक्त एयरलाइन्सले सुर्खेत र नेपा...
-
सिंहदरबारको अधिकार गाउँमा’ चुनावी नारामात्रै
काठमाडौं : स्थानीय सरकार गठन भएको झन्डै एक वर्ष पुगेको छ। दुई दशकसम्म जनप्रतिनिधिविहीन स्थानीय तह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए। तर, गत वर्ष निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ। निर्वाचनअघि र त्यसपछि जनप्रतिनिधिले दिएका आश्वासनले नागरिक निकै उत्साहित र ख...
-
शिक्षाको पाठ्याक्रम मस्यौदा सार्वजनिक
काठमाडौं : पाठ्यक्रम विकास केन्द्रले नयाँ संरचनाअनुसार परिमार्जन गरिएको विद्यालय शिक्षाको पाठ्याक्रम मस्यौदा सार्वजनिक गरेको छ । कक्षा १ देखि १२ को पाठ्यक्रमको मस्यौदा छलफल र रायसुझाव संकलनको लागि सोमबार सार्वजनिक गरिएको हो । विषय क्षेत्रगत विज्ञको संलग्नतामा समयानुकुल विद्यालय तहको पाठ्यक्रम निर्माण गरेका हौँ, केन्द्र...


































