इलाम : इलामको चुलाचुली गाउँपालिका १ स्थित कमल खोला नजिकै एक थान भरुवा बन्दुक फेला परेको छ। प्रहरी चौकी पेल्टिमारीबाट निस्केको गस्ती टोलीले मंगलबार अपरान्ह कमल खोला किनारमा रहेको काँस घारीमा बेवारिसे अवस्थामा फ्याँकेको एक नाले भरुवा बन्दुक फेला पारेको हो । बेबारिसे अवस्था रहेको भरुवा बन्दुक प्रहरी चौकी पेल्टिमारीमा राखि...
prakash@nayabulanda
-
-
छानविन चल्दाचल्दै डाक्टरको सरुवा,प्रसुती सेवा ठप्प
तनहुँ : व्यास–३ मा रहेको जिल्लाकै ठुलो दमौली अस्पतालमा प्रसुती सेवा ठप्प भएको छ । अस्पतालका प्रमुख डाक्टर पवनजङ रायमाझीको इलाम सरुवा भएसँगै प्रसुती सेवा ठप्प हुन पुगेको हो । सेवा ठप्प भएपछि ग्रामीण भेगका अधिकांश गर्भपती महिला प्रभावित बनेका छन् । अस्पतालले गर्भपती महिलालाई निशुल्क प्रसुती सेवा दिंदै आएको भएतापनि डाक्टर...
-
दक्षिण कोरियाबाट सहयोग
इलाम : इलामबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका इलामेलीहरुले असक्त र गरिवलाई सहयोग गरेको छ । सुर्योदय सेवा समाज दक्षिण कोरियाले बिरामी परेका जिल्लाका तीन जनाका परिवारलाई चार लाख दुई हजार सहयोग गरेको हो । सेवा समाजले ब्लड क्यान्सर भएर उपचाररत इलाम नगरपालिका चारका रितिक घिमिरेका लागि नगद तीन लाख दश हजार सहयोग गरेको छ ...
-
सयौं महिलाले खोलेर फाले भित्री वस्त्र, हेर्नुहोस् ५ फोटो
स्तन क्यान्सरले पछिल्लो समय निकै विकराल रुप लिइरहेको छ । यो क्यान्सर महिलाहरुमा मात्र देखिएको छ । महिलामा हुने क्यान्सरहरुमध्ये भने स्तन क्यान्सर प्रमुख हो । यद्यपि दैनिक जीवनमा केरी परिवर्तन गरेर अनि केही सावधानी अपनाएर हामी यो रोगबाट बच्न सक्यौं । अथवा समयमै यो रोग पत्ता लगाउन सक्छौं । धेरै महिलाहरुलाई यस विषयमा जान...
-
बंगुरको मासु नखाँदा गयो सैनिकको जागिर
काठमाडौं : सैन्य मेसमा बंगुरको मासु पाकेको भाँडोमा पकाइएको खाना नखाने एक मुस्लिम प्युठलाई नेपाली सेनाले जागिरबाट निकालेको छ। धार्मिक आस्था बचाउन दिएको राजीनामा अस्वीकृत गर्दै तालिममा खटाएको सेनाले पाँच महिनापछि तालिमकै अवधिमा ‘राजीनामा स्वीकृत भएको’ भन्दै उनलाई घर पठाएको छ। १४ वर्षदेखि सेनामा कार्यरत मोहमम्द जाबिर खाँ...
-
पाँच दिन लामो हिलिहाङ महोत्सव सम्पन्न
फिदिम : पर्यटकीय क्षेत्रहरु भएर पनि पर्यटकको गन्तब्य बन्न नसकेको पाँचथरको हिलिहाङ गाँउपालिकालाई पर्यटकीय गन्तब्यको रुपमा उभ्याउन पाँच दिन लामो महोत्सव सम्पन्न गरिएको छ । तत्कालीन लिम्बुवान राज्य अन्तर्गतको याङवरक थुमको राजधानी हिलिहाङ दरबार, पूर्वाञ्चलकै पहिलो गुम्बा आगेजुङ, चर्चित सन्तहरुले तपस्या गरेर ज्ञान प्राप्त ...
-
औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङ अन्त्य
काठमाडौँ : लामो समयको प्रयासपछि औद्योगिक क्षेत्रको लोडडसेडिङ पनि हटेको छ। नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा भइरहेको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ। चैतमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुनेगर...
-
अलैंचीका मुद्दामा बहस र पैरवी गर्न पाँचथर उद्योग वाणिज्य संघको ३४ लाख रुपैँया खर्च
फिदिम : उत्पादन, गुणस्तर र बजारिकरणमा समस्या झेल्दै आएको पूर्वी नेपालको मुख्य नगदेवाली अलैंचीका मुद्दामा बहस र पैरवी गर्न पाँचथर उद्योग वाणिज्य संघले ३४ लाख रुपैँया खर्चेको छ । उन्नति समावेशी वृद्धि कार्यक्रमसँगको सहकार्यमा उक्त परिमाणमा रकम खर्चेर अलैंचीमा मुद्दामा वहस र पैरवी गरिनुका साथै समस्या समाधानका लागि उपायहरु...
-
वर्षाले विद्यार्थी बगे, बाटो बन्द, बजार डुबानमा
रामेछाप : अविरल वर्षपछि रणजोर खोलमा आएको बाढीले बगाउँदा रामेछापको सदरमुकाम मन्थलीमा एकजना विद्यार्थी वेपत्ता भएकी छिन् । बाढीका कारण मन्थली बजार अस्तव्यस्त भएको छ । सदमुकाम मन्थलीस्थित मन्थली माबिबाट मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर माबि परीक्षा केन्द्रमा ११ कक्षाको परीक्षा दिन गएकी मन्थली नगरपालिका- १ क...
-
चीनले बनायो समुद्रमा विश्वकै लामो पुल
काठमाडौं : चीनले समुद्रमा विश्वकै सबैभन्दा लामो पुल बनाएको छ । ५५ किलोमिटर लामो ६ लेनको यो पुलले चीनलाई हङकङ र मकाउसंग जोडेको छ । ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुलमा चारवटा सुरूङ समेत छन् ।एउटा सुरूङ पानी मुनिबाट बनाइएको छ । पुलबाट हङकङ पुग्न अब मकाउबाट एक घण्टा मात्र लाग्नेछ । यो पुलमा दैनिक ४ हजार सवारी साधन गुड्ने ...


































