• सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्छ : प्रदीप पौडेल

    फिदिम : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल शिक्षक संघद्वारा पाँचथरको फिदिममा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । सार्वजनिक शिक्षालाई उकास्न शिक्षकको भूमिका महत्वपूर्ण भए पनि सरकारको भूमिका पनि उच्च हुने उनको भनाइ थियो । सामुदायिक विद्यालयमा श...

  • राधा चौधरी कक्षा ११ कक्षा परीक्षा दिदै

    धनगढी: बोक्सीको आरोपमा चरम दुव्र्यबहार र कुटपिट व्यहोरेकी कैलालीको घोडाघोडी नगरपािलका वडा नम्बर ५ देउकलियाकी राधा चौधरीले आजबाट कक्षा ११ को परीक्षा दिईरहेकी छन् । सिम्बोल नम्बर १७१०५१२७ रहेकी राधाले सुख्खडस्थित घोडाघोडी बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा परीष दिईरहेकी छन् ।कुटपिट पछि विस्थापित भएर धनगढी बस्दै आएकी राधा...

  • कर्मचारीको भत्ता कटौती

    काठमाडौं : सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ। यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ। आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो। मन्त्रिपरिषद्को बुधबार ...

  • आज नेपाल बन्द : बिहानैदेखि बसमा आगजनी देखि बम विस्फोटसम्मका घटनाहरु

    काठमाडाैं : विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै नेपाल आज नेपाल बन्दको घोषणा गरेको छ । विप्लवले हिजो एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिर...

  • दुईवटा भारतीय ट्रकमा आगजनी

    मलेखु, धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१÷आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...

  • विप्लव समूहले पड्कायो ग्रीनेड बम

    चितवन : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट गराएका छन् । आज विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।  बम विस्फोट गराउनेको पहिचान भईसकेको र खोजी का...

  • आईपीएलको डेब्यु खेलमै सन्दीपले प्रभाव छाडे

    काठमाडौ : इन्डियन प्रिमियर लिग (आईपीएल) को डेब्यु खेलमै नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई प्रमाणित गरेका छन् । दिल्ली डेयर डेभिल्सले प्ले अफमा पुग्ने सम्भावना समाप्त भएको अवस्थामा प्लेइङ ११ मा पारेपछि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले आफूलाई सबैभन्दा किफायी बलरका रुपमा प्रमाणित गरेक...

  • बस दुर्घटना, ५ जनाको मृत्यु

    प्युठान : प्युठानमा बस दुर्घटना हुँदा घटना स्थलमै ५ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट प्युठानको स्वर्गद्वारीका लागि आएको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस बड्डाँडा पाकुरी खाेला नजिकै आइतबार बिहान पाँच बजेतिर दुर्घटना ग्रस्त भएको हो। दुर्घटनामा घाइते भएकाहरुको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जन...

  • नियमित यौनसम्पर्क राख्ने व्यक्ति झन तागतदार ? विज्ञ भन्छन् ‘हो’

    धेरैलाई भ्रम छ कि नियमित यौनसम्पर्क गर्ने व्यक्ति शारीरिक रुपमा दुर्वल अर्थात कमजोर हुन्छ । खेलाडी तथा बडीविल्डरहरुले सेक्स नगरेरै शरीर गठिलो बनाएका हुन् । तर त्यस्तो होइन । विज्ञहरु भन्छन्, बरु नियमित सेक्स गर्ने व्यक्ति हेल्दी र तागतदार हुन्छ । किनभने मांसपेसी बन्नु र यौनइच्छा बढ्नु दुबै पुरुषको सेक्स हार्मोन टेस्टोस...

  • बसको ठक्करबाट मजदुरको मृत्यु

    नुवाकोट : नुवाकोटको किस्पाङ–५, मनकामनास्थित चाँपडाँडामा बसले ठक्कर दिँदा आज दिउँसो एकजनाको मृत्यु भएको छ । शान्तिबजारबाट सातदोबाटोतर्फ गइरहेको बा ४ ख ७३८९ नं। को बसले सडक निर्माणमा खटिएका मजदुर सल्यान जिल्लाको कालीमाटी गाउँपालिका–३ का कुशल घर्तीको घटनास्थलमै मृत्यु भएको छ । तिव्रगतिमा रहेको बसले सडक छेउमा ढलनाली निर्मा...