राधा चौधरी कक्षा ११ कक्षा परीक्षा दिदै

धनगढी: बोक्सीको आरोपमा चरम दुव्र्यबहार र कुटपिट व्यहोरेकी कैलालीको घोडाघोडी नगरपािलका वडा नम्बर ५ देउकलियाकी राधा चौधरीले आजबाट कक्षा ११ को परीक्षा दिईरहेकी छन् ।

सिम्बोल नम्बर १७१०५१२७ रहेकी राधाले सुख्खडस्थित घोडाघोडी बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा परीष दिईरहेकी छन् ।कुटपिट पछि विस्थापित भएर धनगढी बस्दै आएकी राधा केही समयअघि प्रहरी,प्रशासन, अधिकारकर्मी,सञ्चारकर्मी र नागरिक समाजको पहलमा आफ्नो घर देउकलिया फर्किएकी हुन् ।

उनीमाथि दुव्र्यबहार र कुटपिट गर्नेहरु भने अहिले कारागारमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार