• १ नम्बर युट्युब ट्रेन्डीङ्ग एक माँ अशोकको गीत: राख्यो यस्तो रेकर्ड(भिडियो सहित )

    काठमाडौँ : बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बुधबार सार्वजनिक भएको छ। काठमाडौँको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’मा आयोजना गरिएको विशेष कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो रिलिज गरिएको हो। गीत रिलिज गर्न बालगायक प्लेन चढेर झापाबाट काठमाडौँ आएका थिए। गीतमा बिराज नेपालको शब्द रहेको छ भने स...

  • डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

    काठमाडाैं : सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुवई गएको चार महिना नबित्दै परिवारले उहाँ लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उहाँको निधन भयो । आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते भउका मोची गएकाे असोज ३१ गते पहिलो पटक वैदेशिक रोजगारमा जानुभएको थियो । गत माघ २२ गते घाइते भएप...

  • इलामका सामुदायिक विद्यालयले पनि मासिक र भर्ना शुल्क उठाउँदै

    सुजता सुनुवार इलाम : इलामका सामुदायिक विद्यालयले समेत भर्ना र मासिक शुल्क लिएको पाइएको छ । जिल्लाको इलाम नगरपालिका –१०, गोदकमा रहेको नन्द मावि र माई नगरपालिकाको कन्काई माविले भर्ना र मासिक शुल्क लिएको पाइएको हो  । नन्द माविले प्रवेश र अन्य फारम शुल्क गरी २ हजार ५५० , मासिक र अन्य फारम शुल्क गरी ३ हजार ७५० रुपैया शुल्क ...

  • मोदी भ्रमण : भारतीय लगानीका ठूला आयोजनाको निर्माण अधुरै

    रौतहट : भारतीय लगानीमा रौतहटमा सञ्चालन भएका सबै ठूला आयोजनाको काम अधुरै रहेको छ। भारतीय दूताबासमार्फत निर्माण हुने ठूला संरचनाको काम अधुरै रहेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनको समयमा अधुरा आयोजनाहरु पूरा गर्नेबारे सम्बोधन हुने विश्वास स्थानीयबासीको रहेको छ। रौतहटमा भारतको लगानीमा १३ वर्ष पहिले निर...

  • प्रदेश १ संसदमा नाम र राजधानीको विषयले प्रवेशै पाएन

    विराटनगर : ११ वटा विधेयक पारित गर्दै र सातवटा विषयगत समिति गठन गर्दै प्रदेश १ को पहिलो संसद् अधिवेशन बुधबार सकिएको छ। ९३ दिनसम्म चलेको संसद्को पहिलो अधिवेशन स्थायी राजधानी र प्रदेश नामकरणको मुख्य कार्यसूचीमा भने प्रवेशै नगरी सकिएको छ । प्रदेशको स्थायी राजधानी र नाम तोक्न सत्तारुढ दलभित्रै पनि ठूलो दबाब छ । खासगरी विराट...

  • हावाहुरीका कारण मृत्यु भएकाका परिवारलाई एक/एक लाख दिने निर्णय

    काठमाडौं : सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन र प्रभावकारिता कायम गर्न नीतिगत मार्गदर्शन २०७५ जारी गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले निर्माण र विकासमा लगानी गरी अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने उद्देश्यले सो नीतिगत मार्गदर्शन स्वीकृत गरेको जनाइएको छ । यस्तै, म...

  • धरहरा परिसरमा नयाँ संरचना बनाउन रोक

    काठमाडौं :  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाबीच धरहरा परिसरमा नयाँ संरचना निर्माणमा रोक लगाउने सहमति भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बुधबार सिंहदरबारमा बसेको प्राधिकरण, महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थानसहित सरोकार भएका निकायको संयुक्त बैठकले धरहराक...

  • यौनाङ्ग स्वस्थ्य राख्न महिलाले जान्नै पर्ने आठ कुरा

    लाजका कारणले धेरैजसो महिलाले योनी चिलाउने, पोल्ने, गन्ध आउने जस्ता समस्याको र समाधानको कुरा गर्न चाहँदैनन् । यसरी समस्या लुकाउदा साधारण केश पनि जटिल बन्न सक्छ । लण्डनको क्वीन्सवे गाइनोकोलोजी सेन्टरका स्त्री रोग विशेषज्ञ डा.अहमद इस्मेल धेरैजसो महिलाहरुले लुकाउने गरेको यौन स्वास्थ्य सम्वन्धी यिनै समस्याको समाधान उपाय उल्...

  • नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

    झापा : नेपाल पुलिस क्लब झापामा जारी प्रथम दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार दमक बहुमुखी क्याम्पसको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो ।पुलिसको जितमा खेलको ३७औं मिनेटमा निरकुमार राईले गरेको एकमात्र गोल नै नि...

  • ‘क्रियाशील नरहेका पुराना पत्रकारका सदस्यता अब खारेज’

    काठमाडौं : नेपाल पत्रकार महासंघको प्रदेशतर्फका उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ तथा पदभारग्रहण मंगलबार सम्पन्न भएको छ । महासंघका अध्यक्ष गोविन्द आर्चायले महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा उनीहरुलाई शपथग्रहण गराएका हुन् ।सोक्रममा अध्यक्ष आचार्यले क्रियाशील नरहेका...