• नेपाली चिया परीक्षणका नाममा सास्ती

    इलाम : तयारी चिया बिक्रीको सिजन शुरु हुनासाथ भारतले प्रत्येक लटको चियाको नमूना सेन्टर फुड ल्याबमा परीक्षण गराउनु पर्ने प्रावधान बनाएपछि नेपालको चिया काँकरभिट्टा भन्सारमा थन्किएको छ । सीमापारी पुगेको चिया पनि त्यतै रोकिएको छ । एक पटक परीक्षण गरेपछि ६ महिनासम्म त्यही प्रमाण पत्रले काम दिने प्रावधान परिवर्तन गरेर भारतीय प...

  • इलामको चुलाचुली गाउँपालिकाबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ

    इलाम  : प्रहरीले इलामको चुलाचुली गाउँपालिकाबाट भरुवा बन्दुकसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका बडा नं १ कमलबाट नयन फागो, पोवेन फागो, विवस फागो, विश्वजीत चेम्जोङ र पासाङ तामाङ रहेका छन् । युवाहरू भेला भएर झगडा गरिरहेको सूचना पाएपछि चुलाचुली गाउँपालिकाको पेल्टीमारीबाट खटेको प्रहरी टोलीले यु...

  • सुन हराएपछि गोरे समूहले यसरी दिएको थियो यातना (भिडियो)

    मोरङ : साढे ३३ केजी सुन हराएपछि चुडामणि उप्रेती ‘गोरे’ सहितको समूहले तस्करीमा संलग्नहरुलाई याताना दिएको भिडियो प्राप्त भएको छ । सुन हराएपछि उनले तस्करीमा संलगनहरुलाई नियन्त्रणमा दिएर विभिन्न ठाउँमा लगेर यातना दिएका थिए । गोरेले यातना दिने क्रममा भिडियो समेत खिचेका थिए । त्यही क्रममा सन शाक्यको मृत्यु भएपछि सुन तस्करी स...

  • बोको हरामको नियन्त्रणमा रहेका ५३ जनाको उद्धार

    नाइजेरिया : नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरुलाई अपहरणमुक्त गराएको अधिकारीहरुले जनाएका हुन् । अपहरणमुक्त हुनेमा ३३ महिला, १६ बालबालिका र चार जना पुरुष रहेको सेनाले जनाएको हो । बोको हरामविरुद्ध भएको सुरक्षा कारबाही अभियानका क्रममा ...

  • बृद्धि भएको शुल्क तत्काल कार्यान्वयन नगर्न अन्तरीम आदेश

    इलाम : नीजि विद्यालयले इलाममा बढाएको शुल्क बृद्धि तत्काल कार्यान्वयन नगर्न उच्च अदालत बिराटनगर इजालस इलामले बिहिबार अन्तरिम आदेश दिएको छ । आन्दोलनरत पाँच बिद्यार्थी संगठनका तर्फाबाट अखिल इलामका जिल्ला अयक्ष इश्वरी तामाङ बैशाख ३१ गते उच्च अदालत इलाम इजालमा दायर गरेको रिटमा अन्तरिम आदेश दिदै ततकाल बढेको शुल्क नलिन भनीएको...

  • कांग्रेसको अवस्था देखेर चिन्ता लाग्छ : पूर्वराष्ट्रपति यादव

    काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी चनाखो हुनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको २०औं वार्षिकोत्सव कार्यक्रमलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले अहिले पनि संविधानप्रति असन्तुष्टि आइरहेको भन्दै त्यसलाई व्यवस्थापन गरेर संविधानको रक्षा गरि...

  • इलाममा कडा रोगका बिरामी बढ्दै

    नरेन इलामेली इलाम : पछिल्लो समय देशभर क्यान्सर, बल्ड क्यान्सर, मुटु रोग, मिर्गौला रोग जस्ता कडा रोगका बिरामीहरू दिन प्रतिदिन बढ्दै गएका छन् भने यस्ता कडा रोगका कारण ज्यान गुमाउनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ। इलाममा पनि यस्ता रोगका बिरामीहरुको सङ्ख्या बर्षेनी बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ। का...

  • पाँँचथर उद्योग वाणिज्य संघको ११ औँ अधिवेशनः २० पदका लागि ४१ जनाको उम्मेद्वारी

    फिदिम : जिल्लाका उद्योगी व्यवसायीहरुको साझा संस्था पाँचथर उद्योग वाणिज्य संघको ११ औँ अधिवेशनका लागि उम्मेद्वारी दर्ता सम्पन्न भएको छ । संघका अध्यक्षदेखि सदस्यसम्मका २० पदका लागि ४१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम र राष्ट्रिय प्रजातन्त्र पार्टी सम्वद्ध व्य...

  • नवगठित नेकपाका छ नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं: नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपल्लो तहका नेताको जिम्मेवारी बाँडफाँट गगरेको छ। छ नेताको भूमिका खुलाईएको छ।  अब यसअघिका दुबै पार्टीका अध्यक्ष समान अस्तित्वमा नवगठित पार्टीको अध्यक्ष रहने छन्। त्यस्तै माधवकुमार नेपाल र झलनाथ खनालले  वरिष्ठ नेताको जिम्मेवारी पाएका छन्।  पार्टी महासचिवको जिम्मेवारी वि...

  • एमाले-माओवादी एकता : यी हुन् सचिवालय र स्थायी समितिमा रहने नेता, नामावली

    काडमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सचिवालय र स्थायी समितिका सदस्यहरूको नाम टुंगो लगाएको छ। स्थायी समितिमा एमालेबाट केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेल रहने भएका छन्। त्यस्तै, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्...