अर्जुन गर्ताैला
सूर्याेदय : इलामकाे सूर्याेदय नगरपालीका वार्ड न. १० मा रहेकाे प्राथिमक स्वास्थ्य केन्द्र फिक्कलकाे भवन धरासाही बन्दै गएकाे छ।
भवनकाे पूर्वपट्टीकाे भागमा पहिराे गएकाे कारण साे स्वास्थ्य केन्द्रकाे भवन धरासाही बन्दै गएकाे हाे। बिरामीकाे उपचार गर्ने स्वस्थ्य केन्द्र अाफै मृत्यूशैयामा पुगिसकाे स्थानियकाे गनासाे छ । गत सालकाे पहिराेले भत्काएकाे ठाउमा वाल लगाएकाे र साे वाल पनि गतसालनै भत्किसकेकाे थियाेा केहिदिन अघिदेखिकाे बर्षाले साे ठाउमा पुन पहीराे गर्इ थप क्षति भएकाे छ ।
पहिराे गएकाे ठाउकाे माथि केही भाग जमिन पनि चर्किएकाे छ । रगत, दिशा,पिसाव जाँच विभिन्न राेगकाे प्राथमिक उपचार, प्रशुति सेवा, देखि भिडियाे एक्सरे सम्मकाे उपचार काे लाभ उठान सकिने साे स्वस्थ्य केन्द्रमा दैनिक ३०० भन्दा बडि उपचार गर्न मानिस अाउने गर्दछन।
उक्त स्वाथ्य केन्द्र वचाउन सम्बधित पक्षकाे ध्यान जान अति जरूरी देखिन्छ।






















































