इलाममा थर्ड एलायन्सको समिति गठन

इलाम : सुमन दियालीको संयोजकत्वमा आज तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) गठन भएको छ ।

समितिको सदस्यहरुमा टीका खतिवडा, किरण पौडेल, शुरेश पोर्तेल, गिता वस्नेत (भट्टराई) सुस्मिता राई र संगिता सञ्जेल रहेका छन् । समिति गठनमा अधिवक्ता विद्या सापकोटा र मानव अधिकार अधिकृत विजु राईको उपस्थिती रहेको थियो ।

यस समितिले जिल्लामा भएका मानव अधिकार सम्वन्धी घटनालाई सुक्ष्म अध्यन गर्ने र दोषी उपर कारबाहिका लागि सिफारिस गर्ने वताइएको छ ।
पिडितले न्याय नपाउञ्जेल सम्म समिति सक्रियताका लागि पर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार