• नेपाल विद्यालय कर्मचारी परिषद गठन

     नरेन इलामेली माइजोगमाई : सामुदायिक विद्यालयका कर्मचारी गरिएको हकहितका लागि इलामको माइजोगमाई गाउँपालिकामा नेपाल विद्यालय कर्मचारी परिषद गठन गरिएको छ। नयाँबजार श्रोत केन्द्रको भवनमा समपन्न कार्यक्रमले १३ सदस्य्यीय कार्यक्रम समिति चयन गरेको हो। नवगठित समितिको अध्यक्षमा वेद प्रदान सुवेदी, सचिव पदम भट्टराई र कोषाध्यक्ष गो...

  • इलाममा चार दिने प्रस्तावना लेखन तालिम सुरु

    सुजता सुनुवार नयाँबुलन्द इलाम : इलाममा चार दिने प्रस्तावना लेखन तालिम बुधबारबाट सुरु भएको छ । जिल्लाका विभिन्न स्थानमा उद्यमी भई स्वरोजगार बनी रहेका उद्यमी महिलाहरुलाई प्रस्तावना लेखनमा सक्षम बनाउनका लागी चार दिने तालिम दिन सुरु गरिएको हो । इलाम सदरमुकामा चार दिनसम्म चल्ने तालिमको सहजीकरण महिला उद्यमी महासंघ नेपालका मह...

  • माइजोगमाईमा गणतन्त्र दिवस विशेष कार्यक्रम समपन्न

     नरेन इलामेली माइजोगमाई : नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको ११ बर्ष पूरा भएको अवसरमा इलामको माइजोगमाई गाउँपालिकामा भब्यताका साथ गणतन्त्र दिवस विशेष कार्यक्रम समपन्न भएको छ। गाउँपालिकाका अध्यक्ष जीत बहादुर राईको अध्यक्षता, प्रदेश सांसद खिनु लङ्वा लिम्बूको प्रमुख आतिथ्यता तथा जिल्ला समन्व्य...

  • अर्जुनधारामा पाँच दिने पत्रकारिता तालिम संचालन

     युद्धबहादुर बोहोरा झापा : अर्जुनधारा नगरपालिका- ७,सूचना तथा सचेतना मञ्च द्वारा आयोजित पाँच दिने पत्रकारिता तालिम संचालन भएको छ। मञ्चका अध्यक्ष केदार प्रसाद खतिवडाको अध्यक्षता र वडा न.- ७ का अध्यक्ष नवराम ढुंगाना (नवीन) को प्रमुख आतिथ्यमा तालिमको उद्घाटन भएको छ। उद्घाटनमा प्रमुख अतिथिले हरेक सूचना र समाचार प्रवाह गरि ...

  • शरणार्थी सम्वन्धी कार्यशाला गोष्ठि इलाममा

    इलाम  : शरणार्थी र सयुक्त राष्ट्र संघीय उच्चायुक्त सम्वन्धी दुई दिने कार्यशाला गोष्टि इलाममा आजबाट सुरु भएको छ । मिडिया एक्सन नेपाल र शरणार्थी सम्बन्धि सयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालयद्वारा आयोजित कार्यशालामा झापा, मोरंग र इलामका पत्रकार महासंघका अध्यक्ष सहित ३१ पत्रकारहरुको सहभागिता रहेको छ । गोष्ठिलाई संचा...

  • चुरोटको मूल्य बढ्यो

    काठमाडौं : सरकारले चुरोटको मूल्य वृद्धि गरेको छ । संसद्मा मंगलबार आर्थिक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चुरोटमा मूल्य वृद्धि गरेको जनाएका हुन् । उनले परखिल्ली २५ पैसा जोखिम कर लगाएको जानकारी दिए । चुरोटमा अन्तशुल्क वृद्धि गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिए । सरकारले तोकेको स्...

  • बढेन कर्मचारीको तलब, महंगी भत्ता पुग्यो २ हजार

    काठमाडौं : सरकारले कर्मचारीहरुको तलब बढाएन । महङ्गी बढ्दै गएको भएपनि सरकारले यस वर्ष तलब नबढाएको हो । तलब वृद्धि गर्दा सबै क्षेत्रमा असर पर्ने भएपछि सरकारले कर्मचारीलाई दिँदै आएको महङ्गी भत्तालाई एक हजारबाट बृद्धि गरेर दुई हजार दिने घोषणा गरेको छ । संसद्मा मंगलबार आर्थिक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...

  • मोटरसाइकलको मूल्य बढ्ने

    काठमाडौं : बजेटले गाडी तथा मोटरसाइकलको मूल्य बढ्ने भएको छ।संघीय संसदमा आर्थिक वर्ष २०७५र७६ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री युवराज खतिवडाले गाडी तथा मोटरसाइकलको मूल्य बढ्ने बताएका हुन् । खतिवडाले एक हजार सिसी भन्दा धेरै इन्जिन क्षमताको चारपांग्रे र १ सय ५० सिसी भन्दा धेरै इन्जिन क्षमताको दुई पांग्रे सवारीसाधनमा अन्तश...

  • सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन कठिनः सभापति देउवा

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नसक्ने खालको भएको बताउनुभएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “करको बो...

  • अब घर जग्गा बेच्न पनि सरकारको अनुमति लिनु पर्ने

    काठमाडौं : सरकारले घर जग्गा खरिद बिक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गर्ने भएको छ । संघीय संसद्मा मंगलबार अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को आयव्यय बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था गरेको जानकारी दिएका हुन् । इजाजत लिएर मात्रै घर जग्गा खरिद बिक्री गर्न पाउने व्यवस्था मिलाइएको अर्थमन्त्री खतिवडाले जानक...