• इन्टरनेट शुल्क महँगिने

    काठमाडौं : सरकारले यन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर बुझाउनुपर्ने प्रावधान ल्याएपछि इन्टरनेट शुल्क महँगिने भएको छ । आर्थिक बर्ष २०७५ ७६ को आर्थिक विधेयकमार्फत सरकारले इन्टरनेट सेवा प्रदायकहरुले पनि दूरसञ्चार सेवा दस्तुरबापत १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था ल्याएको हो । यसअघि इन्टरनेट सेवा प्रदायकहरुले दूरसञ...

  • काठमाडौँ–ताप्लेजुङ हवाई भाडा वृद्धि

    राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । यसअघि रु पाँच हजार ३३० भाडादर रहेकामा अहिले रु एक हजार ८६५ बढाएर रु सात हजार १९५ पु¥याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिनुभयो । एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ । निगमको केन्द्रीय कार्य...

  • लौवा खोलामा बेलिब्रिज उद्घाटन

    कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका–७ स्थित लौवा खोलामा बेलिब्रिज निर्माण भएको छ । बेलिब्रिजको शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गर्नुभयो । पुल बनेसँगै वर्षायाममा पनि करिडोरको बागलुङ–गुल्मी खण्डमा यातायात नियमित हुने भएको छ । यसअघि बागलुङ खण्डमा तीन बेलिब्रिज निर्माण भई सञ्चालनमा छन् । बेलिब्...

  • शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

    काठमाडौं : सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलक...

  • पशुपालनकोे चलन हराउँदै गएपछि पहाडी जिल्ला इलाममा छुर्पी उत्पादन बर्षेनि घट्दै

    इलाम : दुग्धजन्य वस्तुमध्ये धेरै उपभोक्ताले मन पराउने र राम्रो आम्दानी दिँदै आएको छुर्पी उत्पादन बर्षेनि घट्दै गएको छ । पछिल्लो समय पशुपालनकोे चलन हराउँदै गएपछि पहाडी जिल्ला इलाममा राम्रो आयको स्रोतका रूपमा रहेको छुर्पी उत्पादन घट्दै गएको हो । छुर्पी उत्पादन घटेसँगै दुग्धजन्य बस्तुबाट हुने आम्दानीमा निर्भर किसानको आम्द...

  • छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

    चितवनमा भएको दुई छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको छ । राप्ती नगरपालिकामा सडक सम्याउने क्रममा ग्रेडर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राप्ती नगरपालिका–५ स्थित चौकीडाँडा नजिकै बिहीवार साँझ ६ बजे ग्रेडर दुर्घटना हुँदा चालक चितवन खैरहनीका प्रेमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सड...

  • सरकारले युवाको उमेर घटाउँदै

    काठमाडौं : सरकारले युवाको अधिकतम उमेर घटाउने भएको छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार १५ देखि २९ वर्ष उमेरलाई युवा मानिन्छ । नेपालमा भने ४० वर्षसम्मलाई युवा मानिएको छ । कान्तिपुरका अनुसार अन्तर्राष्ट्रिय मापदण्डलाई पछ्याउँदै युवाको उमेर घटाउने तयारी गरिएको छ ।...

  • काम कागजमा, दाम खल्तीमा

    काठमाडौं : जिल्ला वन कार्यालय बाराले विभिन्न कार्यक्रमका नाममा वार्षिक लाखौं रकम खर्च गरेको प्रतिवेदन देखाए पनि स्थलगत अनुगमन गर्दा अधिकतम कार्यक्रम कागजमै सीमित देखिएको आजको नागरिक दैनिकमा समाचार छ । वन मन्त्रालयका सहसचिव चन्द्रमान डंगोलको नेतृत्वमा गठित छानबिन टोलीले यस्तो अनियमितता पत्ता लगाएको हो । आर्थिक वर्ष २०७२...

  • मलेसियामा कुटपिटबाट युवाको मृत्यु

    रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत...