• गाउँ–ठाउँ चिनाउन पत्रकारिता

    पत्रकार सचित राई अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा वरिष्ठ उपसम्पादकमा कार्यरत छन् । इलामको ‘पावनभूमि’ साप्ताहिकबाट अखबारी पत्रकारिता थालेका राईले विभिन्न सञ्चारगृहमा रहेर पेसागत अनुभव सँगालिसकेका छन् । पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजनमा लामो समय काम गरेका उनले ‘सनराइज पोस्ट’ साप्ताहिकमा सम्पादकको भूमिका निर्वाह गरे...

  • विप्लव समूहले एक्साभेटरमा आगलागी

    पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ । शक्तिखोर बजार नजिकै सम्फ¥याङमा राखिएको एक्साभेटरमा आज बिहान करीब ४ बजेतिर आगो लगाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार विप्लव समूहको नेपा...

  • पाँचथरका तीनजना जंगली च्याउ खाँदा सिकिस्त

    पाँचथर : जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहिले धरान स...

  • आफै आमामाथि कुटपिट गर्ने थापाको हत्या, हत्यामा संलग्न दुई जना पक्राउ

    बनेपा : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११, धनेश्वरका ३७ वर्षीय ईश्वर थापाको हत्यामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। गत सोमबार राति सोही ठाउँमा बस्दै आएका थापालाई हातखुट्टा भाँचिएको अवस्थामा प्रहरीले टहरा छेउमा नै मृतावस्थामा फेला पारेको थियो। घटनाको अनुसन्धानका क्रममा प्रहर...

  • मेचीमा आँखाको नानी सङ्कलन

    झापा : मेची आँखा अस्पतालले आँखा दान गरेका व्यक्तिको मरणोपरान्त आँखाको नानी सङ्कलन गरेको छ । मृतकबाट सङ्कलित आँखाको नानी आँखा नदेख्ने जीवित व्यक्तिलाई प्रत्यारोपण गरिने छ । यसरी प्रत्यारोपण गर्दा एक न्यून दृष्टियुक्त व्यक्तिले नयाँ संसार हेर्न पाउने छन् । अस्पतालले दमक–८ की ४४ वर्षीया सपना भट्टराईको देहान्तपछि आँखाको दु...

  • अब कोरियामा जाने कामदारको अनिवार्य सीप परीक्षण

    काठमाडौं : रोजगार अनुमति (इपीएस) प्रणालीमार्फत दक्षीण कोरियामा काम गर्न जानेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ । यस अघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएका थिए । कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संशोधन विकास (एचआरडी) कोरिया...

  • इलामका चार स्वास्थ्यचौकी पुरस्कृत

    सन्् २०१७ मा हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गर्ने यहाँका चार स्वास्थ्यचौकीलाई करुणा फाउण्डेशन नेपाल इलामले शुक्रबार पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा फाकफोकथुम गाउँपालिकाको लुम्दे स्वास्थ्यचौकी, माई नगरपालिकाको महमाई स्वास्थ्यचौकी तथा माईजोगमाई गाउँपालिकाका नामसालिङ र जोगमाई स्वास्थ्यचौकी छन् । तिनलाई रु २०...

  • यादवको एक तीरले दुई सिकार: फोरम अब के गर्छ ?

    काठमाडौं – संघीय समाजवादी फोरम केपी ओली नेतृत्वको सरकारमा सामेल भएको छ । फोरमको संघीय सरकारमा सहभागितापछि प्रदेश नम्बर २ को सरकार के हुन्छ भन्ने चर्चा परिचर्चा सुरु भएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । यादवको एक तीरले दुई सिकार प्रदेश २ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एउटा तीरले दुईवटा सिकार...

  • साग खाँदा ५ जनाको मृत्यु

    काठमाडौं : अमेरिकामा सलादको साग खाँदा पाँच जनाको मृत्यु भएको छ । सलादमा राखिने लेटस सागमा भेटिएको ई–कोली किटाणुको कारण उनीहरुको मृत्यु भएको जनाइएको छ । ३५ वटा राज्यमा १ सय ९७ मानिसमा सो ई–कोलीको संक्रमण देखिएको छ । रोग नियन्त्रण एवं निवारण केन्द्रले गत साता मात्रै २५ जना नयाँ विरामी भेटिएको उल्लेख गरेको छ । अर्कान्सास,...

  • गाडी चढ्ने रहरः गहना बेचेर सडक निर्माण

    बझाङ  : तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् ।तलकोट–५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पुर्याएका हुन् । सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको...