अर्घाखाँची : अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर–२, मा गाईको हत्या गर्ने एक जनालाइ १२ वर्ष जेल सजायको फैसला भएको छ । यमबहादुर खत्रीलाई तीनवटा गाई मारेको अभियोगमा १२ वर्षको जेल सजाय तोकिएको हो । छिमेकी बलदेब भाटको जाहेरीका आधारमा खत्रीलाई गोठमा बाँधेका १ रातो र २ कालो गाईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेक...
prakash@nayabulanda
-
-
यो शहरमा पाइन्छ १७ रुपैयाँमै प्रेमिका
एजेन्सी । विश्वका कतिपय स्थानमा रहेको चलन र व्यवहार आश्चर्यजनक हुन्छन् । निकै हाँसो लाग्दो र अपत्यारिला पनि हुन्छन् । यस्तै छ चीनको गुआडोंगको एक खबर, जहाँ १७ रुपैयाँ तिरेर प्रेमिका पाइन्छ । दक्षिण चीनको गुआडोंगमा रहेको ‘द भाइटलिटी सिटी महल’को एक स्टोरमा सुन्दर र आकर्षक युवतीहरु पोडियममा राखिएका छन् । यहाँ कोही पनि पुरु...
-
रकएङ्करिङ प्रबिधिको काम चालु आर्थिक वर्षमा नसकिने
इलाम : मेची राजमार्गको राजदुवाली खण्डमा हुँदै गरेको रकएङ्करिङ अर्थात् रड र सिमेण्टको घोला प्वालबाट पठाएर जमिनमुनी पक्की बनाउने काम चालु आर्थिक वर्षमा नसकिने भएको छ । गत आर्थिक वर्ष २०७३÷०७४ भित्रै सम्पन्न गर्नेगरि तीन वर्ष अघि नै काम शुरु भएपनि अभै सम्म नसकिएको हो । बाटोको तलमाथि भित्ता काट्ने, सतहमा माटो तथा ग्राबेल ...
-
विश्वकप फुटबल २०१८ को अवसरमा १ रुपैंयामा फुटबल जर्सी उपलब्ध गराइदै
काठमाडौं : विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफुलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप रिचार्जर (Reecharger) ले १ रुपैंयामा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९९९ रुपैंयाको जर्सी १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जर ले ल्याएको हो । वि...
-
नेपाल प्रहरीले माग्यो आठ हजार थप दरबन्दी
काठमाडौं : नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । मुलुकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो । प्रहरीले थप दरबन्दीसम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिसकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापे...
-
कस्ले जित्ला २०१८ को विश्वकप ? (भिडियो)
फूटवलको महासंग्रम विश्वकप सुरु हुनै लाग्दा यस बारेमा विभिन्न अड्कल र अनुमान बाहिरिरहेका छन् । यो बर्ष जर्मनीले उपाधी रक्षा गर्ला त ? यो प्रश्न निकै चर्चित प्रश्न बनेको छ विश्वकप २०१८ को शन्र्दभमा । ब्राजिल, फ्रान्स, स्पेन, पोर्चुगल, अर्जेन्टिना लगायतका देशहरु समेत उत्कृष्ट लयमा रहेको खेल पण्डितहरुको विश्लेषण छ । हालै फ...
-
कमसल सामान प्रयोग गर्ने इन्जिनियरसहित तीन पक्राउ
विराटनगर : विराटनगरको छ लेनको सडकको नाला निर्माणमा लापरबाही गरेको आरोपमा तीन जना प्राविधिक पक्राउमा परका छन् । विराटनगरको महेन्द्रचोकदेखि सडकको किनारमा निर्माण गरिएको नालामा कमसल सामान प्रयोग गरेको आरोपमा निर्माण कम्पनी भूमि कन्सट्रक्सनका इन्जिनियर रविराज पन्त, ओभरसियर विनय साह र सुपरभाइजर देवराज बराललाई पक्राउ गरिएको...
-
घुस खुवाएर देस्रो किस्ता
काभ्रे : इन्जिनियरको बदमासीले काभ्रेको डाँडापारीमा घर नबनाइ दोस्रो किस्ताको लागि नाम निस्केको खुलासा भएको छ । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका ४ डाँडागाउँमा घरै नबनाइ दोस्रो किस्ताको रकम निकासा भएको खुलेको हो । आजको कारोबारमा समाचार छापिएको छ । स्थानीयसँग पैसा लिएर दाश्रो किस्ताको लागि रकम निकासा गरिदिन्छु भ...
-
अप्ठ्यारोमा परे नेत्रविक्रम चन्द ‘विप्लव’
बाँके : नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका बाँके जनसरकार प्रमुख देवबहादुर रोकायाले पार्टी परित्याग गरेका छन् । पार्टीको क्रियाकलापप्रति चित्त नबुझेको भन्दै जनसरकार प्रमुख रोकायाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । नेपालगञ्ज व्यापार व्यवसाय गरेर बसेका जनसरकार प्रमुखलाई रा...
-
संशोधनकै आश्वासनमा उपेन्द्र यादवको सत्तारोहण
अरु मधेसकेन्द्रित दलले संविधान संशोधन माग्दै गर्दा उपेन्द्र यादव त्यसले नपुग्ने, पुर्नलेखन नगरी पछि नहट्ने चर्को अडानमा थिए । तीन बर्षअघिको तेस्रो मधेस आन्दोलनदेखि गत बर्षका तीन चरणका चुनावसम्मै उनले आफ्नो त्यही अडान एकनास दोहोर्याईरहे । तिनै नेता यादव संविधान संशोधनको मोटो सैद्धान्तिक सहमतिका भरमा सात बर्षको प्रतिपक्ष...






























