कस्ले जित्ला २०१८ को विश्वकप ? (भिडियो)

फूटवलको महासंग्रम विश्वकप सुरु हुनै लाग्दा यस बारेमा विभिन्न अड्कल र अनुमान बाहिरिरहेका छन् । यो बर्ष जर्मनीले उपाधी रक्षा गर्ला त ? यो प्रश्न निकै चर्चित प्रश्न बनेको छ विश्वकप २०१८ को शन्र्दभमा ।

ब्राजिल, फ्रान्स, स्पेन, पोर्चुगल, अर्जेन्टिना लगायतका देशहरु समेत उत्कृष्ट लयमा रहेको खेल पण्डितहरुको विश्लेषण छ । हालै फुटबलका सफल पण्डिलहरुको धारणा बाहिरिएको छ ।

यो पल्टको विश्वकपमा कस्ले बाजि मार्ला भिडियो हेर्नुहोस :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार